धनगढी / भारतबाट आयात हुने सिमेन्ट माथिको निर्भरता यस क्षेत्रमा घट्न थालेको छ । स्वदेशमा उत्पादित सिमेन्टको माग बढेपछि भारतबाट आउने सिमेन्ट माथिको निर्भरता घटेको हो । भारतबाट भित्रिने सिमेन्टको मूल्यको तुलनामा नेपालमा उत्पादित सिमेन्ट सस्तो र गुणस्तर भएकाले बजारमा नेपाली सिमेन्टको माग बढेको देखिएको स्थानीय हरिदत्त भट्ट बताउनहुन्छ ।
यस क्षेत्रमा ...
"संचार प्रविधिको बढ्दो प्रयोगले दैनिक जिबनमा महत्वपूर्ण भूमिका खेलेको आजको युगमा घर अथवा आफिसमा भएको वाइफाई राउटर लाई एनड्रोईड मोबाइल फोन, आईफोन,आइप्याड ,विन्डोज फोन, ट्याब्लेट पी.सी., स्मार्ट टी.भी, गेम कन्सोल तथा अन्य नेटवर्किंग सामग्रीको लागि मुटु नै मान्न सकिन्छ।
यसै सन्दर्भमा सस्तो मुल्यमा कम्प्युटर नेटवर्किंग सम्बन्धि उच्च गुणस्तर का सामग...
जनकपुधाम / मध्यतराईमा यस वर्ष बोटमा बढी मञ्जरी लागेकाले धनुषामा करिब रु तीन अर्बको आँप फल्ने अनुमान छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष जिल्लामा दुई हजार २७१ हेक्टर क्षेत्रफलमा आँपखेती गरिएकामा ३१ हजार ७९४ मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ । प्रतिकिलो रु १०० मा बिक्री हुने आधारमा सो रकम बराबरको आँप उत्पादन हुने अनुमान कृषि विज्ञले...
चौतारा / सिन्धुपाल्चोकको तातोपानी स्थित लार्चामा चिनियाँ सहयोगमा निर्माण भइरहेको सुख्खा बन्दरगाहको निर्माण कार्य एक वर्षदेखि ठप्प भएको छ । भूकम्प र त्यसपछिका परकम्पका कारण बाह्रबिसे–तातोपानी सडकखण्ड तथा त्यस क्षेत्रका सम्पूर्ण भौतिक संरचना ध्वस्त भएपछि सुख्खा बन्दरगाहको काम ठप्प भएको हो । चिनियाँ निर्माण कम्पनी ‘बेइजिङ् रियल स्टेट ग्रुप’ले २६ महिना...
काठमाडौं, उपभोक्ताको ढाड सेक्ने गरी १ सय ३० रुपैयाँमा पेट्रोल बेच्दै आएको बिराट आयलले चौतर्फी बिरोध खेप्न नसकेपछि ९९ रुपैयाँमा पेट्रोल बेच्न थालेको छ ।
बिराट आयलले १ सय ३० रुपैयाँमा पेट्रोल बेचे देशव्यापी आन्दोलन गर्ने घोषणा वाइसिएल र अखिल क्रान्तिकारीले गरेका थिए । नेपाल आयल निगमले ९९ रूपैयाँ प्रति लिटरमा बिक्री गरिरहेको पेट्रोल विराटले युरो–४ ...
काठमाडौं ६ फागुन । अमेरिकी डलरसँग नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि डलरको सटहीदर १०९.७७ पैसा तोकेको छ ।अघिल्लो दिनको तुलनामा ४७ पैसा बढेर कीर्तिमान काम भएको हो । यसअघि फागुन ३ गते डलरको भाउ उच्च १०९.४८ रुपैयाँ पुगेको छ ।
बजारमा बुधबार डलरको ११० रुपैयाँसम्म कारोबार भएको थियो । खुलाबजार सिद्धान्त अनुसार वाण...