चिया मजदूरले अझै पाएनन् दशैँ खर्च

भद्रपुर / नेपाल चिया विकास निगमको टोकला चिया बगानमा कार्यरत मजदूरहरुले दशैँ खर्च नपाएको बताएका छन् । मेची नगरमा रहेको सो बगानमा २६१ जना स्थायी र २०० जना ज्यालादारी मजदूर कार्यरत छन् । श्रम ऐन २०७४ मा चिया मजदूरहरुले एक महिनाको पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चबापत पाउने व्यवस्था भएपनि निगम व्यवस्थापनले नदिएको भन्दै मजदूरहरुले आज बगानमै पत्रकार सम...

नेपाल प्रहरीमा खुल्याे भर्ना : जवानदेखि निरीक्षकसम्म र कुचिकारदेखि भान्सेसम्म, यसरी दिनुहाेस् दरखास्त ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ठूलाे मात्रामा प्रहरी जवान, अधिकृत तथा अन्य कर्मचारी र खेलाडी समेतका लागि नयाँ भर्ना खुला गरेकाे छ । गाेरखापत्रमा विज्ञापन प्रकाशित गर्दै प्रहरी प्रधानकार्यालय मानश्रोत विभाग भर्ना छनोट महाशाखाले दरखास्ता आव्हान गरेकाे हाे । महाशाखाले प्रहरी निरीक्षक १०८ जना तथा सहायक निरीक्षक ५२४ जनाका लागि दरखास्त माग गरेकाे छ ...

भत्ता र रोजगारी दिलाउने विधेयक !

काठमाडौँ / रोजगारीका लागि ४० लाख युवा कतारलगायतका खाडी मुलुकमा कठिन श्रम गरिरहेको अवस्थामा सरकारले बेरोजगार भत्ता उपलब्ध गराउने विधेयक सदनमा पेश गरेको छ । प्रत्येक नागरिकलाई रोजगारीको हक सुनिश्चित गर्न, आफ्नो क्षमताअनुसारको रोजगारी छनोट गर्ने अवसर प्रदान गर्न तथा रोजगारीको शर्त, अवस्था तथा बेरोजगार सहायता सम्बन्धमा आवश्यक व्यवस्था गर्न विधेयक ल्याइ...

युवा स्वरोजगारका लागि सरकारले ५ देखि १० लाखसम्म विनाधितो ऋण दिने

काठमाडौँ – सरकारले युवा स्वरोजगारका लागि केही युवालाई विनाधितो ऋण लगानी गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले युवा स्वरोजगार उत्पादन तथा उद्यमशीलताको विकासका लागि विनाधितो ऋण लगानी गर्ने बताउनुभयो ।किङ्स कलेजले आयोजना गरेको ‘युनस सोसियल विजिनेस च्यालेञ्ज २०१८¬’ को यहाँ उद्घाटन गर्दै मन्त्री विष्टले भन्नुभयो, “हजारौँ ...

युरोप अबको श्रम गन्तव्य : कार्यदल

काठमाडौँ / वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुकको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई तुलनात्मकरुपमा आर्थिक स्थित बलियो देखिएका केही युरोपेली मुलुक नेपालीका लागि श्रम गन्तव्य हुनसक्ने सुझाव दिएको छ । पूर्वराजदूत उदयराज पाण्डेको संयोजकत्वमा गठित कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनमा युरोपेली मुलुक पोर्चुगल, चेक गणतन्त्र, रोमानिया, पोल्याण्...

रुद्राक्षबाट मनग्य आम्दानी

संखुवासभा / चिचिला गाउँपालिका २ दिदिङ खेवाटारका गजबहादुर राईले रुद्राक्षबाट राम्रो आम्दानी गरिरहेका छन् । धेरै पहिलेदेखि रुद्राक्ष उत्पादन नगरे पनि उनी दिदिङमा पहिलो रुद्राक्ष कृषकको रुपमा चिनिन्छन् । उनको रुद्राक्षको ठूलो बगान नभएपनि १७ ओटा रुखबाट आम्दानी लिईरहेका छन् । यसमा पनि ४ ओटा रुखमा गुणस्तरीय रुद्राक्ष उत्पादन हुने गरेको राईले बताए । ...

रोजगार मेलामा ५ सय बढी युवाहरुले भरे फाराम

इटहरी । युवाहरु बेरोजगार नहुन सबै युवा रोजगार रहुन भन्ने उद्धेश्यले उद्योग वाणिज्य संघ इटहरीले रोजगार मेलाको आयोजना गरेको छ । धेरै युवाहरु बेरोजगार हुदा रोजगारी खोजिरहेका युवाहरुलाई लक्षित गरी नेपाल उद्योग बाणिज्य महासंघ प्रदेस नम्वर १ , रोजगार सुचना र श्रम मन्त्रालय विराटनगरको आयोजनामा आयोजित रोजगार मेलाको पहिलो दिन फाराम भर्न युवाहरुको उल्लेख भिड...

मलेसियाले अवैधानिक कामदारविरुद्ध देशैभरि धरपकड थालेपछि नेपाली पनि प्रभावित

नेपाली कामदारको प्रमुख वैदेशिक रोजगारीको गन्तव्य मलेसियाले अवैधानिक आप्रवासी कामदारविरुद्ध देशैभरि धरपकड थालेपछि नेपालीसहित सयौँ आप्रवासी कामदार पक्राउ परेका छन्। पक्राउ पर्ने कामदारहरूको यकिन संख्या थहा नभएपनि आइतवारयता धरपकडलाई निरन्तरता दिइएको छ।कतिपय अधिकारवादी संस्थाहरूले उक्त कदमले कामदारलाई असुरक्षित बनाएको प्रतिक्रिया दिएका छन्।यसैबीच विदे...

५ दिने दीगो सीप मुलुक तालिम सम्पन्न

धरान / आफ्नो समूहको वृत्ति विकासका लागि सधै सक्रिय धरान १४ विजयपुरको महिलाहरुको समूह दन्तकाली महिला सशक्तकरणले ५ दिने दीगो सीप मुलुक तालिम सम्पन्न गरेको छ । असार ५ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको तालिममा विजयपुरका ३० जना महिलाको सहभागिता रहेको थियो । तालिममा गुडिया, टोपी, स्वीटर, भोला, कमलदानी लगायतका सामाग्री बनाउन सिकाइएको थियो । तालिममा प्...

पाँच वर्षभित्र रोजगारीका लागि विदेश जानु नपर्ने

काठमाडौँ / सरकारले देशभित्रै रोजगारीको सिर्जना गरी पाँच वर्षभित्र वैदेशिक रोजगारीमा विदेश जान नपर्ने नीति ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्मा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा रोजगारी अवसरका सम्भाव्य क्षेत्र पहिचान गर्न, रोजगारीका लागि व्यावसायिक सीप विकास गर्न र देशभित्र व्यापक रोजगारीका अवसरको सिर्जना गरी रो...