इटहरी । उद्योग वाणीज्य संघ इटहरको २३ औ तथा २४ औ वार्षिक साधारण सभा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । बुधवार इटहरी स्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रमका बिच संघको २३ औ तथा २४ औ साधारण सभा सम्पन्न भएको हो ।
उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेलको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रस...
इटहरी / माघ १९ बाट विराटनगरमा सिएनआई कोशी एक्स्पो हुने भएकाे छ । नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ को आयोजनामा सिएनआई काेशी एक्स्पो २०२३ हुने भएको हाे । अन्तर्राष्ट्रिय स्तरको कृषि तथा औद्योगिक प्रदर्शनी मेलाको रूपमा आयोजना गरिएको एक्स्पो माघ १९ गतेबाट सुरु हुने भएको हो ।
विराटनगर महानगरपालिका-२ शङ्करपुर मार्गमा आयोजना हुन लागेको साे एक्स्पाेमा...
काठमाडौं / सुनको मूल्य आइतबार । तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ताेलामा ३०० रुपैयाँले बढेर छापावाल सुन तोला १ लाख १ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार २०० रुपैयाँ निर्धारण भए...
सुन्दरहरैँचा/ मोरङको केराबारी ८ स्थित प्रस्तावित रङ्गशालामा बुधवार मच्छिन्द्र मेला कृषि तथा पर्यटन व्यापार महोत्सवको उद्घाटन गरिएको छ । केराबारी व्यापार प्रबन्ध समितिको आयोजनामा महोत्सव सञ्चालनमा आएको हो। मेलाको केराबारी गापाका अध्यक्ष सुमन मिचिरिङ मगरले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा विभिन्न जात–जातिको सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिन...
सुन्दरहरैँचा/ विराटनगर-१४ स्थित डिग्री कलेजको चाैरमा मंसिर २९ देखि पुष १० गतेसम्म भएको विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी सम्पन्न भएको छ । वर्तमान जटिल अवस्थाका बावजुद आर्थिक एवं औद्योगिक विकास प्रवद्वर्न गरी आर्थिक गतिविधिलाई चलायमान वनाउने उद्देश्यले आयोजना गरेको एक्स्पोमा प्रदर्शक, प्रयोजक र दर्शकको उत्साहजनक सहभागिता...
इटहरी । सुनसरी मोरङ औद्योगीक करिडोर अन्तरगत दुहबीमा २ अर्ब ५० करोड लगानी सहित नयाँ फलामे डन्डी उद्योग स्थापना भएको छ ।पाँच जना उद्योग पतिको संयुक्त लगानी सहित बजरङ्ग टिएमटी डन्डी उद्योगको स्थापना गरेका हुन । स्वस्तिक रोलिङ मिल नाम दिएर औपचारिक उत्पादन सुरु गरेको मोरङको बिराटचौकमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
कोरोना सङ्क्रमण ...
सुन्दरहरैँचा / विराटनगर-१४ स्थित डिग्री कलेजको मैदानमा जारी विराट एक्स्पोको समय थप गरिएको छ । बुधबारसम्म सञ्चालन हुने भनिएको एक्स्पोको समय चार दिन बढाएर पुस १० गते आइतबारसम्म पुर्याइएको एक्स्पो आयोजक उद्योग संगठन मोरङले जनाएको छ । मन्द भएको व्यवसाय एक्पोका कारण चलायमान भएपछि व्यवसायी र उपभोक्ताहरूकै आग्रहमा पुस १० गतेसम्मलाई अवधि थप गरिएक...
माेरङ / विराटनगर-१४ स्थित डिग्री कलेजको मैदानमा आयोजना भइरहेको विराट एक्स्पोले बेरोजगारहरू युवायुवतीहरूलाई आकर्षण गरेको छ । एक्स्पोमा रहेको श्रम तथा रोजगार पेभिलियनमा राखिएको रोजगार मेलाको स्टलमा आएर फर्म भर्ने र रोजगार सम्बन्धी जानकारी लिनेहरूको संख्या उल्लेख्य रहेको छ । एक्स्पोमा राखिएको रोजगार मेलाको स्टलमा हालसम्म २ सय जना बढीले विभिन्न प...
काठमाडौं / अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ। बिहिबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६४ पैसा र बिक्री दर १३२ रुपैयाँ २४ पैसा कायम गरिएको थियो । अघिल्लो दिनको तुलनामा अमेरिकी डलर ४८ पैसाले वृद्धि भएको छ ।
राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विनिमय दरअनुसार युरोपियन युरोमा युरोपिय...
सुन्दरहरैँचा / उद्योग संगठन मोरङको आयोजनामा विराटनगर १४ स्थित डिग्री क्याम्पस परिसरको खेल मैदानमा सुरु भएको सातौँ `विराट एक्स्पो ´२०७९ को राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन गर्नु भएको छ। सो अवसरमा उहाँले औद्योगिक विकासको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने भएकोले मेलाले उत्पादक र उपभोक्ताबिच अन्तरसम्बन्ध स्थापित गर्ने र बजार वि...