गोलबजार व्यापार संघमा अग्रवालको २ सय ३३ मतकाे अग्रता

सिरहा / सिरहाको गोलबजार व्यापार संघको जारी मतगणनामा भरत अग्रवाल प्यानल अग्रता कायमै राखेका छन् । ७ सय ७९ मतगणना हुँदा अग्रवालले ५ सय ६ मत प्राप्त गरेका छन् भने निकटम प्रतिद्धन्दी जिबछ साहले २ सय ७३ मत प्राप्त गरेका छन् । अग्रवाल २ सय ३३ मतले अगाडी रहेको निर्बाचन अधिकृत सुरेन्द्र सिंहले जानकारी दिएका छन् । मतपरिणाम अनुसार अग्रवाल प्यानलबाट प...

नेबिकोकाे नयाँ डाइजेष्टिभ बिस्कुट पोखराको बजारमा

पोखरा / नेबिको प्रालिको नयाँ उत्पादन डी. ट्वान्टी डाइजेष्टिभ बिस्कुट शुक्रबारदेखि पोखराको बजारमा बिक्री वितरण सुरु गरेकाे छ । कम्पनीका एरिया सेल्स म्यानेजर खेमराज बराल र सेल्स अफिसर हरि सुवेदीले संयुक्त रुपमा एक कार्यक्रमका बीच सो बिस्कुट सार्वजनिक गरेका हुन् । ९० ग्राम तौल रहेको उक्त बिस्कुटको बजार मूल्य २० रुपैयाँ तोकिएको छ । उत्कृष्ट मेटालिक...

आज ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् बजार भाउ

काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ५७ हजार ४०० मा कारोवार भइरहेको छापावाल सुन आज रु ६०० ले बढेर प्रतितोला रु ५८ हजार ३०० मा कारोवार भएको छ । अमेरिकी डलरको तुलनामा भारु कमजोर भएका कारणले आन्तरिक बजारमा पहेँलो धातुको मूल्य बढेको महासङ्घले जनाएको छ । आइतबार प्रतितोला रु ५७ ...

इटहरीकाे खनारमा वजार अनुगमन, भेटियाे यस्ताे…

सुनसरी / स्थानीय तहले चाडवाडका वेलामात्र वजार अनुगमन गर्ने गरेको आरोप लागिरहेको वेला इटहरी उपमहानगरले वजार अनुगमन गरेको छ । इटहरी उपमहानगरले विहान इटहरी खनार वजारमा अनुगमन गरेको हो । किराना, होटल र मीठाइ पसल गरि ६ वटा पसल अनुगमन गरिएको हो । उपभोक्ता हीत संरक्षण शाखा प्रमुख विजय मगरका अनुसार अघिकाँश पसल ब्यवसाय दर्ता नगरि संचालन गरेको पाइएको छ ।...

आज ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् बजार भाउ

काठमाडौँ / आज सोमबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । यसअघि ५७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ सय रुपैयाँ बढेर ५७ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि उकालो लागेको छ। आज तेजावी सुन प्रतितोला ५७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।...

मोरङको पथरीशनिश्चरेमा १४ करोडको पाटि प्यालेस संचालनमा

मंसिर / मोरङको पथरीशनिश्चरेमा रहेको सिन भिलेज पार्टी प्यालेसले रेस्टुरेण्ट एण्ड बार संचालनमा अाएकाे छ । पर्यटकहरुको आगमनलाई मध्य नजर गरेर प्यालेसले सोमबारबाट सुबिधा सम्पन्न आवास र खानपिन सहितको रेस्टुरेण्ट एण्ड बार संचालनमा ल्याएको पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । प्यालेसमा प्रत्येक शुक्रबार शुखद शुक्रबार साङगेतीक साझ हुने छ भने साङ्गेत...

कति छ नेपाली बजारमा आज सुनको मूल्य ?

काठमाडौं /आज आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ । आज छापावाल सुनको मूल्य ५७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ५६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर छ। आज चाँदी ७ सय रुपैयाँमा नै कारोबार भइरहेको छ ।

उदयपुर घरेलु औद्योगिक महोत्सव हुने

उदयपुर / त्रियुगा नगरपालिकामा दोस्रो प्रदेश स्तरीय उदयपुर घरेलु औद्योगिक महोत्सव हुने भएको छ । “मेहनत श्रृजना, उत्पान र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं, उठाऔैं नेपाल” भन्ने मूल नाराका साथ दोस्रो प्रदेश स्तरीय उदयपुर घरेलु औधोगिक महोत्सव–२०७५ आगामी मंसिर २० देखि २९ गतेसम्म गाईघाटमा हुने शनिबार विहान पत्रकार सम्मेलन गरी जानकारी गराएको...

प्रविधि अभावले चैनपुरे करुवा संकटमा

संखुवासभा / संखुवासभाको चैनपुरमा उत्पादन हुने चैनपुरे करुवा संकटमा पर्दै गएको छ । करुवा उत्पादनमा आधुनिक प्रविधि नअपनाउँदा करुवा संकटमा परेको हो । चैनपुरे करुवाले जति लोकप्रियता कमायो त्यति नै माग पनि बढेको छ । तर अहिले कामदारसँगै कच्चा पदार्थको अभावका कारणले गर्दा माग धान्नै मुस्किल परेको छ । पछिल्लो समय आधुनिक प्रविधिबाट एकै पटकमा हजारौं करुवा नि...

म्याद सकिएको गरम मसालामा नक्कली स्टिकर लगाएर विक्री

उदयपुर / नेपालीहरुको महान चाड दशै तिहार तथा छट सकिएपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले अनुगमन शुरु गरेको छ । केही दिनयता जिल्ला प्रशासन कार्यालय उदयपुरकै वरिपरि पसलहरुमा म्याद गुज्रिएको खाने तेल, च्याउ च्याउ, मैदा लगायतका अखाद्य बस्तुहरु फेला परेपछि अनुगमन शुरु गरेको हो । प्रशासन कार्यालयको साथै अन्य सरकारी कार्यालयको वरिपरिका पसलहरुमा म्या...