धनगढी, १ फागुन । यहाँस्थित नेपाल इन्भेष्टमेन्ट बैंकबाट रु २३ लाख गायब भएको उजुरी जिल्ला प्रहरी कार्यालय कैलालीमा परेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले कर्मचारीका तर्फबाट उक्त बैंकको रु २३ लाख गायब भएको भन्ने ठाडो उजुरी आज परेकाले आवश्यक अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।
कुन प्रयोजनको रकम कसरी कहिले गायबभयो, भन्ने विष...
भोजपुर, १९ माघ । भोजपुरमा नीजि बैँक तथा बित्तिय संस्थाहरुको शाखाहरुको खुल्ने क्रम बढेको छ । यसै क्रममा बुधबार औपचारिक कार्यक्रमका बीच प्रभु बैँकले भोजपुर शाखाको उद्घाटन शाखा कार्यलयको उद्घाटन गरेको छ । विगत एक बर्ष अघिवाट बैंकले सेवा प्रदान गर्दै आएपनि औपचारिक उद्घाटन भने बुधवार गरेको हो । देशभर एक सय ४० ओटा शाखा विस्तार गरेको प्रभु वैंकले भोजपुर...
काठमाडौँ, १५ माघ । यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९० दशमलव ७ अङकले घटेर अन्तिम दिन एक हजार ३७५ अङ्कमा पुगेको छ । गत साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५ दशमलव १६ अङ्कले ओरालो लागेको थियो । यससाता नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीको कारोबार भएको छ । जसअनुसार १९ हजार ३६० कारोबारबाट रु दुई अर्ब २२ करोड ९७ लाख पाँच हजार बराबरका ६६ ला...
इटहरी १० माघ । राष्ट्रिय बाणिज्य बैंक इटहरी शाखाले आफनो ५१ ऋौ बार्षिकोत्सबको अवशर पारेर सुनसरीको इटहरीमा रहेको अनाथ आश्रम इटहरीलाई फर्निचर सामान सहयोग गरेको छ । बार्षिकोत्बसका अवशर पारेर आश्रमलाई एक थान दराज सहयोग गरेको कार्यालयले जनाएको छ ।
सवल बित्तिय कारोवार र ग्राहकमूखी पहिचान सहित, आफ्नो ५१ औ बर्ष पार गर्दै ५२ बर्षमा प्रबेश गरेका उक्त अवशरम...
काठमाडौँ, ६ माघ । नेपालको विकास प्रयासमा एसियाली विकास बैंक (एडिबी)सँगको ५० वर्षको साझेदारी र त्यसको प्रभावबारेका विषय सय वटा तस्बिरमा उतारिएको छ । नेपालको भौतिक पूर्वाधार विकासका साथै सामाजिक–आर्थिक उन्नयनका क्षेत्रमा प्राप्त उपलब्धिलाई ‘समृद्ध नेपालतिर : एडिबी नेपाल साझेदारीका पचास वर्ष’ शीर्षकमा अर्थ मन्त्रालय र एडिबीले तयार पारेका तस्बिरको प्रद...
काठमाण्डाै ।लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा आज काठमाडौँको पुरानो बानेश्वरमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । यस् शाखा पश्चात् काठमाडौँमा लक्ष्मी बैंकको १६ वटा शाखाहरु हुनेछ ।
यस अनुसार, लक्ष्मी बैंकको शाखा संजाल अब ६५, ३ विस्तार काउन्टर अनि ८१ ए।टि।एम। पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्या...
काठमाण्डाै । नेपाल धितोपत्र बोर्डबाट ग्लोबल आइएमई बैंकले आस्वा (एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट) प्रणालीको अनुमति प्राप्त गरेको छ । सार्वजनिक रुपमा निष्काशन गर्ने साधारण धितोपत्र (आइपिओ) तथा थप धितोपत्र (एफपिओ) को निष्काशनको समयमा लगानीकर्ताबाट दरखास्त फारम संकलन तथा त्यस सम्बन्धि अन्य कार्य गर्नका लागि नेपाल धितोपत्र बोर्डले ग्लोबल आइएमई बैं...
काठमाडौँ, २९ पुस । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले आज मन्त्रालयअन्तर्गतको पञ्जीकरण विभागको अनुगमन गर्नुभएको छ । नुगमनका क्रममा उहाँले चुस्तदुरुस्त रुपमा सेवा प्रदान गर्न कुनै कन्जुस्याइँ नगर्न विभागमा कार्यरत कर्मचारीलाई निर्देशन दिनुभयो । सरकारले सामाजिक सुरक्षा भत्ता बापतको रकम समयमै निकासा गरेपनि सम्बन्धित व्यक्तिले पाउन न...
भक्तपुर, २२ पुस । कौशलटारस्थित एनआइसी एसिया बैंकबाट झिकिएको रु छ लाख आज अपराह्न लुटपाट भएको छ । बैंकबाट रकम झिकेर गठ्ठाघर पुगेलगत्तै काभ्रे पाँचखाल घर भई हाल भक्तपुर बालकुमारीकी मन्दिरा अधिकारीका साथबाट मोटरसाइकलमा आएका लुटेर रकम लुटेर फरार भएका हुन् ।
पीडित अधिकारीले भन्नुभयो, “बैंकबाट रकम झिकेर बा ६१ प २२७३ नम्बरको स्कुटरमा गठ्ठाघरस्थित सि...
काठमान्डाैं / ग्लोबल आइएमई बैंकले आफ्नो १०औ वार्षिकोत्सवको अवसरमा निःसहाय सेवा सदन, शान्तिनगरमा आश्रय लिइरहेका वृद्धवृद्धाहरुलाई खाना खुवाउनुको साथै कम्बल वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत निःसहाय सेवा सदनमाा आश्रय लिइरहेका ४५ जना वृद्धबृद्धाहरुलाई सहयोग गरेको हो ।
ग्लोबल आइएमई ंबैंकले आफ्नो सातौँ बार्षिकोत्सवको अवसरमा ...