उदयपुर घरेलु औद्योगिक महोत्सव हुने

उदयपुर / त्रियुगा नगरपालिकामा दोस्रो प्रदेश स्तरीय उदयपुर घरेलु औद्योगिक महोत्सव हुने भएको छ । “मेहनत श्रृजना, उत्पान र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं, उठाऔैं नेपाल” भन्ने मूल नाराका साथ दोस्रो प्रदेश स्तरीय उदयपुर घरेलु औधोगिक महोत्सव–२०७५ आगामी मंसिर २० देखि २९ गतेसम्म गाईघाटमा हुने शनिबार विहान पत्रकार सम्मेलन गरी जानकारी गराएको...

प्रविधि अभावले चैनपुरे करुवा संकटमा

संखुवासभा / संखुवासभाको चैनपुरमा उत्पादन हुने चैनपुरे करुवा संकटमा पर्दै गएको छ । करुवा उत्पादनमा आधुनिक प्रविधि नअपनाउँदा करुवा संकटमा परेको हो । चैनपुरे करुवाले जति लोकप्रियता कमायो त्यति नै माग पनि बढेको छ । तर अहिले कामदारसँगै कच्चा पदार्थको अभावका कारणले गर्दा माग धान्नै मुस्किल परेको छ । पछिल्लो समय आधुनिक प्रविधिबाट एकै पटकमा हजारौं करुवा नि...

म्याद सकिएको गरम मसालामा नक्कली स्टिकर लगाएर विक्री

उदयपुर / नेपालीहरुको महान चाड दशै तिहार तथा छट सकिएपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले अनुगमन शुरु गरेको छ । केही दिनयता जिल्ला प्रशासन कार्यालय उदयपुरकै वरिपरि पसलहरुमा म्याद गुज्रिएको खाने तेल, च्याउ च्याउ, मैदा लगायतका अखाद्य बस्तुहरु फेला परेपछि अनुगमन शुरु गरेको हो । प्रशासन कार्यालयको साथै अन्य सरकारी कार्यालयको वरिपरिका पसलहरुमा म्या...

आज फेरी महँगियाे सुनको मूल्य, यस्तो छ बजार भाउ

काठमाडौँ / आज बिहीबार नेपाली बजारमा सुन फेरी महँगिएको छ । हिजो साताकै सबैभन्दा सस्तो भएको सुनको मूल्य आज एस सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सुनको मूल्य ५८ हजार ३ सय रुपैयाँ रहेको थियो । त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि उकालो लागेको छ । आ...

आज ह्वात्तै घट्यो सुनको मूल्य, यस्तो छ बजारभाउ

काठमाडौँ / आज मंगलबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । केही दिनदेखि बढेको सुनको मूल्य आज फेरी घटेको छ । आज मंगलबार छापावाल सुन प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सुनको मूल्य ५८ हजार ७ सय रुपैयाँ रहेको थियो । त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि ओरालो लागेको छ । आज तेजावी स...

जनकपुर–लखनऊ बस सेवा शुरु

धनुषा / भारतको उत्तर प्रदेशको राजधानी लखनऊबाट प्रदेश २ को राजधानी जनकपुरसम्म बस सेवा शुरु भएको छ । नेपाल सरकारले लखनऊबाट जनकपुरसम्म सञ्चालन गर्न दुई वटा बसलाई अनुमति दिएको छ । उत्तर प्रदेश सरकारले सञ्चालन गर्दै आइरहेको अवध डिपोको ५२ सिट क्षमतासहितको एसी बस सञ्चालनमा ल्याएको छ । लखनऊको आलमबाग बसपार्कबाट हरेक दिन जनकपुरका लागि बस छुट्ने बताइएको छ...

आज ह्वात्तै बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ? हेर्नुहोस्

काठमाडौँ / आज सोमबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । केही दिनदेखि घटेको सुनको मूल्य पुन बढेको हो । आज सोमबार छापावाल सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सुनको मूल्य ५८ हजार ४ सय रुपैयाँ रहेको थियो। त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन प...

रु एक लाखकोे खुकुरी

बागलुङ / हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि रु. ९९ हजार ९९९ तोकिएको खुकुरी हेर्नेको भीड बिक्री कक्षमा छ । कालिगड मनबहादुर विकलाई खुकुरीबारे जानकारी दिँदैमा फुर्सद छैन । अहिले बडिगाड महोत्सव छिर्नेहरूको ध्यान खुकुरीले खिचेको छ । स्थानीय सीपबाट बनेको खुकुरी महोत्सवको आकर्षण बनेको हो । उक्त खुकुरी बनाउन आठ दिन लागेको कालिगड विकले बताउनुभयो । ...

बिदेशबाट फर्किएका, युवाहरु अलैची खेतीमा

तेह्रथुम / लाखौ रिन काडेर बिदेशीभुमीमा पुग्दै आएका युबाहरु पछिल्लो समय स्वदेशमा नै ब्याबशाय रोज्न थालेका छन । बिदेशबाट फर्किए युबाहरु यतीबेला ब्याबशायी अलैची खेतीमा लाग्ने गरेका हुन । बिदेशमा गरेका श्रम गाउँमै खर्चिने मनसाय बोकेमा युबाहरु यतीबेला अलैची खेती तर्फ लाग्दै आएका छन । पराईको मुलुकमा ज्यान जोखिममा राखी पिजँडाको सुगा झै रहनुको सट्टा आफ...

उद्योग वाणिज्य संघ भोजपुरमा दुईको उम्मेवारी

भोजपुर / भोजपुर उद्योग वाणिज्य संघको अध्यक्षमा दुई जनाले उमेदवारी दिने भएका छन् ।योसंगै साधारण सभासंगै चुनावी सरगर्मी समेत बढेको छ । उम्मेदवारहरुले चुनाव प्रचार प्रसारलाई तीब्रता दिएका छन् । विगतका वर्षहरुमा सर्वसम्मत कार्य समिति चयन हुने गरेको भएपनि यस वर्षबाट निर्वाचनको तयारी हुन लागेको हो । भोली हुने संघको निर्वाचनका लागि रामचन्द्र श्...