राइनो ५००डी फलामे छड द्वारा ललितपुरमा टेक्निकल मिट सम्पन्न

 काठमाडौं । शंकर ग्रुपको भगिनी संस्था जगदम्बा स्टिल्सले नेपाली बजारमा ग्यारेण्टिड लचकता सहितको एफई ५००डी ग्रेड राइनो फलामे छडको निर्माणमा पारंगत हासिल गरेको छ । उत्पादनका बारेमा प्राविधिक ज्ञान दिने सोचका साथकम्पनीले विभिन्न स्थानमा टेक्निकल मिट (प्राविधिक सम्मेलन)को आयोजनागर्दै आइरहेको छ । भरखरै जगदम्बा स्टिल्सले ललितपुरमा एफई ५००डीमा आधारित रा...

कक्षा ३ मात्रै पढेका मौरीपालक गणेशको वार्षिक आय छ लाख

लेकम, दार्चुला/ पैसासमेत गन्न नजान्ने एक युवकले वार्षिक रु छ लाख भन्दा बढी कमाइ गरिरहेका छन् भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । कक्षा ३ सम्म मात्रै अध्ययन गर्नुभएका दार्चुला लेकम गाउँपालिका–१ सेजालीका गणेश कार्की मौरीपालन व्यवसाय अपनाएर गाउँमै उदाहरणीय बन्नुभएको छ । स्नातकोत्तरसम्म पढेर पनि नेपालमा रोजगारी नै पाइँदैन भनेर विदेश पलायन हुन खो...

फेवाताल किनारमा १९ औँ सडक महोत्सव शुरु

पोखरा / अंग्रेजी नयाँ वर्ष २०१८ आगमनको पूर्वसन्ध्यामा रेस्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा फेवाताल किनारमा १९औँ पोेखरा सडक महोत्सव आजदेखि शुरु भएको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नाराका साथ शुरु हुने उक्त महोत्सव पोखराको सहिदचोकदेखि खहरे(डिहिकोपाटन)सम्मको करिब तीन किमी क्षेत्रमा सञ्चालन हुनेछ । महोत्सव पुस १७ गतेस...

कञ्चनपुरमा होमस्टे व्यवसाय फस्टाउँदै

भीमदत्तनगर/ बितेको दुई वर्षमा कञ्चनपुरको भीमदत्तनगरमा सञ्चालित थारु समुदायको ‘राना थारु होमस्टे’को दुई हजार ५०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेका छन् । भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा नेपालमै पहिलोपटक राना थारु होमस्टे सञ्चालनमा आएको छ । पछिल्लो समय कञ्चनपुरमा होमस्टेको व्यापार फष्टाउँदै गएको ...

जाडो याम सुरु भए संगै भक्का काे व्यापार बडदै

माेरङकाे तराई क्षेत्रमा जाडो याम सुरु भए संगै भक्का काे व्यपार बढेकाे छ । मंसिर, पुस, र माघ महिनामात्र भक्का काे ब्यपार हुने महिला हरु बताउछन् । तीन महिना भक्का बेचेर अाफ्नाे जिविकाेपार्जन गर्ने गरेका छन । बिहानकाे समयमा रंगेली बसपार्क ,मुख्य बजार, अस्पताल चाेक लगायतका स्थान हरुमा मधेसी समुदायका महिला हरुले चामल लाई दिन भरी भिजाएर साँझ काे समयमा अा...

पापड उद्योगबाट आत्मनिर्भर

कञ्चनपुर/ कञ्चनपुर कृष्णपुर नगरपालिका– ४ मौवाफाँटाका भुवन कार्की पापड उद्योग सञ्चालन गरी आत्मनिर्भर बन्नुभएको छ । तीन वर्षअघि उहाँले सञ्चालन गर्नुभएकोे खप्तड पापड उद्योगबाट वार्षिक रु २० लाखभन्दा बढीको पापड उत्पादन हुँदै आएको छ । पापड उत्पादन गर्नका लागि विगतमा भारतबाट ल्याउँदै आएको कच्चापदार्थ अहिले मेसिन खरिद गरेर स्थानीयस्तरमा नै तयार गरि पापड ...

एचएफसीको क्रिसमस अफर, ३५ प्रतिशतसम्म छुट

इटहरी । स्थापनाकाे छाेटाे समयमा नै चर्चा कमाउन सफल इटहरी पश्चिमराेड स्थित एचएफसी रेष्टुरेन्टले क्रिसमस डेकाे अवसर पारेर अाफ्ना सेवाग्राहीहरूलार्इ बिभिन्न याेजनाहरू ल्याएकाे छ । अंग्रेजी नयाँ बर्ष सन् २०१८ तथा क्रिसमस डेकाे अवसर पारी एचएफसीले बिभिन्न प्याकेजअरू ल्याएकाे हाे । स्थापना भएकाे छाेटाे अवधिमा लाेकप्रिय बन्दै गएकाे एचएफसीले यस याेजनामा ...

फष्टाउँदै मौरीपालन व्यवसाय

अर्घाखाँची/ जिल्लाको ढिकुराको माहुरीपालक कृषक शुभप्रकाश खनाल अचेल माहुरीको स्याहारसुसारमा व्यस्त हुनुहुन्छ । मौरीपालन शुरु गर्नुभन्दा पहिले उहाँ भारतमा मजदुरी गर्नुहुन्थ्यो । खनालले एक हप्तामा आधुनिक घारबाट पाँच किलो मह काढ्नुुहुन्छ । मुढे घारमा भन्दा आधुनिक घारमा बढी मह उत्पादन हुने उहाँ बताउनुहुन्छ । खनालसँग अहिले ४२ आधुनिक घार र १० वटा मुढेघा...

पचास करोडको लगानीमा टायर उद्योग

पथरी, मोरङ/भारतको युचर ग्रुरुपसँगको साझेदारीमा विशाल ग्रुपले रु ५० करोडको लगानीमा टायर उद्योग सञ्चालनमा ल्याउने भएको छ । मोरङको कटहरीमा सो उद्योगबाट तीन सातापछि टायरको व्यावसायिक उत्पादन शुरु हुनेछ । उद्योगका कर्मचारी विनित सिंघानियाँका अनुसार कटहरीमा तीन बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगबाट सुरुमा ट्र्याक्टर, मोटरसाइकल, स्कुटी र ई–रिक्साक...

लाहुरे मोह त्यागेर बाख्रा चराउँदै पर्वतका दुई युवा

फलेवास/ प्रायगरी मगर समुदायका युवा लाहुरे हुने सपना बोक्छन् । कतिपय लाहुरे हुनका लागि बेलायती सेना, भारतीय सेना र नसके नेपाली सेनामा नै भएपनि भर्ना हुने कुरालाई आफ्नो सबैभन्दा ठूलो सपना ठान्छन् । भर्ती नहुने युवा युरोप, हङकङलाई दोस्रो गन्तव्य बनाउँछन् भने नसके खाडी र मलेसियामा प्रशस्त पैसा कमाइ हुने आशामा विदेशिएको पनि देखिन्छ । तर उत्तरी पर्...