इटहरी / तिजकाे अवसर पारेर इटहरीमा २ दिने मेला लाग्ने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुनसरिको आयोजनामा २०७९ भाद्र ६ र ७ गते इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा २ दिने मेला लाग्ने भएको हो । महिला दिदीबहिनिहरुले उत्पादन गरेका लघु घरेलु तथा साना उद्योगहरूको उत्पादनलाई उपभोक्ता समक्ष पराउने उद्देश्यका साथ सो मेलाको आयोजना गर्न लागिएको नेप...
सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा ४ मा रहेको बाला जल इन्डष्ट्रिज उद्योगमा शिलबन्दी गरिएको छ । उद्योगले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड विपरित रहेर सञ्चालन गरेकाले शिलबन्दी गरिएको खाध प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरका कार्यालय प्रमुख राजकुमार रिजालले जानकारी दिए ।
उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा बिहीवार उद्योगमाथि अनुगमन गर्दा...
काठमाडौँ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तीन प्रकारका विद्युतीय (इन्डक्सन) चुलो बिक्री गरिरहेको छ । कम्पनीको बागमती प्रादेशिक कार्यालय थापाथलीबाट तीन हजार रुपियाँदेखि चार हजार पाँच सय रुपियाँ मूल्यसम्मका इन्डक्सन चुलो बिक्री भएको हो । कम्पनीका बिक्री तथा बजार प्रवद्र्धन विभाग प्रमुख भीम थापाले बजेटमार्फत ग्यास खपत कम गर्न वि...
काठमाडौं ।नेपालमा टिभिएस टू ब्हिलरको एकमात्र वितरक जगदम्वार मोटर्सले स्याङजाको वद्खोलामा पूणर् सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकहरुलाई टिभिएस मोटरसाइकल तथा स्कूटरको बिक्री, सेवा र स्पेयर पाट्र्स सहज रुपमा उपलब्ध गराउने उद्देश्यका साथ नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो ।
नयाँ शोरुममा बोल्दै बतास इन्भेष्टमेन्ट कम्पनिका अध्यक्ष र...
धरान / धरान उपमहानगरपालिकामा व्यापारीहरूले व्यापकरूपमा कर कानुन उल्लंघन गरेको पाइएको छ। आन्तरिक राजस्व कार्यालय धरानले बजार अनुगमन गर्ने क्रममा व्यापारीहरूले कर कानुन उल्लंघन गरी कर छली गरेको पाइएको हो। विहिवार धरानमा -१६ जना करदाताहरूको व्यवसाय अनुगमन गरिएको थियो। जसमा १० जना उद्योग वाणिज्य संघका पदाधिकारीहरूको व्यवसाय अनुगमन गरिएको थियो। जसमध्य...
काठमाडौं / केही बर्षअघि मात्र नेपालमा उत्पादन हुनेगरी गुणस्तरीय प्रविधिसहित स्थापित इनर्जी ड्रिङक्स कम्पनीले अब्बल यात्रा तय गरेको छ। विभिन्न मुलुकबाट चर्को मुल्यमा भन्सार तिरेर, छलेर ल्याइने विभिन्न इनर्जी ड्रिङ्क्सलाई विस्थापित गर्दै सुनसरीको इटहरी उपमहानगरपालिका–१२ मा कम्पनी स्थापित गरी रिलायबल ग्रुप अफ कम्पनीले भियतनामी गुणस्तरमा रेड ब्लु, बदाम...
तेह्रथुम। तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो ।
विशेषतः लिम्बू समुदायले अत्यधिक मात्रामा उत्पादन गर्ने ढाका पछिल्लो समय जिल्लाको आम्दानीको एक मुख्य स्रोत रहेको थियो । ‘तेह्रथुमे...
धरान / सुनसरी उद्योग वाणिज्य सङ्घको चुनावमा गठबन्धन प्यानलका उम्मेदवारहरूले ‘कोर’ व्यापारीको हितमा काम गर्ने संस्थाको ‘इन्कम पाइप’ बढाउन लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। सुनसरी उद्योग वाणिज्य सङ्घमा शिवराज श्रेष्ठ समूहका उम्मेदारहरुले असार २० गते हुन गइरहेको सङ्घको चुनावका लागि अध्यक्षका उम्मेदवार शिवराज श्रेष्ठको गठबन्धन प्यानलले आइतबार धर...
इटहरी / सुनसरीकाे इटहरीमा प्रिमियर वायर्सले इलेक्ट्रीसियन मिट सम्पन्न भएकाे छ । इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा इलेक्ट्रीसियन मिट २०७९ सम्पन्न भएको हो । करिब १५० जना भन्दा बढी इलेक्ट्रीसियनहरु उपस्थिति रहेको सो कार्यक्रममा उद्योगद्वारा उत्पादित प्रिमियर ब्रान्डका केबुलका विशेषता, प्राविधिक जानकारी, उद्योग र इलेक्ट्रीसियन बिचको सम्बन्ध लगायतका व...
काठमाडौं / राजधानीको पुतलीसडकमा गोर्खा इको प्यानलको प्रयोग गरेर बनाइएको साहुकाजी छें (भवन) मा शुक्रबारदेखि डक एण्ड डोरिस नामक नयाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको छ । रेष्टुरेन्टको उद्घाटन नेपाली कांग्रेस वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक समारोहबीच गरे ।
काठमाडौं महानगरपालिका वडा नम्बर २९ पुतलीसडकस्थित साहुकाजी छें (घर) मा...