इटहरी / सुनसरीकाे इटहरी स्थित उदगम बचत तथा त्रृण सहकारी संस्थाले शनिवार अाफ्नाे पाचाैँ बार्षिक साधरणसभा सम्पन्न गरेकाे छ । गाेरखा डिर्पाटमेन्ट स्टाेरकाे सभाहलमा सम्पन्न् सहकारीकाे पाचाै साधरण सभामा पूर्वका बिभिन्न संघसंस्थाका प्रतिनिधीहरूकाे उपस्थिती रहेकाे थियाे ।
सहकारीका अध्यक्ष तारा पुलामीकाे सभाध्यक्षमा सम्पन्न कार्यक्रममा लामाे समयदेखी सहक...
काठमाण्डाै । ग्लोबल आईएमई बैंकका अध्यक्ष श्री चन्द्रप्रसाद ढकाल र इन्टरनेशनल फाईनान्स कर्पोरेसनका क्षेत्रिय निर्देशक श्री मेङ्गेस्तु एलिमह्यु बीच भेटघाट भएको छ ।
उहाँहरुवीच भएको भेटघाटमा ग्लोबल आईएमई बैंक र नेशनल फाईनान्स कर्पोरेसन वीच एक आपसमा व्यवसायीक सहयोग आदानप्रदान गर्ने विषयमा कुराकानी भएको थियो ।
भेटमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यका...
काठमाडौँ, २३ कात्तिक । धितोपत्र बजारमा आज पनि नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक आज २४.६३ अङ्कले घटेर एक हजार ७२४ बिन्दुमा आइपुगेको छ । सबै समूहको सेयरमा कमी आएपछि नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको हो । कुल १३८ कम्पनीको १० लाख ३८ हजार ५४७ कित्ता सेयर रु ७६ करोड ३७ लाख ९६ हजार ४४७ मूल्...
धुन्चे (रसुवा), १३ साउन । नेपाल–चीन केरुङ नाकामा व्यापार व्यवसाय बढेपछि सदरमुकाम धुन्चेमा नेपाल बङ्गलादेश बैंक स्थापना गरिएको छ । बैंक प्रबन्धक रोशनराज कर्णिकारका अनुसार केरुङ्तर्फका व्यापारीलाई केन्द्रित गरी सीमा क्षेत्रको टिमुरेमा उपशाखा सञ्चालनमा ल्याएपश्चात् धुन्चेमा शाखा विस्तार गरिएको हो । टिमुरे शाखामा नियमित कारोबार गर्ने सेवाग्राहीको सङ्ख्...
काठमाडौँ, ३१ असार । बैंक अफ काठमाडौँ र लुम्बिनी बैंक लिमिटेड एकीकृत भई बिहीबारदेखि संयुक्त कारोबार सुरु भएको छ । दुवै ‘क’ श्रेणीका वाणिज्य बैंक एकीकृत भएर कारोबार सुरु गरेको यो पहिलो पटक हो । दुवै बैंकले नेपाल राष्ट्र बैंकमा एकीकरणका लागि संयुक्त निवेदन दिएपछि राष्ट्र बैंकले सैद्धान्तिक सहमति उपलब्ध गराएसँगै ती बैंक एकीकरण भई अब बैंक अफ काठमाडौँ ल...
काठमाडौँ, ३० असार । नयाँ मौद्रिक नीतिले कृषि तथा जलविद्युत् क्षेत्रमा न्यूनतम १५ प्रतिशत कर्जा लगानी गर्नेपर्ने बाध्यकारी व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको नीतिमा हाल कायम रहेको कुल १२ प्रतिशत कर्जालाई परिमार्जन गरेर १५ प्रतिशत बनाएको हो । यसले सरकारले लक्ष्य गरेको कृषि तथा ऊर्जा क्षेत्रमा थप लगानी तथा अवसर खोज्ने योजनालाई ...
काठमाडौँ, ३० असार । नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले अनुमोदन गरेको उक्त नीति आज अपराह्न २ बजे सार्वजनिक गरिने गभर्नर डा चिरञ्जीवी नेपालले बताउनुभयो ।
कञ्चनपुर, २५ असार । कृषि विकास बैंक बैंकिङ कार्यालय झलारी कञ्चनपुरले आठ महिनाको अवधिमै १३१ व्यक्तिलाई रु पाँच करोड कर्जा प्रदान गरेको छ । ग्रामीण क्षेत्रका बासिन्दालाई सहज रुपमा पुँजीको व्यवस्था गर्नका लागि बैंकले किसानलाई माछा, कुखुरापालन, केराखेती र पावर ट्रेलर खरिद गर्नका लागि कर्जा प्रदान गरेको हो ।
सहकारीलाई थोक कर्जा, व्यापार, घरायसी कर्जा...
काठमाडौँ । नेपालका अर्थविद्ले बैंकको हितका पक्षमा ऐनकानुन निर्माण गर्नेतर्फ सरकारको ध्यान गएमा मात्र परिवर्तित परिस्थितिमा बैंकले विकास गर्न सक्ने बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले बुधबार आयोजना गरेको ‘प्रस्तावित बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन र हाम्रो सरोकार’ विषयको अन्तक्र्रियामा उहाँहरुले बंैकको विकास भएमा मात्र देशको विकास ह...
तेह्रथुम / दन्दकालमा बिस्थापित भएको तेह्रथुम जिल्लाको छथर सुक्रबारेमा रहेको कृषि बिकास बैकको उपशाखा पुर्न स्थापना नहँुदा जिल्ला सदरमुकाम तथा छिमेकी जिल्लामा बैकिङ कारोबार गर्न बाध्य भएका छन । तत्कालिन बिद्रोही पक्षमा रहेको मावबादीको दन्दकालमा बिस्थापित भएको कृषि बिकास बैक पुर्न स्थापना नहँुदा जिल्ला सदरमुकाम तथा छिमेकी जिल्ला धनकुटाबाट बैकिङ कारोबर...