घरमै थन्किए ओलाङ्चुङगोलाका गलैँचा

ताप्लेजुङ । जिल्लाको ओलाङ्चुङगोलामा उत्पादन भएका गलैँचा घरमै थन्किएका छन् । पछिल्लो एक वर्षयता याङ्की शेर्पाले बुँनेका ३६ थान गलैँचा घरमै राखिएको छ । नजिकैकि चुङ्दाक शेर्पाको घरमा पनि दुई दर्जन गलैँचा थन्किएका छन् । उनीहरूको मात्रै नभई गाउँका अधिकांशको घरमा व्यावसायिक रूपमा बुँनेका गलैँचा बिक्री नहुँदा घरमै राखिएका छन् । ‘कोभिड-१९ को सङ्क्रमणका ...

जनगणना, २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक पदमा भर्ना खुल्यो

काठमाडौ । सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरीवेक्षक पदमा भर्ना खुलेको छ । करारमा उक्त परिमाणका कर्मचारी भर्नाका लागि केन्द्रीय तथ्यांक विभागले आज आइतबार दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिले केन्द्रीय तथ्यांक विभागको वेबसाइटमार्फत ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्न सक्ने छन् । स्नातक तह वा सोसरह उत्तीर्ण गरेको व्यक्तिले ...

कोरोना कहरबाट प्रभावित युवा स्वरोजगारतर्फ

सुदूरपश्चिम / कोरोना भाइरस सङ्क्रमणको जोखिम निम्तिएपछि संयुक्त अरब इमिरेट्स (युएई)को एक कम्पनीमा कार्यर धनगढी उपमहानगरपालिका–१ का गजेन्द्र शाहलाई सात महिना काम विहीन बस्नु प¥यो । कम्पनीले पारिश्रमिक दिन बन्द गरेपछि उहाँलाई साँझ बिहानको छाक टार्नसमेत समस्या हुँदा स्वदेश सम्झिनुभयो । आफ्नै देश फर्किन पनि हवाईजहाजको चर्को भाडा दर पुग्दा थप समस्यामा...

ढाकामा भविष्य खोज्दै

बागलुङ / इजरायलमा स्याहारसुसार (केयर गिभर) का रूपमा काम गर्दागर्दै जुनुमाया घर्तीमगरलाई थाइराइडले सतायो । शल्यक्रियाले थाइराइड केही थामिएपछि उहाँले नेपाल फर्कने निर्णय लिनुभयो । नौ वर्ष प्रवासमा बिताएर घर्तीमगर घर फर्कनुभयो । यहाँ आएपछि थाइराइड फेरि बल्झियो । काठमाडौँको ह्याम्स अस्पतालमा पुनः शल्यक्रिया भयो । स्वास्थ्यले साथ नदिएपछि ४० वर्षीय घर...

जापानबाट फर्केर कुखुरापालनमा

गलकोट / जापानबाट फर्केर बागलुङका दुई जनाले राजनीतिसँगै कुखुरापालन व्यवसाय गर्दै आउनुभएको छ । राजनीतिलाई धेरैले कमाइखाने भाँडोजस्तो बनाएको नेपाली राजनीतिमा तीव्र बहस हुँदै आएको सन्दर्भमा जापान त्यागेर राजनीतिसँगै कुखुरापालन गरी अण्डा उत्पादनमा यहाँका दुई जना लाग्नुभएको हो । विद्यार्थीकालदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय बागलुङका दुई जनाले व्या...

ओलाङ्चुङ्गोलाको गलैँचा घरैमा थन्किए

ताप्लेजुङ / कोरोना सङ्क्रमणका कारण चीनसँगको नाका बन्द हुँदा ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङ्गोलाका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका छन् । चीनमा सङ्क्रमण फैलिएदेखि नै ओलाङ्चुङगोलास्थित टिपताला नाका बन्द भई निर्यात हुन नसक्दा यहाँका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका हुन् । सदरमुकामबाट सवारी साधन र पैदल गरी दुई दिनमा मात्र पुगिने एक्...

अक्टोबर ७ देखि २०२२ का लागि डिभी लोटरी भर्न सकिने, नतिजा मे ८ मा आउने

सन् २०२२ का लागि डिभी लोटरी अक्टोबर ७ देखि भर्न सकिने अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । न्युयोर्क समय अनुशार अक्टोबर ७ बुधबार अपरान्ह १२ बजेदेखि नोभेम्बर १० अपरान्ह १२ बजेसम्म डिभी लोटरी भर्न सकिने भएको छ । एउटाभन्दा धेरै आवेदन भर्नेहरु डिभी कार्यक्रमका लागि अयोग्य हुने भएकाले एउटा व्यक्तिलाई एउटामात्र आवेदन ...

सोमबारदेखि श्रम स्वीकृति दिइने

काठमाडौं । कर्मचारीमा कोरोना सङ्क्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौँबाट बन्द गरिएको श्रम स्वीकृति सोमबारदेखि पुनः सुरु हुने भएको छ। प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको विभागले जनाएको छ। कार्या...

भोजपुरमा दुई हजार बढी उद्योग दर्ता, चार हजार रोजगार

भोजपुर / जिल्लामा घरेलु तथा साना उद्योग दर्ता गरेर व्यावसाय गर्नेको संख्यामा बृद्धि भएको छ । सरकारको तर्फबाट कृषि क्षेत्रमा विभिन्न खाले प्रोत्साहनका कार्यक्रम सञ्चालनमा आएसंगै व्यवसायमा लाग्नेको संख्यामा बृद्धि भएको घरेलु तथा साना उद्योग विकास कार्यालय भोजपुरले जनाएको छ । जिल्लाभर हाल सम्म दुई हजार १४७ ओटा साना तथा घरेलु उद्योग दर्ता भएर सञ्चालन...

कुवेतमा साढे ३ लाख कामदार कटौती गर्ने, नेपालीको रोजरोटी गुम्ने

दोहा : कुबेत सरकारले यो हप्ताको अन्त्यसम्ममा करिव ३ लाख ६० हजार आप्रावासी कामदारहरुलाई हटाउने तयारी गरेको छ । यो तयारीपछि हजारौ नेपाली प्रभावित हुने भएका छन् । कोरोनाको कहरपछि कुवेत सरकारले संसदीय मानव संसाधन विकास समितिसँगको बैठकले जनसांख्यिकीय असंतुलनलाई सम्बोधन गर्न पूर्ण योजनाको रूपरेखा तयार गरेको छ । समितिले यस हप्ताको अन्त्यसम्ममा प्रतिवेदन प...