नेपालमा पहिलो पटक नबिल बैंक एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम

काठमाडौं / नबिल बैंकले युएस डिपार्टमेन्ट अफ एग्रिकल्चर (युएसडिए) द्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम अन्तर्गत बैंकलाई सूचीकरणका लागि युएसडिएसँग सम्झौता गरेको छ । नबिल बैंक युएसडिए कार्यालयबाट गरिएको उच्चस्तरीय मुल्याकंनपछि यस कार्यक्रम अन्तर्गत सूचीकृत हुने नेपालको पहिलो बैंक हो । यो व्यवस्थास“गै नबिल बैंकले युएसडिएबाट निर्यात ...

नेपाल लाइफ २२ औं वर्षमा प्रवेश

काठमाडौं / नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । कम्पनी वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ । देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पु¥याउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिस...

नबिल बैंकले पायो ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड’

काठमाडौं / निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२२ प्राप्त गरेको छ । मानव संसाधन परामर्शको क्षेत्रमा काम गर्दै आएको कम्पनी ग्रोथ सेलर्सले नबिल बैंकलाई यो अवार्ड प्रदान गरेको हो। कम्पनीले वार्षिक रुपमा आयोजना गर्दै आएको मानव संसाधन विकासकेन्द्रित कार्यक्रम एचआर मिट २०२२ अन्तर्गत यो अवार्ड नबिल बैंकले प्राप्त गरेको हो।...

नेपालीरिका हाेटल तथा नेपाल बंगलादेश बैंक बिच समझदारी

सुन्दरहरैंचा / नेपालीरिका होटल प्रा.लि. तथा नेपाल बङ्गलादेश बैङ्क बिच विद्युतीय प्रणाली प्रयोग गर्ने भुक्तानी कर्तालाई विशेष छुट प्रदान गर्ने सम्बन्धी समझदारी भएको छ । नेपाल बङ्गलादेश बैङ्कको औपचारिक विद्युतीय भुक्तानी प्रणालीबाट भुक्तानी गर्ने ग्राहकहरूलाई आफ्ना सम्पूर्ण युनिटहरूबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गरिने समझदारी भएको हो ...

आजदेखि नियमित काममा फर्किँदै गभर्नर अधिकारी

काठमाडौं / नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज बुधबारदेखि नियमित काममा फर्किने भएका छन् । २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो मंगलबार सर्वोच्च अदातलले खुलाइदिएको थियो । गभर्नर अधिकारीले सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेशअनुसार आजबाट नियमित काममा फर्किने प्रतिक्रि...

नबिल बैंक र सामाजिक परिवर्तनका लागि परोपकारी अभियान नेपाल बिच सम्झौता

कठमाडाैं / दिगो बैंकिङ अन्तर्गत नबिल बैंकले गैरसरकारी संस्था सामाजिक परिवर्तनका लागि परोपकारी अभियान (पिआईएससी) को आयोजनामा चैत्र २५ र २६ गते काठमाडौंमा सम्पन्न “युवा उद्यमशीलता मार्फत दिगो विकास लक्ष्यहरू प्राप्त गर्ने” विषयमा संचालित दुई दिने कार्यशालाको प्रायोजन गरेको छ । नबिल बैंकको तर्फबाट नायब महाप्रबन्धक–आदर्श बजगाईं र (पिआईएससी नेपाल) का का...

नबिल बैंकद्वारा जलवायु परीवर्तनका कारण नेपाली प्रवासी कामदारको स्वास्थ्यमा पर्न सक्ने असर न्यूनीकरण सम्बन्धमा कार्यशाला सम्पन्न

काठमाडाैं / नबिल बैंकले प्रवासी कामदारहरुको स्वास्थ्य अवस्थालाई जलवायु परिवर्तनको प्रभाव कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बिषयमा कार्यशाला आयोजना गरेको छ । अप्रील १५, २०२२ मा भिभान्ता होटल ललितपूरमा आयोजना गरिएको उक्त कार्यशालामा ला इस्ला नेटवर्कका प्रमुख कार्यकारी अधिकृत जेसन ल्गेएसर मुख्य प्रस्तुतकर्ताको रुपमा कार्यपत्र प्रस्तुत गरेका थिए। ला ...

नेपाल सहकारी वित्तीय संस्थाको इटहरीमा शाखा विस्तार

इटहरी / नेपाल सहकारी वित्तीय संस्था लिमीटेडले इटहरीमा नयाँ शाखा विस्तार गरेको छ । शाखाको उद्घाटनको क्रममा प्रमुख अतिथि इटहरी उद्योग वाणिज्य संघका बरिष्ठ उपाअध्यक्ष दिबश पोख्रेलले यस सहकारीले यसै गरि सबै नेपाली को विश्वास कायम गर्दै अझै नेपाल भरि धेरै भन्दा धेरै शाखा विस्तार गर्दै जाओस भन्ने शुभकामना प्रदान गरे । त्यस्तै सहकारी खोल्नु मात्रै ठुलो कु...

शुभलाभ सहकारीको मोवाइल बैकिङ्ग सेवा सुरु

इटहरी / सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै सुनसरीको इटहरीमा रहेको शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रविधि मैत्री वनाउदै मोवाइल बैकिङ्ग सेवा सुरु गरेको छ । मोरङको लेटाङमा शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा मोवाइल बैकिङ्ग सेवा प्रारम्भ समेत रहेको समावेश गरेको हो । सहकारीलाई प्रविधिमैत्री...

आधुनिक नेपाल लाइफ पाठशालाको उद्घाटन

काठमाडौं / नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल लाइफ, पाठशाला’ नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले उक्त प्रशिक्षणको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा बीमा समितिका अध्यक्ष सिलवालले नेपाल लाइफले सुरु गरेको पाठशाल...