बाराको कलैयामा लक्ष्मी बैंकको ८५औँ शाखा

लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा आज बाराको कलैयामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । यस नयाँ शाखाको साथ, लक्ष्मी बैंकको शाखा संजाल ८५, ४३ जिल्ला, ३ हस्पिटल सेवा काउन्टर, १०३ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्गअनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यीशाखाहरुका साथलक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अ...

आइएमई  र मुक्तिनाथ विकास बैंक बिच बैंक अस्योरेन्स सम्झौता

 काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंक बिच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक श्री दिनेश अमात्य र मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रदयुमन पोख्ररेलले हस्ताक्षर गर्नुभएको छ । बैंक अस्योरेन्स सम्झौता पश्चात सर्व...

आइएमई इन्स्योरेन्स र ग्राण्डी अस्पतालबीच नगद रहित सेवा सम्झौता

काठमाडौँ / आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्राण्डी इन्टरनेश्नल हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापा र ग्राण्डी इन्टरनेश्नल हस्पिटलका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले हस्ताक्षर गरे । सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा ख...

प्लाष्ट नेपाल फाउण्डेशनद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा भेटघाट कार्यक्रम

विश्व वातावरण दिवसको अवसरमा विभिन्न सञ्चारकर्मी र प्लाष्ट नेपाल फाउण्डेशनका पदाधिकारी एवं सदस्यवर्ग र साथै फाउण्डेशनका उपाध्यक्ष   दिपक श्रेष्ठको सभापतित्वमा मिति २०७५।०२।२१ गते सोमबार (जुन ४, २०१८) का दिन काठमाडौंमा एक भेटघाट कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा यस फाउण्डेशनका सञ्चालक समिति सदस्य तथा मिडिया टिमका संयोजक श्री विनित अग्रवालले क...

लक्ष्मी बैंकको १०२ औँ ए.टि. एम अब पश्चिम पृतना हेडक्वाटर बिजयपुर व्यारेकमा

लक्ष्मी बैंकले आफ्नो ए.टि.एम सेवा विस्तार गर्ने क्रममा पोखराको पश्चिम पृतना हेडक्वाटर बिजयपुर व्यारेकमा आज देखि ए.टि.एम सेवा संचालनमा ल्याएकोे छ । यस ए.टि.एमको सेवा व्यारेकका सैनिकहरुका लागी मात्र नभई, सर्वसाधारणहरुका लागी पनि उपलब्ध हुनेछ । यस् ए.टि.एमको उद्घाटन पृतनापति देवेन्द बहादुर मेधासी र लक्ष्मी बैंकको तर्फबाट   मनिष राज कुँवर द्वारा सु सम्...

सिद्वार्थ बैंक आइएमई पे वालेटमा आवद्ध

काठमाडौं /आइएमई पेका सेवाग्राहीहरूले अवदेखि सिद्वार्थ बैंक लिमिटेडको खातामा लिङ्क गरि आइएमई पे वालेटमा सिधैं रकमान्तर गर्न सक्ने भएका छन् । सिद्वार्थ बैंकले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ । साथसाथै सिद्धार्थ बैंकका सेवाग्राहीहरुले ...

वि.पि नेत्र प्रतिष्ठानकाे सिभिरमा लक्ष्मी बैंकको सहयोग

काठमाडौं । लक्ष्मी बैंक तथा बिपि नेत्र प्रतिष्ठान, बाल अस्पताल, आँखा, नाक कान घाँटी अस्पताल तथापुनःस्थापना सेवासँग विभिन्न प्रदेशहरुमा सञ्चालनगर्ने कानको शल्यक्रिया क्याम्प सञ्चालन गर्न द्वीपक्षीय सम्झौता (एमओ यु) सम्पन्नभएको छ । पहिलो ३ दिने क्याम्प बाराको निजगढमा हुदैं छ । यही जेठ १४ तगेदेखि जेठ १६गतेसम्म सञ्चालनहुने छ उक्तकम्पको लागि द्विपक्षीय...

सनराइज बैंक लिमिटेडलाई  ईस्यूवर रेटिङ्ग प्रदान

काठमाडौं  । सन्राइज बैंक लिमिटेडलाई   ईस्यूवर रेटिङ्ग प्रदान गरिएको छ । “A” रेटिङ्ग भएका वित्तीय संस्थाहरुको वित्तीय दायित्व निर्वाह गर्ने पर्याप्त क्षमता रहेको साथै यस्ता “ईस्यूवर रेटिङ्ग” रहेका वित्तीय संस्थाहरुमा न्यून जोखिम रहेको मानिन्छ । Care Ratings Nepal Ltd. । का प्रमुख कार्यकारी अधिकृत श्री साजन गोयलले बैंकका प्रमुख कार्यकारी अधिकृत श्र...

आइएमई र ॐ हस्पिटल बिच नगद रहित   सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब महाप्रवन्धक पवन थापा र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रवन्ध निर्देशक   बाबु काजी कार्कीले हस्ताक्षर गर्नुभयो । यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीम...

लक्ष्मी बैंकको दुई नयाँ शाखा सल्यानको ढोरचौर र रुकुमको त्रिवेणीमा

लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा आज सल्यानको ढोरचौर र रुकुमको त्रिवेणी गाउपालीकामा नयाँ शाखाहरु संचालनमा ल्याएकोे छ । यि थप शाखाहरुको साथ, लक्ष्मी बैंकको शाखा संजाल ८४, ४२ जिल्ला, ३ हस्पिटल सेवा काउन्टर, १०१ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका सा...