विराटनगर, २ मङ्सिर । विराटनगर उपमहानगरपालिका–८ स्थित प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई आन्तरिक राजस्व कार्यालय लहान, सिरहाले सर्वोत्कृष्ट करदाताको रुपमा सम्मानित गरेको छ । ‘पाँचौँ कर दिवस २०७३’ को अवसरमा बुधबार लहानमा एक कार्यक्रमबीच प्रमुख कर अधिकृत गोविन्दप्रसाद अधिकारीले सिर्जना फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भवानीशङ्...
बिर्तामोड । झापाको मेचीनगर–१३ स्थित जोरसिमल नजिकै साढे १२ करोड रुपैयाँको लागतमा एनएमसी डेरी उद्योग सञ्चालनमा आएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको पूर्ण स्वामित्वमा सञ्चालित डेरी उद्योगको उद्घाटन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो ।सहकारी संस्थाको एकल स्वामित्वमा १२ करोड ६५ रुपैयाँको लगतमा स्थापना भएको डेरी...
इटहरी / सुनसरीकाे इटहरी स्थित उदगम बचत तथा त्रृण सहकारी संस्थाले शनिवार अाफ्नाे पाचाैँ बार्षिक साधरणसभा सम्पन्न गरेकाे छ । गाेरखा डिर्पाटमेन्ट स्टाेरकाे सभाहलमा सम्पन्न् सहकारीकाे पाचाै साधरण सभामा पूर्वका बिभिन्न संघसंस्थाका प्रतिनिधीहरूकाे उपस्थिती रहेकाे थियाे ।
सहकारीका अध्यक्ष तारा पुलामीकाे सभाध्यक्षमा सम्पन्न कार्यक्रममा लामाे समयदेखी सहक...
काठमाण्डाै । ग्लोबल आईएमई बैंकका अध्यक्ष श्री चन्द्रप्रसाद ढकाल र इन्टरनेशनल फाईनान्स कर्पोरेसनका क्षेत्रिय निर्देशक श्री मेङ्गेस्तु एलिमह्यु बीच भेटघाट भएको छ ।
उहाँहरुवीच भएको भेटघाटमा ग्लोबल आईएमई बैंक र नेशनल फाईनान्स कर्पोरेसन वीच एक आपसमा व्यवसायीक सहयोग आदानप्रदान गर्ने विषयमा कुराकानी भएको थियो ।
भेटमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यका...
काठमाडौँ, २३ कात्तिक । धितोपत्र बजारमा आज पनि नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक आज २४.६३ अङ्कले घटेर एक हजार ७२४ बिन्दुमा आइपुगेको छ । सबै समूहको सेयरमा कमी आएपछि नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको हो । कुल १३८ कम्पनीको १० लाख ३८ हजार ५४७ कित्ता सेयर रु ७६ करोड ३७ लाख ९६ हजार ४४७ मूल्...
धुन्चे (रसुवा), १३ साउन । नेपाल–चीन केरुङ नाकामा व्यापार व्यवसाय बढेपछि सदरमुकाम धुन्चेमा नेपाल बङ्गलादेश बैंक स्थापना गरिएको छ । बैंक प्रबन्धक रोशनराज कर्णिकारका अनुसार केरुङ्तर्फका व्यापारीलाई केन्द्रित गरी सीमा क्षेत्रको टिमुरेमा उपशाखा सञ्चालनमा ल्याएपश्चात् धुन्चेमा शाखा विस्तार गरिएको हो । टिमुरे शाखामा नियमित कारोबार गर्ने सेवाग्राहीको सङ्ख्...
काठमाडौँ, ३१ असार । बैंक अफ काठमाडौँ र लुम्बिनी बैंक लिमिटेड एकीकृत भई बिहीबारदेखि संयुक्त कारोबार सुरु भएको छ । दुवै ‘क’ श्रेणीका वाणिज्य बैंक एकीकृत भएर कारोबार सुरु गरेको यो पहिलो पटक हो । दुवै बैंकले नेपाल राष्ट्र बैंकमा एकीकरणका लागि संयुक्त निवेदन दिएपछि राष्ट्र बैंकले सैद्धान्तिक सहमति उपलब्ध गराएसँगै ती बैंक एकीकरण भई अब बैंक अफ काठमाडौँ ल...
काठमाडौँ, ३० असार । नयाँ मौद्रिक नीतिले कृषि तथा जलविद्युत् क्षेत्रमा न्यूनतम १५ प्रतिशत कर्जा लगानी गर्नेपर्ने बाध्यकारी व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको नीतिमा हाल कायम रहेको कुल १२ प्रतिशत कर्जालाई परिमार्जन गरेर १५ प्रतिशत बनाएको हो । यसले सरकारले लक्ष्य गरेको कृषि तथा ऊर्जा क्षेत्रमा थप लगानी तथा अवसर खोज्ने योजनालाई ...
काठमाडौँ, ३० असार । नेपाल राष्ट्र बैंकले आज अपराह्न आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले अनुमोदन गरेको उक्त नीति आज अपराह्न २ बजे सार्वजनिक गरिने गभर्नर डा चिरञ्जीवी नेपालले बताउनुभयो ।
कञ्चनपुर, २५ असार । कृषि विकास बैंक बैंकिङ कार्यालय झलारी कञ्चनपुरले आठ महिनाको अवधिमै १३१ व्यक्तिलाई रु पाँच करोड कर्जा प्रदान गरेको छ । ग्रामीण क्षेत्रका बासिन्दालाई सहज रुपमा पुँजीको व्यवस्था गर्नका लागि बैंकले किसानलाई माछा, कुखुरापालन, केराखेती र पावर ट्रेलर खरिद गर्नका लागि कर्जा प्रदान गरेको हो ।
सहकारीलाई थोक कर्जा, व्यापार, घरायसी कर्जा...