पुस २८ देखि खिचरा महोत्सव हुने

चितवन, २५ पुुस । थारु संस्कृतिलाई जीवन्त दिन सहयोग पुगोस् भन्ने उद्देश्यले विगतका वर्षझैँ यस वर्ष पनि पुस २८ गतेदेखि निर्माणाधीन खैरहनी रङ्गशाला, गौचरनमा खिचरा महोत्सव हुने भएको छ । महोत्सवका सबै तयारी अन्तिम चरणमा पुगेको आयोजक थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले जनाएको छ । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति भाषा संस्कृति नेपालको पहिच...

चन्द्रागिरिको निशुल्क बस सेवा सञ्चालनमा

काठमाडौं । थानकोटस्थित चन्द्रागिरि हिल्स लिमिटेडको परिसरमा निशुल्क बस सेवाको शुभारम्भ भएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सेवाको शुभारम्भ गरेका हुन् । निशुल्क बस सेवाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा चन्द्रागिरि घुम्न आउने पर्यटकहरुलाई थप सहज हुने बताएका छन् । क...

इटहरीका युवाहरुले राष्ट्रिय पोशाक दिवस मनाउने तयारी

इटहरी । नेपाली राष्ट्रिय पोशाक अभियान सुरु गरेका इटहरीका युवाहरुले पुस १७ अर्थात जनवरी १ लाई राष्ट्रिय पोशाक दिवसका रुपमा मनाउने भएका छन् । ‘नेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका साथ जनवरी १ लाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउने तयारी गरिएको सुनसरीमा अभियानको संयोजक सस्था रोटयाक्ट क्लब अफ इटहरीका अध्यक्ष बिकल पौडेलले जानकारी दिनु भ...

पर्यटन प्रवद्र्धन गर्न फुटसल प्रतियोगिता

पोखरा । खेलकुदको माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा न्यूज डटकमले पहिलो पटक संस्थागत फुटसल प्रतियोगिता गर्ने भएको छ । ‘पर्यटन, खेलकुद र सञ्चार ः पोखरा प्रवद्र्धनको मूल आधार’ भन्ने नाराका साथ यही पुस ९ र १० गते हुने प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पोखरा न्यूज डटकमका सञ्चालक गणेश बरालले...

पश्चिम चितवनका वनमा ‘हात्ती सफारी’ सुरु

रत्ननगर (चितवन), २९ मङ्सिर । पश्चिम चितवनको चारवटा सामुदायिक वनमा पर्यटकका लागि हात्ती सफारी सुरु भएको छ । चितवनको पश्चिम क्षेत्रमा पर्यटकीय क्षेत्रको विकास गर्न देवनगर पोष्टबाट हात्ती सफारी सुरु गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । मङ्गलबार नेपाली सिने क्षेत्रका महानायक राजेश हमाल र पत्नी मधु ...

झापामा स्वास्थ्य महोत्सव –२०७३ हुँदै

झापा, २८ मङ्सिर । सुरक्षित जीवनका लागि सुरक्षित सवारी, स्वास्थ्यका लागि स्वास्थ्य तरकारी लगायतका विभिन्न आठवटा उद्देश्य राखेर नेपालमा नै पहिलोपटक झापामा स्वास्थ्य महोत्सव –२०७३ हुने भएको छ । महोत्सवमा नेपाल तथा भारत लगायत विश्वप्रसिद्ध चिकित्सकले सेवा प्रदान गर्ने भएका छन् । झापाको मेचीनगर नगरपालिका – १२ स्थित इँटाभट्टामा स्वास्थ्य महोत्सव हुन ला...

लिम्बु समुदाय चासोक तङ्नाम राजघाटमा भब्यरूपमा मनाइयाे

उर्लाबारी,  मंसिर २८ गते । किराँत याक्थुम चुम्लुङ राजघाटको आयोजनामा मोरङको राजघाटमा विगत वर्षमा झै यसबर्ष पनि लिम्बू जातिको मुख्य चाँड ‘चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । राजघाटको आम्बारी खेल मैदान परिसरमा चासोक पर्वको उपलक्ष्यमा आयोजित साँस्कृतिक कार्यक्रममा जातिय सद्भाव सहित मारुनी नृत्य,हुर्रा नाँच,केलाङ (च्याब्रुङ) नृत्य प्रस्तुत गरिएको थि...

पर्यटकको सङ्ख्यामा दोब्बर वृद्धि

सोलुखुम्बु । पर्यटकको भीड लाग्ने शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)महिनामा सगरमाथा क्षेत्रमा पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ । भूकम्प तथा नाकाबन्दीका कारण अघिल्लो शरद ऋतुमा पर्यटक नआउँदा थलिएको सगरमाथा क्षेत्रको पर्यटन व्यवसायमा यस वर्ष सुधार आएको छ । अघिल्लो वर्ष सेप्टेम्बरमा एक हजार ५७४ जना, अक्टोबरमा पाँच हजार २१२ र नोभेम्बरमा तीन हजा...

गाउँको पर्यटकीय विकास र युवा पलायन कम गर्न रिसोर्ट

पोखरा । पर्यटकीय स्थल कास्कीको लुम्ले–३ स्थित सुन्दर गाउँ तान्चोकमा युवा पलायनलाई न्यूनीकरण गर्ने उद्देश्यले कल्सी इको लज रिसोर्ट सञ्चालनमा ल्याइएको छ । ग्रामीण पर्यटन प्रवद्र्धन मञ्चका पूर्वअध्यक्षसमेत रहेका चित्रबहादुर गुरुङको सक्रियतामा तान्चोक गाउँको सिरानमा रहेको कयरबारीमा सो रिसोर्ट सञ्चालन गरिएको हो । पछिल्ला वर्षमा गाउँबाट बर्सेनि युवा रोजग...

शुरू भयाे काठमाण्डु इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिवल

काठमाडौँ, २३ मङ्सिर । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले ‘काठमाण्डु इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिवल–२०१६ को आज एक समारोहबीच उद्घाटन गर्नुभयो । कमलपोखरिस्थित कुमारी हलमा मङ्सिर २७ गतेसम्म चल्ने महोत्सवमा डकुमेन्ट्री, कथानक, सर्ट, प्रयोगात्मक र एनिमेसन फिल्म देखाइने छ । महोत्सवमा २८ वटा मुलुकका ८० भन्दा बढी फिल्म प्रदर्शित हुनेछन् । ...