काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आश्वासनलाई अस्विकार गर्दै बैंक तथा बित्तिय संस्थाबिरुद्धको आन्दोलनलाई नरोकिने भएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघसहित ४१ वटा संगठनले बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्धको आन्दोलन स्थगन नभएको जनाउँदै आन्दोलनलाई निरन्तरता दिने भएका हुन ।
गत मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेट गरे पछि उद...
काठमाडौं । नेपालका सबै बैंकहरुले ब्याजदर घटाउँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने ब्याजदर घटाउन आनाकानी गरेको छ । सो बैंकले फागुन महिनामै कायम ब्याजदलाई निरन्तरता दिँदै चैत्र १ गतेदेखि लागु हुनेगरी सुचना सार्वजनिक गरेको छ ।
वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले चैतमा निक्षेपमा शून्य दशमलब चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम द...
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले १५ अर्ब चार करोड ५० लाख रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । आन्तरिक ऋण उठाउन राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि दुई अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल जारी गर्दै छ । राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० रुपियाँ बराबरको र १८२ दिन अवधिको ७ अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल जारी गन लागेको ...
काठमाडौं । बारामा लघुवित्त संस्थाबाट पिडित भएकाहरुले लघुवित्त संस्थाको ज्यादती बिरुद्ध संगठित हुन थालेका छन् । लघुवित्तको चर्को व्याजका कारण घरबार नै बिग्रन थालेपछि बाराका बिभिन्न स्थानका पिडितहरु लघुवित्त संस्थाको बिरुद्धमा नाराबाजी समेत गर्न थालेका हुन ।
बारामा एकै व्यतिलाई समुह बनाएर १५ वटासम्म लघुवित्तले लगानी गरेका कारण पैसा तिर्न नसकेपछि ...
वीरगंज / वीरगंज महानगरलाई स्वच्छ सफा बनाउने अभियानविरुद्ध पटक-पटक चेतावनी दिँदासमेत सडकमा फोहोर फालेपछि एन आइ सी एसिया बैक वीरगंज शाखा जरिवानामा परेको छ । महानगरको निर्णय अटेरी गर्दै फोहोर फालेको आरोपमा आज ११ हजार रुपैयाँ जरिवाना असुल गरिएको हो ।
महानगरपालिकाले पहिलो पटक चेतावनी दिएको र दोस्रो पटक ५ हजार जरिवाना समेत गरि सकेको अवस्थामा पुनः एन...
इटहरी । गुराँस लाइफ इन्स्योरेन्स लिमिटेडले दमक १ स्थायी ठेगाना भएकी इटहरी ५ मा बसाेबास गरिरहेकी सुमित्रा तामाङको परिवारलाई मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । गतबर्ष धरान स्थित कान्तिपुर हाेटेलमा मृत फेला परेकी सुमित्रा तामाङ्गकाे परिवारलाई इन्स्योरेन्स लिमिटेडले रु. २८ लाख ६० हजार रूपैँया दाबी भुक्तानी गरेको हो । उक्त रकम इन्स्योरेन्स ...
इटहरी । उदयपुर स्थायी ठेगाना भएकी इटहरीकी १९ कि एक महिलाले घर बिदामा जानै लाग्दा जम्मा गरेको रकम निकाल्न खोज्दा सहकारीले एकै पटकमा दिन नसक्ने बताउँदै २ पटक गरेर रकम निकालिन । उनले इटहरीको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थामा रु ४२ हजार जम्मा गरेकी थिइन ।
उनले रु ४२ हजारको चेक लिएर अम्बे पुग्दा सहकारीले यत्रो पैसा एकैसाथ दिन नसक्ने बताउँदै उनला...
काठमाडौं । एउटा बैंकको एटिएम कार्डबाट अर्को बैंकको एटीएममा प्रयोग गरेर रकम झिक्दा १५ रुपैयाँभन्दा बढी शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७९’ जारी गर्दै एक बैंकको एटिएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा १५ रुपैयाँसम्म मात्र शुल्क लाग्ने जनाएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाले प्रति कारोबार २० र...
इटहरी । सुनसरीको इटहरीस्थित मेघा बचत तथा ऋण सहकारी संस्थाले शनिवार ११ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष बलराम भण्डारीको सभाध्यक्षमा सम्पन्न साधारणसभामा उपस्थित अधिकांश बत्ताहरूले बिना धितो ऋण लगानी नगर्न सुझाव दिएका छन् । अवैध तथा ब्याक्तिगत रूपमा बिनो धितो ऋण लगानी गर्दा धेरैजसो सहकारीहरू अहिले बन्द हुने अवस्थामा पुगिसकेकोले ...
पथरी / मोरङ पथरी शनिश्चरे ८ का टंक बहादुर बस्नेतको परिवारलाई आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १० लाख १७ हजार ५ सय रुपैयाँ दाबी भुक्तानी उपलब्ध गराएको छ । इन्स्योरेन्स कम्पनी एक वर्ष अगाडी ५ लाखको बिमा गरेका बस्नेतकी श्रीमती टिका बस्नेतलाई मृत्यु पर्यन्त प्राप्त गर्ने रकम हस्तान्तरण गरेको हो ।
२०७८ पुस २९ गते बिमा गराएका बस्नेतको २०७९ अस...