धरानमा दाेश्राे पूर्वाञ्चल स्तरीय पुष्प प्रदर्शनी मेला शुरु

  धरान / धरानमा दोस्रो पूर्वाञ्चल स्तरीय पुष्प प्रदर्शनी मेला शुरु भएको छ । धरान १२ अमान बजारमा शुरु भएको पाचदिने मेलाको उद्घाटन धरान उपहानगरपालिकाका प्रमुख तारा सुब्बाले फूलको विरुवामा पानी हाली गर्नुभयो । ‘घर आगन होस या नदी किनारा, रोपी स्वदेशी फूल विरुवा बनाऔै पूर्वाञ्चल हराभरा’ भन्ने नाराका साथ फ्लोकल्चर एसोसिएन नेपालको आयाजनामा पौष ...

गाईपालनबाट मासिक एक लाख आम्दानी

पाल्पा/ तानसेन नगरपालिकाको बौघापोखराथोक चिनारीका एक युवाले विदेशबाट फर्केर व्यावसायिक रुपमा गाईपालन गर्न थालेका छन् । गाईपालनबाट यहाँका रनबहादुर रेश्मीले मासिक रु एक लाखसम्म आम्दानी गर्दैआएका छन् । रेश्मीले अहिले गोठमा ३२ ओटा गाई पाल्नुभएको छ । अन्य पेशा व्यवसायभन्दा सजिलो र दैनिक आम्दानी लिन सकिने भएपछि उहाँ गाईपालन व्यवसायमा सक्रिय हुनुहुन्छ ।...

न्यून लगानीमा स्वदेशमै मनग्य आम्दानी

पोखरा/ दृढ इच्छाशक्ति, लगनशीलता र निरन्तरता भए न्यून लगानी र कम परिश्रमबाट गाउँमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने कुरालाई यहाँका एक कृषकले चरितार्थ गर्नुभएको छ । पोखरा लेखनाथ महानगरपालिका– ३३ भरतपोखरी जामुनाबोटका चन्द्रकान्त आचार्यले एक वर्षमा मह र मौरीसहितको घार बिक्रीबाट रु सात लाखभन्दा बढी कमाएर सबैका लागि अनुकरणीय बन्नुभएको छ । घरको वरिपर...

कफी खेतीको विकासका लागि समूह

तेह्रथुम/ तेह्रथुमको आठराई गाउँपालिकामा कफी खेतीको विकास र विस्तारका लागि गाउँपालिका स्तरीय कफी कृषक समूह गठन भएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा दुई दिने कफी खेती प्रविधिसम्बन्धी प्रशिक्षण पछि कफी खेतीको विकास र विस्तारका लागि किसान उत्साहित भएका हुन् । किसानले हरिप्रसाद डाँगीको अध्यक्षतामा ११ सदस्यीय समूह बनाएका छन् । समू...

नेपाली बजारमा जेसीबीका तीन नयाँ एस्काभेटर

काठमाडौं, २३ पुस / नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्ट तथा निर्माण उपहरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले विभिन्न क्षमताका तीन नयाँ एस्काभेटर सार्वजनिक गरेको छ । एमएडब्लु अर्थमुभर्सले ३ टनको जेसीबी ३० प्लस, ३० टनको जेसीबी ३०५ एलसी र ३८ टनको जेसीबी ३८० एस्काभेटर पहिलो पटक नेपाल भित्र्याएको हो । नयाँ प्रडक्ट लाइन–अपस...

शिवम् सिमेन्टद्वारा  सर्वोउत्कृष्टहरु सम्मानित

काठमाडौं / हरेक वर्ष जस्तै यस वर्ष पनि शिवम् सिमेन्टले आफ्नो ‘कीर्ति समारोह २०७४’ भव्यताका साथ सम्पन्न गरेको छ । पौष २१ का दिन काठमाडौंको पाँचतारे सोल्टी होटेलमा सम्पन्न उक्त समारोहमार्फत शिवम् सिमेन्ट लिमिटेडले आफ्नो उत्कृष्ट ६४ डिलर तथा बिक्रेताहरुलाई नेपाल भरिका करिब ५०० डिलरहरुका बीच विभिन्न विधाका अवार्डबाट सम्मानित गरेको थियो । मनोरञ्जनले ...

मौरीको घार र महबाट मनग्य आम्दानी

बागलुङ/ बागलुङ नगरपालिका–१३ अमलाचौरका उद्यमी जीवनबाबु खत्रीले मौरीको घार र मह बेचेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । दशकअघि ‘बेलवा मौरीपालन उद्योग’ खोल्नुभएका खत्रीको वार्षिक आम्दानी रु १२ लाख भन्दा बढी छ । विदेश त्यागेर उद्यममा लाग्नुभएका उहाँले व्यावसायिक सफलता हासिल गर्नुभएकोे हो । खत्रीको उद्योगमा वर्षमा ८०० भन्दा बढी मौरीका घार बन्ने गरेका ...

अदुवा प्रशोधनबाट राम्रो आम्दानीे

भोजपुर/ लगानीअनुसारको मूल्य नपाएर अधिकांश किसानको अदुवा बारीमै कुहिदै गएको बेला अदुवा प्रशोधन गरेर यहाँका एक किसानले राम्रो आम्दानी लिइरहेका छन् । भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिका रानीवासका बुद्धिमान राईले अदुवाबाट विभिन्न प्रकारका अचार बनाई त्यसको बिक्रीबाट लाखौँ आम्दानी गर्न सफल भएका हुन् । उहाँले अदुवा प्रशोधनबाट आफ्नो परिवार मात्रै पा...

बंगुरपालनमा युवाको आकर्षण बढ्यो

रामपुर, पाल्पा/ पाल्पा जिल्लामा बंगुरपालन व्यवसायमा युवाको आकर्षण बढ्दो छ । बंगुरबाट राम्रै आम्दानी हुन थालेपछि यहाँका युवाले हिजोआज व्यावसायिक तवरबाट बंगुर पाल्न थालेका हुन् । पहिलापहिला गाउँघरमा परम्परागत तवरले एक दुई वटा बंगुर पाल्दै आइरहेका कृषकले अहिले व्यवस्थित र आधुनिक प्रविधिबाट व्यवसाय सञ्चालनमा ल्याएका छन् । जिल्ला पशुसेवा कार्यालयल...

प्रथम उदयपुर घरेलु औद्योगिक महोत्सव शुरु (तस्विरहरू सहित)

उदयपुर / उदयपुरको सदरमुकाम गाईघाट स्थित थरुहट रंगशालाको परिषरमा एक नम्वर प्रदेशस्तरीय प्रथम उदयपुर घरेलु महोत्सव–२०७४ शुरु भएको छ । ‘आफ्नै मेहनत, श्रम र पुँजी सम्वृद्ध नेपाल हाम्रो धन, हाम्रै प्रकृति, श्रोत र साधन औद्योगिक विकास हाम्रो अभियान’ भन्ने नाराका साथ शुक्रबारदेखि १ नं. प्रदेश स्तरीय प्रथम घरेलु औधौगिक महोत्सव–२०७४ शुरु भएको हो । सा...