म्याग्दीको ‘बेलढुंगा’बन्यो दृश्यावलोकनको सुन्दर गन्तव्य

म्याग्दी / म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको शीरमा अवस्थित पर्यटकीयस्थल बेलढुंगा दृश्यावलोकनका लागि सुन्दर गन्तव्य बन्न थालेको छ । समुद्री सतहदेखि करिब दुई हजार ८०० मिटर उचाइमा अवस्थित बेलढुंगा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यस्थल बन्न थालेको हो । जिल्लाको सदरमुकाम बेनीबाट नजिक रहेको बेलढुंगाबाट म्याग्दीका अधिका...

मनास्लुबाट लमजुङ हुँदै बाहिरिने पर्यटक बढे

बेँसीशहर, लमजुङ/ लमजुङ–गोरखा सिमानामा पर्ने मनास्लु आरोहण गरेर लमजुङबाट बाहिरिने पर्यटकको संख्यामा वृद्धि भएको छ । मनास्लु आरोहणको लागि गोर्खाबाट प्रवेश गरेका पर्यटक लमजुङबाट बाहिरिनेको संख्यामा वृद्धि भएको हो । आठ हजार १६३ मिटरको उचाइमा रहेको मनास्लु आरोहण गर्नेमध्ये अधिकांश पर्यटक थोरङला पास गर्न जाने गर्दछन् । तर पछिल्ला वर्षमा थोरङला पास ...

पर्यटक आकर्षण बढाउँदै कुश्माका अग्ला पुल

फलेवास, पर्वत/ मुलुककै आकर्षक गुफा, विश्वकै ठूलो शालिग्राम, पञ्चासे ताल, मल्लाज दरबार, डहरेको लेक, हम्पालको लेक, महाशिला, पैञ्युकोट, केबलकार मोडेलको यान्त्रिक पुललगायतका आकर्षकस्थल रहे पनि पर्वतमा पर्यटक तान्ने गतिलो साधन नेपालकै अग्ला झोलुङ्गे पुल बन्न थालेका छन् । विसं २०४५ देखि कुश्मा र ज्ञादी जोड्ने झोलुङ्गे पुलको कल्पना गरिए पनि २०६७ सालमा ...

गैंडा हेर्न जिप सफारी

रत्ननगर, चितवन/विश्वमै दुर्लभ एकसिंगे गैंडा हेर्न आउने पर्यटकहरुको आकर्षक गन्तव्य चितवनको कुमरोज बन्न थालेको छ । सामुदायिक वनमा नै गैंडाको राम्रो वासस्थान भएकाले यहाँ आएका पर्यटकहरु गैंडा देखेर रमाउने गरेका छन् । सामुदायिक वन घुम्दा गैंडा देखेरै फर्कने गरेकाले पनि यहाँ उनीहरु आकर्षित हुने गरेको बताउनुहुन्छ, कुमरोज मध्यवर्ती सामुदायिक वनका कार्या...

गौरीशंकर जोगियोस्, पर्यटक ल्याउन पाइयोस् – उत्तरी दोलखाली

दोलखा/ शिशिर ऋतुको आगमनसँगै गौरीशंकरको शिरमा हिँउको मात्रा बढ्न थालेको छ । तामाकोशीे हिउँ बोकेर बगेजस्तै कञ्चन देखिएको छ । बारीमा कोदो लटरलम्म झुलेकोे छ । यहाँका स्थानीयवासी अहिले कोदो टिप्ने तयारीमा छन् । मौसमले चिसो बढाउँदै लगे पनि दोलखाको उत्तरी भेगमा निर्वाचनको तातो भने बढिरहेको छ । निर्वाचनप्रति नागरिकको चासो बढेको छ । कुन उम्मेदवार विजयी ह...

आलेख ः गौरीशंकर जोगियोस्, पर्यटक ल्याउन पाइयोस् – उत्तरी दोलखाली

दोलखा/ शिशिर ऋतुको आगमनसँगै गौरीशंकरको शिरमा हिँउको मात्रा बढ्न थालेको छ । तामाकोशीे हिउँ बोकेर बगेजस्तै कञ्चन देखिएको छ । बारीमा कोदो लटरलम्म झुलेकोे छ । यहाँका स्थानीयवासी अहिले कोदो टिप्ने तयारीमा छन् । मौसमले चिसो बढाउँदै लगे पनि दोलखाको उत्तरी भेगमा निर्वाचनको तातो भने बढिरहेको छ । निर्वाचनप्रति नागरिकको चासो बढेको छ । कुन उम्मेदवार विजयी ह...

पर्यटन क्षेत्र व्यवस्थित गर्न ‘आचारसंहिता’ जारी

रत्ननगर, चितवन/ चितवनको सौराहाको पर्यटन क्षेत्रलाई व्यवस्थित गरी पर्यटनमैत्री बनाउन व्यवसायीले आचारसंहिता जारी गरेका छन् । ध्वनि प्रदूषणमा नियन्त्रण, पर्यटनमैत्री वातावरण, वन, वन्यजन्तु र वातावरण संरक्षणलाई केन्द्रमा राखेर व्यवसायीले १६ बुँदे आचारसंहिता जारी गरेका हुन् । क्षेत्रीय होटल संघ, क्षेत्रीय रेवान, प्रहरी, नेचर गाईड एशोसिएशन, बाघमारा...

यी हुन् ‘फाइभ स्टार’ होटलभन्दा महंगा नेपालका ११ रिसोर्ट, मूल्य कति पर्छ ?

काठमाडौं । होटल भन्ने वित्तिकै सुविधा सम्पन्न पाँच तारे होटल झट्ट सोच्ने गरेका छौ । तर विगत देखिको इतिहास हेर्ने हो भने पाँच तारे होटलभन्दा बढी लगानी गरेर खोलिएका सुविधा सम्पन्न रिसोर्टहरु महंगा र सुविधायुक्त छन् । नेपालमा पछिल्लो समय तारे होटल भन्दा पनि पर्यटक स्तरका रिसोर्टहरु खुल्नेक्रम झनै बढ्दै गएको छ । नेपालमा पाँच तारे होटलका भन्दा पनि बढी स...

लुक्ला विमानस्थल पाँच दिनदेखि अवरुद्ध: पर्यटक परे मार्कामा

सोलुखुम्बु, १९ भदौ । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा गएको पाँच दिनदेखि उडान अवरुद्ध हुँदा पर्यटक समस्यामा परेका छन् । बाक्लो हुस्सु र वर्षाका कारण गएको बुधबारदेखि उडान अवरुद्ध भएको र शनिबार बिहान केही समय मौसम सफा हुँदा दुईवटा उडान भएको भए पनि त्यसपछि पुनः मौसम बिग्रिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख बच्चुनारायण श्रेष्ठले जानकारी दिनुभय...

चिकन पारखी हरूकालागि खुशीकाे खबर: करीब २ कराेडकाे लगानीमा इटहरीमा एचएफसी सञ्चालन हुँदै

इटहरी । पूर्वकाे ब्यापारीक केन्द्र संगै प्रदेश नं १ काे सम्भावित राजधानी समेत रहेकाे इटहरीमा पछिल्लाे समय ठुला अालिसान ब्यापारीक केन्द्रहरू स्थापना हुने क्रम बढदै गएकाे छ । पछिल्लाे समय इटहरीमा बैकिङ, सुचना प्रविधी, शैक्षिक संस्था देखी हाेटल स्थापनाकाे हाडबाजी नै चलीरहेकाे बेला झन्डै २ कराेडकाे लागतमा रेस्टुरेन्ट सञ्चालनकाे तयारीमा रहेकाे छ । काठम...