काठमाडौं / नबिल र नेपाल बंगलादेश बैंकले असार २७ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछन् । नबिल बैंकको नामबाट एकीकृत कारोबार हुने भएकाे हाे । दुई बैंकको जेठ ७ गते सम्पन्न सभाले एक्विजिसन प्रस्ताव पारित गरेकाे थियाे । केन्द्रिय बैंकले यी दुई बैंकको एक्विजिसनको लागि असार १५ गते अन्तिम स्वीकृति दिएको थियो ।
नेपाल बंगलादेश बैंकको १०० कित्ता सेयर हुनेले...
काठमाडौ / ज्ञानेन्द्र ढुंगानाले नबिल बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ)को कार्यभार सम्हालेका छन् । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ढुंगानालाई सीईओमा नियुत्त गरेको थियो ।
उनले शुक्रबारबाट आफ्नो जिम्मेवारी सम्हालेका हुन् । अनिल केशरी शाहले सेवानिवृत्त भएपछि बैंकले ढुंगानालाई सीईओमा नियुक्त गरेको हो ।
मोरङ / तपाई एन आई सी एसिया बैङ्कबाट ऋण खादै हुनुहुन्छ ? सावधान तपाईँको ब्यावसायमा बैकले सेक्यूरेटी पढाउला ! त्यति गर्दा पनि ऋण नउठे बैङ्कले ऋण उठाउन दादागिरी शैलीमा कर्मचारी पठाउला ! अनि तपाईँको समाजमा रहेको चरित्रमा दाग लाग्ला ! यो पथरी शनिश्चरे शाखाले पछिल्लो समयमा ऋण उठाउन चालेको शैली हो । शाखाले कुनै पनि परिचय नखुल्ने कर्मचारी पठाउने र धम्काउने...
काठमाडौं / सेन्चुरी कमर्सियल बैंक लिमिटेडले ‘सेन्चुरी हाइब्रिड’ नयाँ बचत खाता योजना सञ्चालनमा ल्याएको छ । खातामा ग्राहकले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्ने जनाइएको छ ।
सेन्चुरी हाइब्रिड बचत खाता न्यूनतम एक लाख रुपैयाँमा खोल्न सकिनेछ । यस खातामा बैंकले भिसा डेबिट कार्ड, इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ, डिम्याट र मेरो सेयर तथा क्रेडि...
काठमाडौं / ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई उनीहरूको आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ । बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजनाअन्तर्गत यो सुविधा ल्याएको हो ।
बैंक आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने योजना ल्याउने नेपालकै पहिलो वित्तीय संस्था हो ।यो योजनाअन्तर...
काठमाडौं / एनसीसी बैंकले १ असारबाट २६ लाख ३४ हजार १३६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरिरहेको छ । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १४२ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम एक हजार कित्तादेखि ...
धरान / धरान जेसिसको आयोजनामा स्नातक तहका विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । 'बैंकिङ विशेषज्ञहरु संग विद्यार्थी' नाम दिइएकाे उक्त एक दिने कार्यक्रम धरानको स्टार पूर्वी होटलमा सम्पन्न भएको हो ।
कार्यक्रम प्रशिक्षहरुमा गरिमा बैक धरान शाखाका शाखा प्रबन्धक मिन सुवेदी, सिटिजन बैंक प्रदेश नं १ का प्रदेश प्रमुख प्रदिप...
काठमाण्डौं / नबिल बैंकले नेपाल चिकित्सक संघका सदस्य डाक्टरहरू तथा कर्मचारीलाई विभिन्न बैंकिङ्ग सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने सम्झौता गरेको छ । नबिल बैंकका प्रिपेड, डेबिट, क्रेडिट कार्ड तथा अन्य विभिन्न बैंकिङ्ग सेवाहरुमा नेपाल चिकित्सक संघका सम्बन्धित सदस्य डाक्टरहरू तथा कर्मचारीले देशै भरिका नबिल बैंकका शाखा सन्जालबाट विशेष छुटको लाभ उठाउन...
काठमाडौं / नबिल बैंक लिमिटेडको आज सम्पन्न विशेष साधारण सभाले नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई एक्विजेशन (प्राप्ती) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।
नेपाल बङ्गलादेश बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण गरिएको शेयर मुल्य अनुपात १००ः४३ लाई उक्त विशेष साधारण सभाले स्वीकृति प्रदान गरे...
काठमाडौं / नबिल बैंकका पूर्वअध्यक्ष स्वर्गीय शम्भुप्रसाद पौड्यालको सम्झनामा यस वर्षबाट बैंकले कर्मचारी परिवारका लागि ‘श्री शम्भुप्रसाद पौड्याल स्मृति छात्रवृत्ति’ शुरु गरेको छ ।
पौड्यालले बैंकमा लामो समयदेखि सञ्चालक समितिमा योगदान गर्दै आएका थिए । पौड्याल कर्मचारीहरुको हित र बिकासका निम्ती लागि पर्दथे ।छात्रवृत्ति कार्यक्रममा प्रत्येक वर्ष नबिल ...