इटहरी / नेपाल सहकारी वित्तीय संस्था लिमीटेडले इटहरीमा नयाँ शाखा विस्तार गरेको छ । शाखाको उद्घाटनको क्रममा प्रमुख अतिथि इटहरी उद्योग वाणिज्य संघका बरिष्ठ उपाअध्यक्ष दिबश पोख्रेलले यस सहकारीले यसै गरि सबै नेपाली को विश्वास कायम गर्दै अझै नेपाल भरि धेरै भन्दा धेरै शाखा विस्तार गर्दै जाओस भन्ने शुभकामना प्रदान गरे । त्यस्तै सहकारी खोल्नु मात्रै ठुलो कु...
इटहरी / सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै सुनसरीको इटहरीमा रहेको शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रविधि मैत्री वनाउदै मोवाइल बैकिङ्ग सेवा सुरु गरेको छ । मोरङको लेटाङमा शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीले आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा मोवाइल बैकिङ्ग सेवा प्रारम्भ समेत रहेको समावेश गरेको हो ।
सहकारीलाई प्रविधिमैत्री...
काठमाडौं / नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल लाइफ, पाठशाला’ नामक प्रशिक्षण कक्षको शुभारम्भ गरेको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले उक्त प्रशिक्षणको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बीमा समितिका अध्यक्ष सिलवालले नेपाल लाइफले सुरु गरेको पाठशाल...
इटहरी / नेपाल बङ्गलादेश बैंक इटहरी शाखाले सब वाहान खरिद गर्नकाे लागी नेपाल रेडक्रस साेसाइटी इटहरी शाखालाइ २५ हजार रूपैया सहयाेग गरेकाे छ । बैंकले कर्पाेरेट सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत इटहरी शाखाले साे सहयाेग गरेकाे नेपाल वंगलादेश वैंकका प्रदेश नम्वर १ का प्रदेश प्रमुख कृष्णप्रसाद तिम्सीनाले बताए । इटहरी स्थित एक कार्यक्रमका बिच नेपाल रेडक्र...
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज चैत ९ गते सिराहाको मिर्चैयामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) र सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा गरेका छन्।
उद्घाटन् समारोहमा मह जोडीले सिराहाक...
काठमान्डाैं / भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले दोस्रो पटक सञ्चालनमा ल्याएको “झट्ट ट्रान्सफर चट्ट कार” योजना अन्तरगत बम्पर उपहारमा मोरङ्गका कमल चुडालले हुण्डाइको स्याण्ट्रो (एरा एक्जुकेटिभ) गाडी जितेका छन् । उनले सनराइज बैंकबाट रकम ट्रान्सफर गर्दा बम्पर उपहार स्वरुप स्याण्ट्रो जित्न सफल भएका हुन् ।
उनलाई फोनपेका एसिस्टेन्ट...
काठमाडौं / नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ६८ पैसा र बिक्री दर १२१ रुपैयाँ २८ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ ४५ पैसा र बिक्री दर १३७ रुपैयाँ १३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६३ रुपैयाँ १० पैसा र बिक्र...
इटहरी / सुनसरीकाे इटहरीस्थित मेघा बचत तथा ऋण सहकारी संस्थाले दशाै वार्षिक साधरणसभा सम्पन्न गरेकाे छ । शेयर सदस्यहरूकाे सामुहिक उपस्थितिमा सहकारीले दशाै वार्षिक साधरणसभाबाट अध्यक्षमा बलराम भण्डारीलाइ चयन गरेकाे छ । अध्यक्ष भण्डारीले संस्थालाइ थप प्रभावबारी ढंगले अगाडी लैजाने र इटहरीका ग्रामिण भेगहरूमा पनि सहकारीकाे सेवा पुर्याउने उद्येश्य रहेकाे बता...
काठमाडौं / लेखा परीक्षण प्रतिवेदन नबुझाउने ११ बीमा कम्पनी कारबाहीमा परेका छन् । बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिले आर्थिक वर्ष २०७६/७७ को लेखा परीक्षण प्रतिवेदन नबुझाएको भन्दै ११ कम्पनीलाई समितिले कारबाही गरेको हो । आर्थिक वर्ष सकिएको १० महिनाभित्र बुझाउनु पर्ने लेखा परीक्षण प्रतिवेदन नबुझाएका कारण १० हजार रुपैयाँका दरले ११ कम्पनीलाई कारबा...
धरान / धरान उपमहानगरपालिका क्षेत्रभित्र रहेका ऋण तथा बचत सहकारी संस्थाहरुलाई व्यवस्थित बनाउनका लागि उपमहानगरपालिकाले नियमन गर्ने भएको छ ।
सहकारीको मान्यताअनुसार धरानमा वार्षिक साधारणसभा नभएका कारण बेथिति बढेको छ । केही सहकारीहरुको अस्तित्व नभएपनि नगरपालिकामा दर्ता भएका छन् । सहकारीको मूल्य, मान्यता र सिद्धान्तअनुसार धरानका सहकारीलाई व्यवस्थित ब...