इटहरीमा १ कराेडकाे लगानीमा ‘द व्यायामशाला’ संचालनमा

इटहरी /  इटहरीमा 'द व्यायामशाला' फिटनेश सेन्टर सञ्चालनमा आएको छ । इटहरी ९ स्थित बिपीचाेकमा रु एक करोडको लागतमा साे व्यवसाय संचालनमा आएकाे हाे । व्यायामशालामा जिम, वेट ट्रेनिड, जुम्बा, क्रस पिट एकेडेमी, पर्सनल ट्रेनिड, लकर लगायतका सुविधा रहेकाे र फिटनेश सेन्टरमा युवायुवतीका साथै सबै उमेर समूहकाले व्यायाम गर्ने व्यवस्था छ । शारीरिक सुगठनका लागि फिटने...

उद्यमी महिलाहरुको उत्पादन सामग्री प्रदर्शनी

इटहरी / १०९ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा इटहरी उपमहानगरपालिकामा महिला उद्यमीले उत्पादन गरेको समाग्री प्रर्दशनी सुरु भएको छ । इटहरी उपमहानगर परिसरमै भएको प्रदर्षनी पर्सि २४ गते सम्म चल्ने छ । प्रर्दषनीमा महिला उद्यमीले उत्पादन गरेका विभिन्न समाग्रीका २८ वटा स्टलहरु राखिएको छ ।महिला उद्यमीले उत्पादन गरेका समाग्रीहरुको वजारीकरणमा सहयोग प...

बिराटनगरमा युवा उद्यमी सम्मेलन हुने

माेरङ / बिराटनगरमा बृहत् युवा उद्यमी सम्मेलन हुने भएकाे छ।  चेरी स्टुडियो प्रा. लि. ले  चैत्र २ गते बिराटनगर स्थित होटल नमस्कारमा "Young Entrepreneur Summit 2019" नामक सम्मेलन आयोजना गर्ने भएको हाे । एक दिनसम्म चल्ने सो सम्मेलनले नयाँ उद्यमी सोचलाई अगाडी ल्याएर अहिले बजारमा क्रियाशील सफल उध्यमीका बिच प्रस्तुत गरी लगानी को वातावरण सृजना गरिने चेरी स...

ईटहरीको सेन्ट्रल प्लाजामा ‘फन वीक’, हुँदैछन् यस्ता कार्यक्रमहरू

ईटहरी । सुनसरीको ईटहरीमा रहेको सेन्ट्रल प्लाजाले सप्ताहब्यापी बिभिन्न कार्यक्रम गरी (फन वीक) मनाउने भएको छ । यहि फागुन १९ देखि २५ सम्म बिभिन्न कार्यक्रम गरी सप्ताह मनाउन लागिएको प्लाजाका सञ्चालक सिद्धार्थ श्रेष्ठले जानकारी दिएका छन । आइतबार देखि सुरु हुने फन वीकमा कल्चर डान्स,विभिन्न ब्याण्डको लाइभ म्युजिक शो,बिट बक्स,लगायतका कार्यक्रमका साथ...

आज ह्वात्तै घट्याे सुनकाे भाउ

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको भाउ तोलमा रु २०० ले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ६२ हजार ६०० मा कारोबार भइरहेको छ । मंगलबार सुन तोलमा ६२ हजार ८०० मा कारोबार भएको थियो । यस्तै बुधबार तेजाबी सुन ६२ हजार ३०० मा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी तोलामा रु ७७५ मा कारोबार भइरहेक...

दारी भाइको चिया पसल : परिश्रम गर्ने भनेकै देशमा हो, विदेश त हेर्न घुम्न पो जाने हो

काठमाडौँ / सडक छेउमै राखिएको साइनबोर्डमा ठूलो अक्षरले लेखिएको छ– दारी भाइको चिया पसल। त्यहीँमुन्तिर लेखिएको छ, ‘परिश्रम गर्ने भनेकै देशमा हो, विदेश त हेर्न–घुम्न पो जाने हो।’ डिपार्टमेन्ट स्टोरसँगै जोडिएको छ, चियापसल। हावा छेकोस् भनेर एक छेउमा फ्लेक्स पेपर टाँगिएको छ। अन्त उदांगै। ग्राहकको सुविधालाई ध्यान दिँदै ६, ७ वटा कुर्सीको व्यवस्था गरिएको छ। ...

इटहरीमा खुल्याे सोमानी टायलकाे एक्सक्लूसिव साेरूम (२८ तस्विरहरू सहित)

इटहरी । घर बनाउँदा आकर्षक टायल्स र सेनेटरी वेयर्स प्रयोग गर्ने सौख कसको पो हुँदैन र ? हिंजोआज घरको भुइँ–भित्तामा मार्बल, टायल अनि किचन तथा बाथरुममा आकर्षक सेनेटरी वेयर्स प्रयोग गर्ने क्रम बढ्दो छ । तर, पुर्वी नेपालमा खोजेजस्तो आकर्षक टायल र सेनेटरी वेयर्स नपाउँदा भने कतिपयलाई खिन्न हुनुपर्ने अवस्था छ । हुनेखानेले त काठमाडौं, भारत लगायत तेस्रो मुलुक...

मिर्चैया महोत्सव सम्पन्न : आधुनिक बधशाला निर्माण गर्ने मन्त्री साहको भनाई

सिरहा / प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सिरहाको मिर्चैयामा आधुनिक बधशाला र कृषि हाटवजार निर्माण गरिने बताएको छ । “समृद्ध मिर्चैयाको आधार–कृषि, उद्योग, पर्यटन र व्यापार” मुल नाराका साथ मिर्चैया नगरपालिका ६ स्थित माघ २८ गतेदेखि शुरु भएको “प्रथम मिर्चैया महोत्सव २०७५” को बुधबार समापन कार्यक्रमलाई सम्बोधन गर्दै...

के के छन् ईटहरी स्थित प्रदेश नं. १ को सबैभन्दा अग्लो सेन्ट्रल प्लाजामा ? (४१ तस्विरहरू)

ईटहरी । सुनसरी ईटहरी चौकमा रहेको सेन्ट्रल प्लाजामा के के सुबिधा छन भन्ने कौतुहलता धेरैलाई हुनसक्छ । बजारको चोकमै रहेको १० तल्ले सपिङ्ग मलको ग्राउन्ड फ्लोरदेखि तेस्रो तल्लासम्म अन्तराष्ट्रिय ब्रान्डका पसलहरु रहेका छन् । सेन्ट्रल प्लाजाको ग्राउण्ड फ्लोरमा ईमार्ट मोबाईल शोरुम, नेक्सट पेज बुटिक, ईन्जिन रेडिमेड पसल, वायर हाउस (रेडिमेड), एचईन कलेक्सन...

आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण तेस्रो सुन्दरहरैंचा एक्स्पो २०७५

सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा स्थित गछीया खेल मैदानमा फाल्गुण ४ देखि तेस्रो सुन्दरहरैंचा एक्स्पो २०७५ भव्य रुपमा आयोजना भएको छ । सुन्दरदुलारी उद्योग वाणिज्य संघको आयोजनामा फाल्गुण १२ गते सम्म एक्स्पो संचालन हुनेछ । कृषि पर्यटन, उधोग र व्यापार,आर्थिक समृद्धिको मुल आधार भन्ने नाराका साथ सुन्दरनगरीका रुपमा परिचित सुन्दरहरैँचामा साझेदारीको अवधारणा...