आज आईतबार ह्वात्तै घट्यो सुन-चाँदीको मूल्य, हेर्नुहोस् बजार भाउ

काठमाडौँ । आज आईतबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । आज छापावाल सुन प्रतितोला ६० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य ७० हजार रहेको थियो । त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ६० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजाबी सुन ६० हजार ७...

व्यवसाय धरासायी बनेको निर्माण व्यवसायीकाे आरोप

झापा / तीन तहका सरकारबीच कानून वाडफाड नहुँदा निर्माण व्यवसाय धरासायी बनेको निर्माण व्यवसायीले आरोप लगाएका छन् ।  स्थानीय, प्रदेश र केन्द्रीय सरकारबीच कानून वाडफाडमा कुरा नमिल्दा त्यसको प्रत्यक्ष असर निर्माण व्यवसायमा परेको व्यवसायीको आरोप छ । सरकारका कारण निर्माण व्यवसाय धरासायी बनेको भन्दै निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेनकुमार द...

आज सोमबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् बजारभाउ

काठमाडौँ । आज सोबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आईतबार सुनको मूल्य ६० हजार ५ सय रुपैयाँ रहेको थियो । त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि उकालो लागेको छ। आज तेजावी सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आईफोनको मूल्य ह्वात्तै घट्यो

काठमाडाैं । एप्पलले चीनमा आफ्नो च्यानल साझेदारीका लागि केही आईफोनको मूल्य ११८ डलर सम्मले घटाएको छ । चीनमा देखिएको आईफोनको कमजोर प्रदर्शनका कारण अमेरिकी प्रविधि कम्पनीले आफ्नो आम्दानी प्रक्षेपण घटाएपछिको अवस्थामा मूल्य कटौती गरिएको हो । चीनमा प्रमुख इ-कमर्श प्लेटफर्म जेडीले एप्पलबाट आईफोन-८ र आईफोन-८ प्लसको मूल्य ३ हजार ९ सय ९९ युआन र ४ हजार ७ ...

माघे संक्रान्तिमा खाइने तरुल यस वर्ष सस्तियाे

यस वर्षको माघे संक्रान्तिमा काठमाडौंमा तरुलको मूल्य सस्तिएको छ । माग भन्दा बढि तरुल बजारमा भित्रिएपछि यस वर्ष गत वर्षको भन्दा प्रतिकेजी १० रुपैयाँका दरले तरुलको मूल्य सस्तिएको हो । माघे संक्रान्तिलाई तरुल, घिउ र चाकुको पर्वको रुपमा लिने गरिन्छ । यसै अवसर पारेर यो वर्ष तरुलको आयात धेरै भएपछि प्रतिकेजी १० रुपैयाँका दरले यसको मूल्यमा कमी हुन गएको का...

बरण्डाको झ्यालबाट ईटहरी चिहाउँदा… ( १० तस्विरहरू )

इटहरी । सुनसरीको ईटहरी भन्ने बित्तिकै पुर्वी नेपालको मध्यभाग भन्ने आम बुझाई रहेको छ । ईटहरीको चौरास्तामा नपुगी पुर्बका कुनै पनि जिल्लामा आवातजावत गर्न प्रायः असम्भव जस्तै छ । त्यहि चौरास्तामा निर्माण भएको छ होटल बरण्डा । ईटहरीको चौरास्ता पुर्व उत्तरमा निर्माण भएको सो होटल ईटहरीको दृश्यावलोकनका लागी सबैभन्दा उपर्युत्त स्थान बनेको छ । १५ करोडको लगानी...

तलबको पैसा बाट विद्यार्थी र एकल महिला लाई न्यानो कपडा

इनरुवा । वैवाहिक वार्षिकोत्सबको अवसरमा बैंकमा कार्यरत कर्मचारीले न्यानो कपडा वितरण गरेका छन् । विवाह गरेको १३ वर्ष पुगेको अवसरमा शनिबार मुक्तिनाथ विकास बैंक इनरुवामा कार्यरत सुरेन्द्र प्रसाद चौधरीले आफ्नो तलबको पैसा बाट जाडोको लागि न्यानो कपडा वितरण गरेका हुन । सुनसरीको गढी गाउँपालीका २ छपकी घर भएका सुरेन्द्र चौधरीले वैवाहिक वार्षिकोत्सबको अवसरमा ३...

के तपाइ सुनचाँदी किन्दै हुनुहुन्छ । यस्ताे छ आजकाे बजार भाउ

काठमाडौँ / नेपाली बजारमा आज सुनचाँदीको मुल्य लगातार बढेको छ । आज सोमबार सुनको मुल्य तोलामा २ सय रुपैयाले बढेको छ । आईतबार प्रति तोला ५९ हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मल्य आज तोलाको ५९ हजार ७ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसंघले जनाएको छ । आज तेजावी सुनको मुल्य प्रतितोला ५९ अजार ४ सयमा किनबेच भईरहेको छ । त्यस्तै...

‘विराट ट्रेड एक्स्पो’ सम्पन्न

विराटनगर / बाइस करोडको आर्थिक कारोवारसहित ‘विराट ट्रेड एक्स्पो, २०१८’ आज यहाँ समापन भएको छ । विराटनगर महानगरपालिकाको शङ्करपुरस्थित पुस ६ गदेखि १४ गतेसम्ममा लागेको व्यापार मेलामा एक लाख २५ हजारले अवलोकन गरेका छन् । नेपाल, भारत, बङ्गलादेश र पाकिस्तानका गरी २४० वटा कक्षमा दैनिक उपभोग्य वस्तुदेखि मेशिनरी पार्टपूर्जा, सवारी साधन, मोबाइल, तयारी पोशाक, कृ...

आज झन् बढ्यो सुन चाँदीको मूल्य, दिनदिनै बढ्दैछ सुनकाे भाउ ।

काठमाडौँ / आज शुत्रबार नेपाली बजारमा सुनको मूल्य झन् बढेकाे छ । बिहीबार ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ सय रुपैयाँ बढेर ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । य...