बंगुरपालनमा युवाको आकर्षण बढ्यो

रामपुर, पाल्पा/ पाल्पा जिल्लामा बंगुरपालन व्यवसायमा युवाको आकर्षण बढ्दो छ । बंगुरबाट राम्रै आम्दानी हुन थालेपछि यहाँका युवाले हिजोआज व्यावसायिक तवरबाट बंगुर पाल्न थालेका हुन् । पहिलापहिला गाउँघरमा परम्परागत तवरले एक दुई वटा बंगुर पाल्दै आइरहेका कृषकले अहिले व्यवस्थित र आधुनिक प्रविधिबाट व्यवसाय सञ्चालनमा ल्याएका छन् । जिल्ला पशुसेवा कार्यालयल...

प्रथम उदयपुर घरेलु औद्योगिक महोत्सव शुरु (तस्विरहरू सहित)

उदयपुर / उदयपुरको सदरमुकाम गाईघाट स्थित थरुहट रंगशालाको परिषरमा एक नम्वर प्रदेशस्तरीय प्रथम उदयपुर घरेलु महोत्सव–२०७४ शुरु भएको छ । ‘आफ्नै मेहनत, श्रम र पुँजी सम्वृद्ध नेपाल हाम्रो धन, हाम्रै प्रकृति, श्रोत र साधन औद्योगिक विकास हाम्रो अभियान’ भन्ने नाराका साथ शुक्रबारदेखि १ नं. प्रदेश स्तरीय प्रथम घरेलु औधौगिक महोत्सव–२०७४ शुरु भएको हो । सा...

सुन्तला खेतीबाट आत्मनिर्भर

अर्घाखाँची/ पाणिनी गाउँपालिकाको पणेना सिम्ले गाउँका बासिन्दा सुन्तला खेतीबाट आत्मनिर्भर बन्दै गएको छ । सिम्लेमा अहिले झण्डै ७० कृषक व्यावसायिक सुन्तला खेतीमा लागेका छन् भने पणेनामा २०० घरधुरी अहिले सुन्तला खेतीबाट रु ५० हजारदेखि रु १२ लाखसम्म आम्दानी गरिरहेका छन् । यहाँका युवा वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । भार...

भत्ताको रकम जोगाएर नर्सरी

कञ्चनपुर/ लालझाडी गाउँपालिकाले आयोजना गरेको दुईदिने अपाङ्गता तथा समावेशी विकास गोष्ठीका सहभागीले उपलब्ध भत्ता बेमौसमी तरकारी नर्सरी तयार गर्न खर्च गर्ने निर्णय गरेका छन् । समावेशी योजना छनोट गर्नका लागि एनएलआर नेपालको सहयोग तथा नेपाल राष्ट्रिय समाज कल्याण संघको समन्वयमा गाउँपालिकाले आयोजना गरेको गोष्ठीका सहभागीले भत्ताको रकम विपन्न वर्गका समुदायला...

लोप हुँदै आरन व्यवसाय

रामपुर, पाल्पा/ गाउँघरमा आरन व्यवसायबाट राम्रै जीविका चलाउँदै आएका विश्वकर्मा समुदायको पुख्र्यौली पेशा अहिले हराउँदै गएको छ । युवा पुस्ताले चासो नदिँदा तथा गाउँघरमा कोइलाको अभाव हुन थालेपछि विश्वकर्मा समुदायको पहिचानका रुपमा रहेको आरन व्यवसाय लोप हँुदै गएको छ । रामपुर नगरपालिका–५ सुन्दरटोलका ६० वर्षीय इन्द्रबहादुर विकले पुरानो आरन व्यवसाय समुदाय...

तीस करोडको कारोवार गर्दै राष्ट्रिय औद्योगिक प्रदर्शनी सम्पन्न

बुटवल / रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा सञ्चालित १४ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४ मा रु ३० करोडको कारोवार भएको छ । करिब छ लाख २५ हजार दर्शकले अवलोकन गरेको प्रर्दशनीमा लक्ष्य भन्दा रु १० करोड बढी कारोबार भएको जनाइएको छ । प्रदर्शनीको कृषि र प्रविधिका स्टलहरूमा दर्शकले चासोपूर्वक अवलोकन गर्नुका साथै स्वर...

मौरी चराउने किसानको आम्दानी वार्षिक रु ३० लाख

पथरी/ तपाईले गाईभँैसी चराएको त देख्नु वा सुन्नु भएकै होला, तर किसानले मौरीसमेत चराउँछन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छन् । तर यो कुरा सत्य हो । मोरङको रंगेली–३ स्थित रञ्जनीका किसान यमनाथ पाठकले मौरी चराउने गर्नुभएको छ । आफैँले र छर छिमेकीले लगाएको तोरी ढकमक्क फुलेपछि मौरीको घार नै बोकेर उहाँले चराउँदै आउनुभएको छ । तोरी नफुल्ने समयमा समेत उह...

राइनो ५००डी फलामे छड द्वारा ललितपुरमा टेक्निकल मिट सम्पन्न

 काठमाडौं । शंकर ग्रुपको भगिनी संस्था जगदम्बा स्टिल्सले नेपाली बजारमा ग्यारेण्टिड लचकता सहितको एफई ५००डी ग्रेड राइनो फलामे छडको निर्माणमा पारंगत हासिल गरेको छ । उत्पादनका बारेमा प्राविधिक ज्ञान दिने सोचका साथकम्पनीले विभिन्न स्थानमा टेक्निकल मिट (प्राविधिक सम्मेलन)को आयोजनागर्दै आइरहेको छ । भरखरै जगदम्बा स्टिल्सले ललितपुरमा एफई ५००डीमा आधारित रा...

कक्षा ३ मात्रै पढेका मौरीपालक गणेशको वार्षिक आय छ लाख

लेकम, दार्चुला/ पैसासमेत गन्न नजान्ने एक युवकले वार्षिक रु छ लाख भन्दा बढी कमाइ गरिरहेका छन् भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । कक्षा ३ सम्म मात्रै अध्ययन गर्नुभएका दार्चुला लेकम गाउँपालिका–१ सेजालीका गणेश कार्की मौरीपालन व्यवसाय अपनाएर गाउँमै उदाहरणीय बन्नुभएको छ । स्नातकोत्तरसम्म पढेर पनि नेपालमा रोजगारी नै पाइँदैन भनेर विदेश पलायन हुन खो...

फेवाताल किनारमा १९ औँ सडक महोत्सव शुरु

पोखरा / अंग्रेजी नयाँ वर्ष २०१८ आगमनको पूर्वसन्ध्यामा रेस्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा फेवाताल किनारमा १९औँ पोेखरा सडक महोत्सव आजदेखि शुरु भएको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नाराका साथ शुरु हुने उक्त महोत्सव पोखराको सहिदचोकदेखि खहरे(डिहिकोपाटन)सम्मको करिब तीन किमी क्षेत्रमा सञ्चालन हुनेछ । महोत्सव पुस १७ गतेस...