निर्माणाधीन सुख्खा बन्दरगाहको काम ठप्प

चौतारा / सिन्धुपाल्चोकको तातोपानी स्थित लार्चामा चिनियाँ सहयोगमा निर्माण भइरहेको सुख्खा बन्दरगाहको निर्माण कार्य एक वर्षदेखि ठप्प भएको छ । भूकम्प र त्यसपछिका परकम्पका कारण बाह्रबिसे–तातोपानी सडकखण्ड तथा त्यस क्षेत्रका सम्पूर्ण भौतिक संरचना ध्वस्त भएपछि सुख्खा बन्दरगाहको काम ठप्प भएको हो । चिनियाँ निर्माण कम्पनी ‘बेइजिङ् रियल स्टेट ग्रुप’ले २६ महिना...

चौतर्फी बिरोध भएपछि बिराट आयलले घटायाे मूल्य

काठमाडौं,   उपभोक्ताको ढाड सेक्ने गरी १ सय ३० रुपैयाँमा पेट्रोल बेच्दै आएको बिराट आयलले चौतर्फी बिरोध खेप्न नसकेपछि ९९ रुपैयाँमा पेट्रोल बेच्न थालेको छ । बिराट आयलले १ सय ३० रुपैयाँमा पेट्रोल बेचे देशव्यापी आन्दोलन गर्ने घोषणा वाइसिएल र अखिल क्रान्तिकारीले गरेका थिए । नेपाल आयल निगमले ९९ रूपैयाँ प्रति लिटरमा बिक्री गरिरहेको पेट्रोल विराटले युरो–४ ...

भारू कमजाेर हुदा डलर अहिले सम्मकै यति महंगाे

काठमाडौं ६ फागुन  । अमेरिकी डलरसँग नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि डलरको सटहीदर १०९.७७ पैसा तोकेको छ ।अघिल्लो दिनको तुलनामा ४७ पैसा बढेर कीर्तिमान काम भएको हो । यसअघि फागुन ३ गते डलरको भाउ उच्च १०९.४८ रुपैयाँ पुगेको  छ । बजारमा बुधबार डलरको ११० रुपैयाँसम्म कारोबार भएको थियो । खुलाबजार सिद्धान्त अनुसार वाण...