घरको भूँइतलामा पसल राख्न नदिने सरकारको यस्ताे तयारी, अब छुट्टै व्यापारिक एरिया तोकिने

काठमाडौं । तपाँईले आफ्नो घरको भूँइतलामा सटर बनाइ पसल थाप्नु भएको छ ? यदी छ भने अब एक पटक सोच्ने बेला आएको छ ।कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले घरको भूँइतलामा पसल राख्न नदिने तयारी गरिरेको छ । मन्त्रालयले तयार पारेको भूमि नीतिको मस्यौदामाथिको छलफलको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रापाणी खनालले अब सरकारले अव्यवस्थित सहरीकरण रो...

कतार एयरवेजद्वारा माइकोनोस ग्रीसको प्रारम्भका लागि अन्तरक्रिया

काठमाडौँ / कतार एयरवेजको माइकोनोस, ग्रीससम्मको उडान सेवाको उद्धघाटनको अवसर मनाउने क्रममा, कतार एयरवेज नेपालले ग्रीसका कन्सुल बिक्रम पाण्डे र नेपालका लागि प्रबन्धक जयप्रकाश नैयरको उपस्थितीमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नैयरले यस प्रतिष्ठित एयरलाइनको मजबुत विस्तार योजनाहरु उल्लेख गरे र साथै माइकोनोसलाई दोहाको प्रख्य...

अमेरिकाको म्यासाच्युएटस् इन्स्टिचुट अफ टेक्नोलोजी (एमआईटी) ले नेपालमा शुरु गर्यो ग्लोबल स्टार्टअप ल्याब्स्

काठमाडौं / अमेरिकाको म्यासाच्युएटस् इन्स्टिचुट अफ टेक्नोलोजी (एमआईटी) ले काठमाडौं विश्वविद्यालय र एनसेलसँगको सहकार्यमा नेपालमा एमआईटी ग्लोबल स्टार्टअप ल्याब्स् (जिएसएल) कार्यक्रमको शुरुवात गरेको छ । एमआईटी जिएसएलले विकासशील अर्थतन्त्रहरुमा प्रविधिमा आधारित उद्यमीहरुलाई सबल बनाउन तथा स्टार्टअपहरुको विकासका लागि आवश्यक अनुकल पारिस्थितिक प्रणालीको सिर...

सामसङ्गको नयाँ एयर प्युरिफायरको साथ लिनुहोस् स्वच्छ सास

काठमाडौं। इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले हालै AX3000 एयर प्युरिफायर नेपाली बजारमा ल्याएको छ। सामसङको AX3000 एयर प्युरिफायरले शीघ्ररुपमा कोठाको हावालाई स्वच्छ बनाउदछ। यसमा भएको पि एम २.५ फिल्टरले हावामा भएका हानिकारक कीटाणू एवं पदार्थहरुलाई सहजै हटाई कोठामा स्वच्छवातावरण सिर्जना गराउदछ। AX3000 सामसङ प्युरिफायर कोठाको जस्तोसुकै प्रदुषित हावाला...

मूल्य सूची राख्न निर्देशन

काठमाडौँ / वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुको मूल्य अनिवार्यरुपमा सूचीबद्ध गरी बिक्रीस्थलमा राख्न खुद्रा व्यवसायीलाई निर्देशन दिएको छ । बजारमा वस्तुको मूल्यमा एकरुपता कायम राख्न आज यहाँ आयोजित अन्तक्र्रियामा विभागका महानिर्देशक योगेन्द्र गौचनले बजेट जारी भएपछि व्यवसायीले विभिन्न वस्तुमा आफूखुसी मूल्य वृद्धि तथा वस्तुको ...

विराटचोकमा प्रिमियर इन्स्योरेन्सको शाखा विस्तार

सुन्दरहँरैचा / सुन्दरहँरैचाकाे विराटचोकमा प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लि. सञ्चालनमा आएको छ । ४४औँ शाखाको रुपमा सञ्चालनमा आएको इन्स्योरेन्सको एक कार्यक्रमका बीच विधिवत् रुपमा उद्घाटन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि उद्योगपति तथा समाजसेवी भोलेश्वर दुलालले रिबन काटेर इन्स्योरेन्स कम्पनीको शाखा उद्घाटन गरेका थिए । उनले कार्यक्रमलाई सम...

विश्वकप २०१८ को अवसरमा सामसङकाे ‘फिल द गेम’ योजना

काठमाडौं / सामसङ इलेक्ट्रोनिक्सले फिफा विश्वकप फुटबल २०१८ को अवसरमा ‘फिल द गेम’ योजना प्रस्तुत गरेको छ । यस योजनाअन्तर्गत सामसङ टिभीको खरिदमा विशेष अफरहरु प्रस्तुत गरेको छ । रसियामा हुनगइरहेको विश्वकप फुटबललाई प्रत्यक्ष हेर्ने भनेको टिभीमा नै हो र यस अवसरमा ग्राहकहरुलाई विशेष छुट सहित अन्य अफरहरु पनि प्रस्तुत गरेको छ । सामसङका SUHD TV, Curve...

घट्यो शेयर बजार

काठमाडौँ /  सोमबार केही बढेको शेयर बजार आज भने सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १.९३ बिन्दुले घटेर एक हजार २३९.२६ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.६४ बिन्दुले घटेर २६०.४७ बिन्दुमा पुगेको छ । आज कूल १६० कम्पनीको नौ लाख ४७ हजार ३९३ कित्ता शेयर रु २९ करोड ९० लाख ९३ हजा...

एईसीसी ग्लोबलको “अष्ट्रेलियन एप्लिकेशन्स् डे जुन २०१८” मार्फत विद्यार्थी तथा अभिभावकलाई अष्ट्रेलियन शिक्षा तथा अवसरसम्बन्धी परामर्श

   एईसीसी ग्लोबलको सर्वाधिक ठूलो अष्ट्रेलियन शैक्षिक मेला “अष्ट्रेलियन एप्लिकेशन्स् डे जुन २०१८” जुन ४, २०१८ मा काठमाडौंको होटल याक एण्ड यतीमा नेपालका लागि अष्ट्रेलियन राजदूत माननीय श्री पिटर बडद्वारा उद्घाटन गरियो । कार्यक्रममा २८ विश्वविद्यालय तथा कलेज प्रतिनिधिहरुको सहभागिता रहेको थियो जसमा विद्यार्थी र तिनका अभिभावकले प्रत्यक्ष रुपमा ती प्रति...

थप दुई ठाउँमा बर्डफ्लू प्रमाणित

चितवन / जिल्लाका छुट्टाछुट्टै दुई ठाउँमा स्थानीय जातका कुखुरामा बर्डफ्लू देखिएको छ । जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा चेतनारायण खरेलका अनुसार नारायणगढको बालकुमारी सब्जीमण्डीमा बिक्रीका लागि राखिएको स्थानीय जातका कुखुरा र भरतपुर महानगरपालिका – ६ देवनगर नजिकै मयूर कटेज एण्ड रेष्टुरेण्टमा पालिएका कुखुरामा बर्डफ्लू देखिएको हो । सो रेष्टुरेण्टमा...