चाउचाउ बिक्रीबाट मासिक दुई लाख आम्दानी

रामपुर, पाल्पा/ रामपुरका रुद्रनारायण श्रेष्ठले चाउचाउ उद्योगबाट अहिले मनग्य आम्दानी गर्दै आउनुभएको छ । एक दशक अगाडिदेखि रामपुरमा कालिका सिन्के चाउचाउ उद्योग शुरु गर्नुभएका श्रेष्ठले चाउचाउ बिक्रीबाट मासिक रु दुई लाख ५० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । समाजमा सफल र प्रतिष्ठित उद्योगीका रुपमा उहाँ चिनिनुहुन्छ । रामपुरको बजार बढ्दै गएपछि अहिल...

बाटाे पुगे पछी, खच्चर व्यवसाय ओझेलमा

कालीकोट,  जिल्लामा ढुवानीको प्रमुख साधनका रुपमा लिइएको खच्चर व्यवसाय पछिल्लो समयमा ओझेलमा पर्दै गएको छ । रास्कोट क्षेत्र र पचालझरना गाउँपालिकासम्म यातायातको सुविधा भएपछि खच्चर व्यवसाय ओझेलमा परेको हो । कुनै समयमा स्थानीयले आफैँ बोक्ने भारी पछिल्लो समयमा खच्चरमा ढुवानी गर्न थालिएको थियो । खच्चर किन्नका लागि एक समयमा प्रतिस्पर्धा नै चल्थ्यो । तर अहि...

प्रविधिले खोस्यो रोजगार

ताप्लेजुङ / “पहिले आराले काठ काटेर घरखर्च जुटाइन्थ्यो । अहिले त काठ काट्ने मेसिन आयो, पैसा कमाउने बाटो नै हरायो” सिरिजंघा– ७ का धनबहादुर सार्कीले भन्नुभयोे ।  काम गर्नसक्ने उमेरदेखि नै काठ काटेर गुजारा चलाउँदै आउनुभएका सार्कीको घरमा अहिले खिया लागेको अवस्थामा काठ चिर्ने आरा झुण्डिएको छ । दुई÷तीन वर्षअघिसम्म उक्त आरा उहाँको काँधमा हुन्थ्यो । सार्की ...

ताप्लेजुङमा पनि केटिमएम सिटिको शाखा सञ्चालन

ताप्लेजुङ, २३ साउन । केटिएम सिटिको शाखा तथा सोरुम ताप्लेजुङमा पनि विस्तार भएरको छ । जेन्स तथा लेडिज कपडा विक्रि वितरण गर्दै आएको केटिम सिटिले सर्वसाधरणलाई सहुलियत प्रदान गर्ने उद्धेश्यले ताप्लेजुङमा पनि शाखा सञ्चालनमा ल्याएको हो ।  ताप्लेजुङ सदरमुकाम स्थित विरेन्द्रचौकमा सञ्चालित शाखा तथा सोरुमको सोमबार विशेष कार्यक्रमका विच उद्घाटन गरिएको छ । ...

‘रोजगारीका लागि विदेशिनु पर्दैन’

काठमाडौँ । उद्योग मन्त्रालयले आगामी १० वर्षभित्र रोजगारीका लागि युवाहरु विदेशिनु नपर्ने महत्वकांक्षी योजना अघि सारेको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा बसेको मन्त्रालयको आन्तरिक बैठकमा स्वदेशमा नै रोजगारीको सिर्जना गरी उच्च प्राथमिकता दिने, वैदेशिक लगानी भित्र्याउन अनुकूल वातावरण निर्माणका लागि आर्थिक सुधार गर्ने, स्वदेशी कच्चा पदार...

सृष्टि संजिवनीको थप सेवा योगा सेन्टर तथा आर्गेनिक क्यान्टिनको शुभारम्भ

इटहरी । इटहरीमा विगत ७ बर्षदेखि आयुर्वेद उपचारमा सेवा प्रदान गर्दै आएको सृष्टि संजिवनी आयुर्वेद पोलिक्लिनिक प्रालिले आइतवारबाट आफ्नो थप सेवा विस्तार गरेको छ । यो प्रालिले इटहरी ८ स्थित वी.पी. चौंक कस्तुरी कलेज रोड पश्चिममा थप सेवाका रुपमा योगा सेन्टर तथा आर्गेनिक क्यान्टिनको शुभारम्भ गरेको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीका निमित्त प्रमुख जिल्ल...

प्रिमियर स्कुलका बिद्यार्थीसंग अन्तराष्ट्रिय सिप बाडदै कुमार चालिसे

   इटहरी / सुनसरीकाे इटहरी स्थति हाेटल प्रिमियर स्कुलका बिद्यार्थीहरूलार्इ अन्तराष्ट्रिय स्तरकाे खानाका प्रकारहरूकाे बिषयमा पाँच दिने तालिम प्रदान थालिएकाे छ । ६ महिनाकाे पढाइ सकेर बिदेसमा इन्टरसिप गर्ने तयारी अन्तरगत अन्तिम तयारीकालागी उक्त तालिम प्रदान गरिएकाे हाे । काठमाण्डाै स्थित गेट कलेजका फुड हाईजिन प्रमुख प्रशिक्षक सेफ कुमार चालिसेले अ...

‘नेपाली युवाको भावी रोजगारीका लागि घोषणापत्र’ जारी

काठमाडौँ, ३० मङ्सिर । युवा, विद्यार्थी, युवा सङ्गठन, नागरिक समाजलगायत प्रतिनिधको सहभागितामा रहेको आजको एक कार्यक्रमबाट ‘नेपाली युवाको भावी रोजगारीका लागि घोषणापत्र’ जारी गरिएको छ ।  घोषणापत्रमा नेपाली युवाका लागि रोजगारीको अवसर बढाउनुपर्ने, नीतिनिर्माण तहमा तिनको प्रतिनिधित्व बढाउनुपर्ने, युवाको उद्यमशीलता र स्वरोजगार विकास गर्नुपर्ने, मर्यादित श्र...

‘एघार हजार युवालाई रोजगार’ !

काठमाडौँ, २८ मङ्सिर । उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले एघार हजार बेरोजगार युवालाई सरकारले रोजगारको वातावरण सिर्जना गर्न लागेको बताउनुभएको छ । नेपाल हस्तकला महासङ्घको ४४औँ वार्षिकोत्सव तथा पाँचौ हस्तकला दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको कार्यक्रममा उहाँले विदेशीएका युवा जनशक्ति रोक्नका लागि सरकारले उनीहरुलाई स्वदेशमै रोजगारीको वातावरण सृजना ...

दश वर्षभित्र देशमै रोजगारीको सिर्जना हुन्छ : मन्त्री जोशी

ललितपुर, २२ मङ्सिर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले आगामी १० वर्षभित्र देशका युवाहरुलाई देशभित्रै रोजगारीको सिर्जना गर्ने लक्ष्य रहेको बताउनुभएको छ । उद्योग मन्त्रालयद्वारा आज यहाँ आयोजित वार्षिक सयुंक्त समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले विदेशिएका युवाहरुलाई नेपालमै राजेगारीको प्रशस्त सम्भावना रहेको बताउनुभयो । उहाँले देशको ठूलो जनशक्ति युवा...