नयाँ औद्योगिक क्षेत्र स्थापनाको तयारी

हेटौँडा / प्रदेश नं ३ को राजधानी हेटाँैडामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापनाको तयारी शुरु भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले हेटाँैडाको मयुरधाममा नयाँ औद्योगिक क्षेत्र स्थापना तथा सञ्चालनको तयारी प्रक्रिया अगाडि बढाएको छ । यसका लागि लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले हेटौँडा –१४ मयुरधामस्थित कालापानीमा कार्यालय स्थापना गरी त्...

ह्वात्तै बढ्यो सुनको मूल्य, यस्ताे छ अाजकाे बजारभाउ हेर्नुहोस् ।

काठमाडौँ / दशैँ अगाडीबाटै उकालो लागेको सुनको मूल्य आज फेरी ह्वात्तै बढेको छ । हिजो प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ३ सयले बढेर प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजाबी सुनको मूल्य ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि तेजावी...

चाडपर्वको मौका छोपेर यात्रुसँग तेब्बर भाडा असुल्दै

काठमाडौँ / चाडपर्वको मौका छोपेर धादिङका विभिन्न सडक खण्डमा चल्ने सवारी साधनले मनपरी भाडा असुलिरहेका छन् । काठमाडौँ दार्खा, गुम्दीलगायत ठाउँमा गुड्ने सवारी साधनले बीच बाटामा झर्ने यात्रुसँग समेत पूरै रकम असूली गरेका छन् । टोड्के बजार, चरङ्गे, लपाण्ङलगायत ठाउँका व्यक्तिले दार्खासम्मको भाडा तिर्नुपरेको छ । टिकट काउण्टरबाटै यात्रुसँग मनपरी भाडा लिएर सर...

भद्रकाली आयल स्टोरलाई दुई लाख जरिवाना

काठमाडौँ / तोकिएभन्दा कम परिमाणमा इन्धन बिक्री वितरण गरेको भन्दै सरकारले गोठाटारस्थित भद्रकाली आयल स्टोरलाई रु दुई लाख जरिवाना गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले आज गरेको अनुगमनका क्रममा सो आयल स्टोरले प्रतिलिटरमा २५ देखि ३५ एमएल इन्धन ठगी गरेको पाइएको थियो । तोकिएको परिमाणमा कमी गरी इन्धन बिक्री वितरण गरेको भन्दै अन...

आज झन् बढ्यो सुन चाँदीको मूल्य, हेर्नुहोस् अाजकाे बजारभाउ

काठमाडौँ ७ कार्तिक / आज बुधबार पनि छापावाल सुनको मूल्यमा केही वृद्धि भएको छ । दशैँ अगाडीबाटै उकालो लागेको सुनको मूल्य आज दशैँको अन्तिम दिन एक सय रुपैयाँ बढेर ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तैगरी आज तेजाबी सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन ५९ हजार...

बंगुर पालनबाट मनग्गे आम्दानी गर्दै यी ब्यबसायी

दाङ/ राप्ती गाउँपालिका–८ बराखुट्टीका ४५ वर्षीय चित्रबहादुर पुन व्यावसायिक रुपमा बङ्गुरपालन गरेर एक व्यवसायीका रुपमा आफूलाई चिनाउन सफल हुनुभएको छ । एक दशकदेखि सो पेशा अँगाल्नुभएका उहाँ अहिले दुई जनालाई रोजगारी दिनाका साथै वार्षिक रु छ लाख बचत गर्नुहुन्छ । पुन आजभोलि बङ्गुरका पाठापाठीलाई स्याहार गर्ने कार्यमा निकै व्यस्त देखिनुहुन्छ । बाह्र वर्ष प...

भन्सार पुनःस्थापना नहुँदा तिब्बतको व्यापार ठप्प

दार्चुला / हामी सरकारलाई राजस्व तिर्न तयार छौँ, तर सरकार राजस्व लिन तयार छैन्, यो भनाइ हो दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाको । विगतमा दार्चुलाका व्यापारीले तिब्बतबाट सिधै सामान आयात गरी सदरमुकाम खलङगामा व्यापार गर्दै आएका थिए । तर पछिल्लो समय तिब्बतको व्यापार शुन्य छ । तिब्बतबाट आउने सामान ल्याउनको लागि नेपालतिर न बाटो छ न द...

जडीबुटी खेतीबाट आत्मनिर्भर बन्दै महिला

  कञ्चनपुर / कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ बेल्डाँडीका समुहमा आवद्ध महिला जडीबुटी खेती गरेर आत्मनिर्भर हुनथालेका छन् । सात समुहमा आवद्ध करीब ४० महिलाले दुई विघामा मेन्था खेती गरेर तीन महिनाको अवधिमै रु एक लाख ५६ हजार १६६ रकम आम्दानी गरेका छन् । उनीहरुले आम्दानी भएको रकममध्ये १० प्रतिशत अर्थात रु १५ हजार ६४६ रकम कोषमा जम्मा गरेक...

सस्तो पाइने भ्रममा भारतीय बजार रोज्दै उपभोक्ता

परासी / दशैँ तिहारमा चहलपहल हुने पश्चिम नवलपरासीको सदरमुकाम परासीसहित सुनवल, भूमही, बर्दघाट बजारमा यस पटक खासै चहलपहल छैन । दशैँका बेला राम्रो व्यापार गरौँला भनेर पसलमा लगानी बढाएका व्यापारीहरु यतिबेला निराश भएका छन् । उपभोक्ताको रोजाइमा नेपाली बजारभन्दा सीमावर्ती भारतीय बजार पर्न थालेपछि यहाँका व्यापारीहरु चिन्तित भएका छन् । पश्चिम नवलपरासीको म...

अाज २ सय रुपैयाँले घट्याे सुनकाे मुल्य ।

अघिल्लो दिन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको सुन यस दिन २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार ५९ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको जनाएको छ। यो फाइन गुणस्तर सुनको मूल्य हो । स्टान्डर्ड सुनको मूल्य प्रतितोला ५९ हजार ५ सय रुपैयाँ रहेको छ। ९९. ९ प्रतिशत शुद्ध सुनलाई फाइन र ९९. ५ प्रतिशत शुद्ध सुनलाई स्टान्डर्ड भ...