बैंक अफ काठमाडौँ र लुम्बिनी बैंक एकीकृत : संयुक्त कारोबार सुरु

काठमाडौँ, ३१ असार । बैंक अफ काठमाडौँ र लुम्बिनी बैंक लिमिटेड एकीकृत भई बिहीबारदेखि संयुक्त कारोबार सुरु भएको छ ।  दुवै ‘क’ श्रेणीका वाणिज्य बैंक एकीकृत भएर कारोबार सुरु गरेको यो पहिलो पटक हो । दुवै बैंकले नेपाल राष्ट्र बैंकमा एकीकरणका लागि संयुक्त निवेदन दिएपछि राष्ट्र बैंकले सैद्धान्तिक सहमति उपलब्ध गराएसँगै ती बैंक एकीकरण भई अब बैंक अफ काठमाडौँ ल...

कृषि र ऊर्जामा १५ प्रतिशत कर्जा लगानी गर्नैपर्ने

काठमाडौँ, ३० असार । नयाँ मौद्रिक नीतिले कृषि तथा जलविद्युत् क्षेत्रमा न्यूनतम १५ प्रतिशत कर्जा लगानी गर्नेपर्ने बाध्यकारी व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको नीतिमा हाल कायम रहेको कुल १२ प्रतिशत कर्जालाई परिमार्जन गरेर १५ प्रतिशत बनाएको हो । यसले सरकारले लक्ष्य गरेको कृषि तथा ऊर्जा क्षेत्रमा थप लगानी तथा अवसर खोज्ने योजनालाई ...

मौद्रिक नीति सार्वजनिक हुँदै

काठमाडौँ, ३० असार । नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले अनुमोदन गरेको उक्त नीति आज अपराह्न २ बजे सार्वजनिक गरिने गभर्नर डा चिरञ्जीवी नेपालले बताउनुभयो ।

कृषि विकास बैंकद्वारा रु पाँच करोड कर्जा प्रवाह

कञ्चनपुर, २५ असार । कृषि विकास बैंक बैंकिङ कार्यालय झलारी कञ्चनपुरले आठ महिनाको अवधिमै १३१ व्यक्तिलाई रु पाँच करोड कर्जा प्रदान गरेको छ । ग्रामीण क्षेत्रका बासिन्दालाई सहज रुपमा पुँजीको व्यवस्था गर्नका लागि बैंकले किसानलाई माछा, कुखुरापालन, केराखेती र पावर ट्रेलर खरिद गर्नका लागि कर्जा प्रदान गरेको हो । सहकारीलाई थोक कर्जा, व्यापार, घरायसी कर्जा...

बैंकिङ एकाधिकार प्रणालीको अन्त्य गर्न माग

काठमाडौँ । नेपालका अर्थविद्ले बैंकको हितका पक्षमा ऐनकानुन निर्माण गर्नेतर्फ सरकारको ध्यान गएमा मात्र परिवर्तित परिस्थितिमा बैंकले विकास गर्न सक्ने बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले बुधबार आयोजना गरेको ‘प्रस्तावित बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन र हाम्रो सरोकार’ विषयको अन्तक्र्रियामा उहाँहरुले बंैकको विकास भएमा मात्र देशको विकास ह...

दन्दकालका बिस्थापति बैक पुर्नस्थापना नहुँदा सेवाग्राही छिमेकी जिल्ला धाउन बाध्य

तेह्रथुम / दन्दकालमा बिस्थापित भएको तेह्रथुम जिल्लाको छथर सुक्रबारेमा रहेको कृषि बिकास बैकको उपशाखा पुर्न स्थापना नहँुदा जिल्ला सदरमुकाम तथा छिमेकी जिल्लामा बैकिङ कारोबार गर्न बाध्य भएका छन । तत्कालिन बिद्रोही पक्षमा रहेको मावबादीको दन्दकालमा बिस्थापित भएको कृषि बिकास बैक पुर्न स्थापना नहँुदा जिल्ला सदरमुकाम तथा छिमेकी जिल्ला धनकुटाबाट बैकिङ कारोबर...

राजघाटमा सहकारीसंस्था विधिवत रुपमा एकिकरण

राजघाट / मोरङको राजघाटमा पहिलो पटक दुईवटा सहकारी संस्थाबिच मंगलवार विधिवत रुपमा एकिकरण गरिएको छ । जीवन ज्योती महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड र साना किसान महिला कृषि सहकारी संस्था बिच एकिकरण गरिएको हो । अरनिको उच्च माबि राजघाटको प्राङ्ग्रणमा दुबै सहकारीको बिशेष साधारण सभा गरिएको थियो । बिशेष साधरण सभापछि सहकारी संस्था नाम जीवज ज्योती महिला स...

धरानमा धितोपत्र व्यवसायीहरुकाे छलफल

धरान । नेपाल धितो पत्र बोर्डले सर्वसाधारणको लगानीकर्ताहरुको प्रतिनिधिमूलक संघ संस्था, नेपाल स्टक एक्चेन्ज, धितोपत्र व्यवसायीहरु तथा सिडिएसी लगायतका सरोकारवालहरुसँग छलफल शुरु गरेको छ ।  स्थानमा बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीसहितको टोलीले नेपालका विभिन्न स्थानमा छलफल शुरु गरेसंगै आज धरानमा समेत नेपालको पूजी बजार, धितो पत्रको सुधार तथा विकासका...

छ महिनामा त्रियुगाको आन्तरीक आम्दानी ७४ लाख

सुखिलाल चौधरी, फागुन ७ । उदयपुरको त्रियुगा नगरपालिकाले चालु आवको छ महिनामा ७४ लाख भन्दा बढी आन्तरीक आम्दानी गरेको छ । नगरपालिकाको चालु आवको पुस मसान्त सम्म ७४ लाख ३७ हजार ६ सय ६९ रुपैयाँ २८ पैसा आन्तरीक आम्दानी गरेको हो । नगरपालिकाको वित्तिय विवरण अनुसार चालु आवका लागि १ करोड ३२ लाख ८२ हजार अनुमानित आन्तरीक आयको लक्ष्य गरेपनि बन्द, हडताल, आन्दोलन र...

भारू कमजाेर हुदा डलर अहिले सम्मकै यति महंगाे

काठमाडौं ६ फागुन  । अमेरिकी डलरसँग नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि डलरको सटहीदर १०९.७७ पैसा तोकेको छ ।अघिल्लो दिनको तुलनामा ४७ पैसा बढेर कीर्तिमान काम भएको हो । यसअघि फागुन ३ गते डलरको भाउ उच्च १०९.४८ रुपैयाँ पुगेको  छ । बजारमा बुधबार डलरको ११० रुपैयाँसम्म कारोबार भएको थियो । खुलाबजार सिद्धान्त अनुसार वाण...