५०० ले घट्यो पहेंलो धातुको मोल

काठमाडौँ / स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा रु ८८ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन बिहीबार तोलामा रु ८९ हजार ३०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ...

तोलामा रु ३०० ले घट्यो सुनको मूल्य

काठमाडौँ / स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ३०० ले ओरालो लागेको छ । तोलामा नै रु एक हजार १०० ले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन मङ्गलबार तोलामा रु ९० हजार १०० मा कारोवार भ...

घट्यो सुनको मूल्य

काठमाडौँ / स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ३०० ले ओरालो लागेको छ । तोलामा नै रु एक हजार १०० ले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन मङ्गलबार तोलामा रु ९० हजार १०० मा कारोवार ...

हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक

बेइजिङ / अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ । आठ इन्च (२० सेमी) फराकिलो स्क्रिन भएको यो फोन हाल चिनियाँ बजारमा मात्र बिक्री गरिने कम्पनीले जनाएको छ । मेट एक्स२ शृंखलाको मोबाइल फोन सार्वजनिक गरेको हुवावे टेक्नोलोजिज हाल अमेरिकी प्रोसेसर चिप्स र गूगल सेवाबाट बन्चित ...

बन्धन सिमेन्टद्वारा ठेकेदारहरुको लागी रु ५ लाखको दुर्घटना विमा

विराटनगर । बन्धन सिमेन्ट उत्पादक नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले विराटनगरमा बन्धन मेसन मीट २०७७ कार्यक्रम सम्पन्न गरेको छ । निर्माण सम्बन्धी कार्य गर्ने ठेकेदारहरूको भेला गरी उक्त कार्यक्रम सम्पन्न गरेको हो । सिमेन्टको बारेमा जानकारी दिन आयोजित उक्त कार्यक्रममा बन्धन सिमेन्टको तर्फबाट कार्यक्रममा सहभागी ठेकेदारहरूको रु ५ लाख सम्मको दुर्घ...

शुक्रबार प्रतितोला १ हजार रुपैयाँले घट्यो सुनको मूल्य, यस्तो छ साताको मुल्य

काठमाडौँ / नेपाली बजारमा पछिल्लो समय सुनचाँदीको मूल्य लगातार घटिरहेको छ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामै १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको म...

लोकप्रिय बन्दै रिलायबल बदाम ड्रिङ्क

इटहरी : गर्मी याम लागेसँगै पेयपदार्थको माग बढेको छ । बजारमा चिसो पेयपदार्थको बिक्री बढेको व्यवसायहरुले बताएका छन् । पेयपदार्थहरु मध्ये पछिल्लो समय लोकप्रिय बन्दै गएको रिलायबल बदाम ड्रिकंको समेत माग बढेको कम्पनीका सञ्चालक मदन चुडालले जानकारी दिए । स्वाद गुणस्तरका कारण उक्त ड्रिकं लोकप्रिय रहदै आएको चुडालले बताए । बदाम ड्रिङ्क सेवन गर्नाले रोग ...

अकबरे खोर्सानीको स्वादमा वाई वाई सार्वजनिक

बिर्तामोड । चौधरी ग्रुपले अकबरे खोर्सानीको स्वादमा ‘वाई वाई अकबरे चिकन’सार्वजनिक गरेको छ । कम्पनीले होलसेलर समिट–२०७७ आयोजना गरेर नयाँ चाउचाउ सार्वजनिक गरेको हो । झापाको बिर्तामोडमा कम्पनीले सोमवार एक कार्यक्रमबीच वाई वाई अकबरे चिकन सार्वजनिक गरेको हो । नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपले उपभोक्ताको मागलाई ध्यानमा राखेर नयाँ स्वादमा चाउ...

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ / आज सुनको मूल्य बढेको छ । केही दिनदेखि नेपाली बजारमा निरन्तर ओरालो लागेको सुनको मूल्य आज फेरि बढेको हो । सोमबार सुनको मूल्य तोलामा ९० हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले बढेको हो । सोमबार सुनको मूल्य तोलामा एक सयले घटेको थियो । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९० हजार ९ सय कायम गरिएको छ भने...

पुर्बका होटलहरुमा भ्यालेनटाइन डे स्पेशल अफरनै अफर

सुनसरी । १० महिना सम्म कोरानाले थंथिलो बनेको होटल ब्यावसायिहरुले ग्राहकहरुलाई आर्कषित गर्नका लागि भ्यालेनटाइन अफर नै अफर ल्याएका छन् । आज अर्थात फेब्रुअरी १४ फागुन २ गते भ्यालेनटाइन टाइन डे लाई युवा पिढिले मनोरञ्जनका रुपमा लिने गरेका छन । प्रेम दिवसको दिन आज प्रदेश १ का होटलहरुले बिभिन्न अफर सञ्चालन गरेर युवा पिढिलाई आकर्षित गरेका छन । इटहरीको स...