सुनचाँदीको मूल्य घट्यो, कतिमा झर्यो ? हेर्नुहोस

काठमडौं / नेपाली बजारमा आज फेरि सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ५७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय २० रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला सात सय २५ रुपैयाँमा कारोबार भएकाक...

फेरि बढ्याे सुनकाे मुल्य । आज कति छ सुन चाँदीकाे भाउ ?

काठमडौं / नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला ५७ हजार रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ५६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने यथावत छ । आज पनि चाँदी प्रतितोला सात सय २५ रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । Purbeli TV ...

इटहरीमा खुल्याे गोल्ड स्टार जुत्ताको अथोराइज शोरूम

इटहरी । सुनसरीको इटहरीमा गोल्ड स्टार जुत्ताको अथोराइज शोरूम सञ्चालनमा आएको छ । इटहरी ७ स्थित बिराटनगर लाइनमा गोल्ड स्टार जुत्ता र हात्तीछाप चप्पलको शोरूम संञ्चालनमा आएको हो । शोरूममा गोल्ड स्टार तथा हात्तीछाप ब्रान्डका जुत्ता, चप्पल, फुटबल, फुटसल लगायत उपलब्ध हुने इटहरी शोरूमका संचालक राज लम्सालले बताए । अब इटहरीमा एकै ठाँउमा गोल्ड स्टार जुत...

आज सुनचाँदीको मूल्य कति ? हेर्नुहोस्

काठमाडौ / बजारमा आज सुनचाँदीको मूल्य यथावत छ । आज पनि सुन प्रतितोला ५६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत छ । आज पनि चाँदी प्रतितोला सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...

उद्योग वाणिज्य सङ्घको अध्यक्षमा खड्गी

उर्लाबारी / यहाँस्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रितम खड्गी निर्वाचित हुनुभएको छ । सोमबार भएको निर्वाचनको गए राति अन्तिम परिणाम सार्वजनिक भएको हो । निवर्तमान अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत) लाई ६७ मत अन्तरले पराजित गर्दै खड्गी आगामी तीन वर्षका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । खड्गीले ८४४ मत प्राप्त गर्नुभयो भने भट्टराईले...

पेप्सीको बोतलमा काठको टुक्रा

इटहरी । सुनसरीको दहबीमा सिल नतोडिएको पेप्सीको बोतलमा अखाद्य वस्तु भेटिएको छ । २.२५ लिटरको बोतल भित्र काठको टुक्रा जस्तो देखिने वस्तु भेटिएको दुहबीका देबराज ओझाले जानकारी दिए । स्थानिय अमर कोल्ड सेन्टरमा खरिद गरेको पेप्सी भित्र काठको टुक्रा जस्तो देखिने बष्तु भेटेपछि इलाका प्रहरी कार्यालय दुहबीलाई बुझाएका थिए । चिसो पेय पदार्थ जस्तो वस्तुमा अखाद्य...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं / बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ५६ हजार रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ५६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घट्दै प्रतितोला सात सय १५ रुपैयाँ कायम भएको छ । चाँदी हिजो प्रतितोला सात सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनच...

फेरी बढ्याे सुनकाे मुल्य।

काठमाडौं / नेपाली बजारमा आज सुनको मूल्य ५६ हजार माथि चढेको छ । आज सुन तोलामा तीन सय रुपैयाँ बढ्दै प्रतितोला ५६ हजार एक सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ५५ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य बढेपनि आज चाँदीको मूल्य भने यथावत नै छ । आज पनि चाँदी प्रतितोला सात सय २० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी ...

कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौं / नेपाली बजारमा सुनको मूल्य आज पनि यथावत छ । सुन आज प्रतितोला ५५ हजार आठ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । सुनको मूल्य यथावत रहँदा आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घटेको छ । चाँदी आज प्रतितोला सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो प्रतितोला सात सय २५ रुपैयाँमा कारोबार ...

सुनचाँदीको मूल्य कति छ आज ? हेर्नुहोस्

काठमाडौं / नेपाली बजारमा आज सुनचाँदीको मूल्य यथावत छ । आज पनि सुन मूल्य प्रतितोला ५५ हजार आठ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको प्रतितोला सात सय २५ रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।