कामना सेवा विकास बैंकले माग्याे कर्मचारी

काठमाडौं / असोज कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैकले एक सूचना प्रकाशित गर्दै कर्मचारी मागेकाे हो । बैंकले केन्द्रीय कार्यालयअन्तर्गत अप्रसेसन डिपार्टमेन्टमा १ जना, डिजिटल अप्रेसनमा एसिस्टेन्ट लेभल, ब्रान्च म्यानेजरमा (उपत्यका बाहिर), एसिस्टेन्ट रिलेसन म्यानेजर (उपत्यका बाहिर) र कन्ट्रयाक्च्युएल स्टाफ (उपत्यका भित्र)का पदमा क...

राष्ट्र बैंकले माग्यो भारी संख्यामा कर्मचारी

काठमाडौं / नेपाल राष्ट्र बैंकले झन्डै चार दर्जन कर्मचारी माग गरेको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्था विभागले एक सूचना जारी गर्दै भारी संख्यामा कर्मचारी माग गरेको हो । सूचनाअनुसार प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय), प्राविधिकतर्फ सहायक निर्देशक (अधिकृत तृतीय) र प्रशासनतर्फ सहायक (सहायक द्वितीय) पदका लागि कर्मचारी माग गरेको हो । बैंकले खुला ...

नेपाल बैंकले पनि आस्वा शुल्क नलिने

१४ भदाै / नेपाल बैंकले पनि आस्वा शुल्क नलिने घोषणा गरेको छ । अबदेखि लगानीकर्ताले यस बैंकको आस्वा सेवा प्रयोग गरेर सेयर भर्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन । यसअघि बैंकले आस्वाबापत १० रुपैयाँ शुल्क लिँदै आएको थियो । योसँगै सी–आस्वा सेवा निःशुल्क प्रदान गर्ने बैंकको संख्या ६ पुगेको छ । नेपाल धितोपत्र बोर्डले सी–आस्वा सेवाको शुल्क अधिकतम ५ रुपैयाँ...

फलफूल र तरकारीको मूल्य : सबैभन्दा सस्तो सेतो मुला, महंगो किवी

काठमाडौं / कालीमाटी फलफूल तरकारी बजार विकास समितिले सोमबार सबैभन्दा सस्तो सेतो मूलाको औसत मूल्य प्रतिकेजी १७ रुपैयाँ ३३ पैसा रहेको जनाएको छ । समितिका अनुसार सबैभन्दा महङ्गो किवीको मूल्य प्रतिकेजी ६२५ रुपैयाँ छ । त्यस्तै, प्रतिकेजी ५५० रुपैयाँ पुगेको कुरीलोको भाउ घटेर आज प्रतिकेजी ३८० रुपैयाँ पुगेको छ । अदुवाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, अन...

एभरेष्ट बैकको शाखा पथरीमा

पथरी / मोरङको पथरी शनिश्चरेमा एभरेष्ट बैंकले आफ्नो सेवा विस्तार गरेको छ । १ सयै १८ शाखा रहेको बैंकले बुधबार पथरीमा एक्टेन्सन काउन्टर कार्यलयको उद्घाटन गरेको हो । बैकको १ सय १८ औं शाखा तथा १ सय ५१ ओटा ए टि एमबाटा सेवा प्रदान गर्दै आएको बैकले भारतको पञ्जाब नेशनल बैंक संग संयुक्त सहकार्य गर्दै आएको छ । पञ्जाब नेशनल बैंक भारत संग संयुक्त सहकार्य रहे...

यी हुन् एक अर्बदेखि पाँच अर्ब कमाउने बैंक

काठमाडौं / लगानीयोग्य वित्तीय स्रोतको अभाव भइरहेका बेला वाणिज्य बैंकहरूले नाफा कमाएका छन् । विदेशी मुद्राको अभाव र आयातमा भएको कर्जा वृद्धिले बैंकहरू वित्तीय स्रोतको अभावमा छन् । तर, गएको आर्थिक वर्षमा भने सबै बैंकहरूले उल्लेख्य नाफा कमाएका छन् । शनिबारसम्म २६ वटै वाणिज्य बैंकहरूले गएको आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक...

बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि

काठमाडौं / गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ४.८६ प्रतिशतले बढेर १ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । वितरणयोग्य नाफा १५.४२ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसको वितर...

नबिल बैंकको खुद नाफा ९.८३ प्रतिशत, वितरणयोग्य मुनाफा ९ अर्ब बढी

काठमाडौं / गत आर्थिक वर्षको चौथो त्रैमासमा नबिल बैंकले ४ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ९.८३ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएको थियो । असारसम्म आइपुग्दा नबिलको खुद ब्याज आम्दानी १६.७९ प्रतिशत र सञ्चालन नाफा १३.९८ प्रतिशत बढेको छ । जसका कारण पनि खुद नाफा बढेको देखिन्छ । यो त...

गरिमा विकास बैंकले ल्यायो ‘डिजी बटुवा’

काठमाडाैं / गरिमाविकास बैंकले गरिमा स्मार्ट मोबाईल बैंकिङ एपको अपग्रेडेड संस्करण गरिमा डिजी बटुवा सार्बजनिक गरेको छ। डिजी बटुवाले ग्राहकहरुलाई आफ्नो मोबाईल फोन तथा वेबसाइटबाट समान पासवर्ड प्रयोग गरेर बैंक खातामा पहुँचका लागि अनुमति दिन्छ। यसले विभिन्न उपकरणहरु बीच निर्वाध रुपमा कारोबार गर्नका लागि पूर्णडिजिटल बैंकिङ अनुभव दिन्छ। यो संस्करण फिनटेक ...

ग्लोबल आईएमई बैंकले दियो क्याम्पसलाई कम्प्युटर 

खोटाङ / ग्लोबल आईएमई बैंक शाखा कार्यालय खोटाङले दिक्तेल बहुमुखी क्याम्पसलाई कम्प्युटर प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आइतबार क्याम्पसलाई पाँच थान कम्प्युटर प्रदान गरेको हो । बैंकका शाखा प्रवन्धक प्रकाश रेग्मीले क्याम्पस प्रमुख हिराकुमार राईलाई कम्प्युटर प्रदान गरेको बैंकका कर्जा सहायक युवराज खत्रीले जानकारी दिए । ग...