स्वास्थ्य सामग्री उत्पादक संघको केन्द्रीय अध्यक्षमा दुर्गाप्रसाद गौतम, महासचिवमा शोभाकान्त बस्याल

काठमाडौँ / स्वास्थ्य सामग्री उत्पादक संघ नेपालको नयाँ केन्द्रीय कार्यसमिति चयन गरिएको छ ।शुक्रबार काठमाडौँमा भएको प्रथम अधिवेशनले पुनः दुर्गाप्रसाद गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । ९ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा विजय कुमार अधिकारी, उपाध्यक्षमा कृष्णप्रसाद प्रसाई र महासचिवमा शोभाकान्त बस्याल चयन भएका छन् । यस्तै सचिवमा पवन कुम...

भन्सार छलीका समान बरामद

सुन्दरहरैँचा / मोरङ जिल्ला विराटनगर १२ दरैया स्थित भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको समान माेरङ प्रहरीले पक्राउ गरेको छ । लत्ताकपडा, पुजाको सामानहरू र विभिन्न मोटरपार्टसहरू समेत गरी अन्दाजी २ लाख ७ सय ६० बरावरको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद गरेकाे हाे। आवश्यक कारवाहीको लागि मू...

विद्युत् प्राधिकरणको रत्नपार्कस्थित कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसनको उद्घाटन

काठमाडौं। उर्जा मन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसनको आज उद्घाटन गरेकी छिन् । साे क्रममा उनले पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेसनको जडान भइरहेको पनि जानकारी दिइन । चार्जिङ स्टेसन सञ्चालनमा आएसँगै विद्युत् खपतमा थप सहयोग पुग्नेछ ।

घट्यो सुनको मूल्य

१२ भदौ / नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।अघिल्लो शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार आठ रहेकोमा आज सात सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य प्रति...

व्यवसायमा सफल बन्दै ३० वर्षीय चन्द्रदिप, शून्यबाट करोडौंको कारोबार

काठमाडौं / भनिन्छ युवा देशका पौरख हुन् । पौरख हुन् भनेर मात्र हुँदैन, पौरखी पनि बन्न सक्नुपर्छ । जब युवा पौरखी बन्छन् तब मात्रै देशले काँचुली फेर्न सक्छ । आर्थिक रूपान्तरणको बाटो खुल्छ । नेपालको सन्दर्भमा भने रोजगारीका लागी वर्षेनी हजारौँ युवा विदेश पलायन हुने गरेका छन् । उनीहरू जीवनको ऊर्जाशील समय विदेशी भूमिमा बिताउन बाध्य छन् । नेपालमा पर्य...

अघिल्लो साउनको तुलानामा यो पटक १२ प्रतिशतले घटयो आयात

काठमाडौं / चालु आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब ३१ अर्बको मात्र सामान आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक बर्षको साउन महिनाको भन्दा यो पटक १२ प्रतिशतले समान आयातमा कमी आएको हो । विदेशी संचितिमा दबाब परेको भन्दै सरकारले विलासी समानहरुमा प्रतिवन्ध लगाउँदा अघिल्लो आर्थिक बर्षको साउन महिनाको तुलनामा चालु आर्थिक बर्षमा साउन ...

भृकुटी मण्डपमा जुत्ताचप्पल मेला सुरु, १० देखी ५० प्रतिशतसम्म छुट

काठमाडौं / स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यसहित पाँचौ जुत्ताचप्पल व्यापार प्रवर्द्धन मेला आइतबारदेखि सुरु भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा भदौ ५ गतेदेखि २० गतेसम्म पाँचौ व्यापार प्रवर्द्धन मेला काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको हो । मेला संयोजक सुरज बन्जाडेका अनुसार बिदेशी आयात प्रतिस्थापन गरी जुत्ताचप्...

इटहरीमा २ दिने तिज मेला लाग्ने

इटहरी / तिजकाे अवसर पारेर इटहरीमा २ दिने मेला लाग्ने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुनसरिको आयोजनामा २०७९ भाद्र ६ र ७ गते इटहरी स्थित दुर्गा पार्टी प्यालेसमा २ दिने मेला लाग्ने भएको हो । महिला दिदीबहिनिहरुले उत्पादन गरेका लघु घरेलु तथा साना उद्योगहरूको उत्पादनलाई उपभोक्ता समक्ष पराउने उद्देश्यका साथ सो मेलाको आयोजना गर्न लागिएको नेप...

सुन्दरहरैचास्थित बाला जलको फ्याक्ट्रीमा शिलबन्दी

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा ४ मा रहेको बाला जल इन्डष्ट्रिज उद्योगमा शिलबन्दी गरिएको छ । उद्योगले प्रशोधित पिउने पानी उत्पादन मापदण्ड विपरित रहेर सञ्चालन गरेकाले शिलबन्दी गरिएको खाध प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरका कार्यालय प्रमुख राजकुमार रिजालले जानकारी दिए । उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा बिहीवार उद्योगमाथि अनुगमन गर्दा...

सस्तोमै पाइन्छ विद्युतीय चुलो

काठमाडौँ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तीन प्रकारका विद्युतीय (इन्डक्सन) चुलो बिक्री गरिरहेको छ । कम्पनीको बागमती प्रादेशिक कार्यालय थापाथलीबाट तीन हजार रुपियाँदेखि चार हजार पाँच सय रुपियाँ मूल्यसम्मका इन्डक्सन चुलो बिक्री भएको हो । कम्पनीका बिक्री तथा बजार प्रवद्र्धन विभाग प्रमुख भीम थापाले बजेटमार्फत ग्यास खपत कम गर्न वि...