विराटको पेट्रोल बिक्री बन्द गर्न निर्देशन

काठमाडौँ / व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिले बजार मूल्यभन्दा बढीमा बिक्री भइरहेको विराट पेट्रोलियमको पेट्रोल बिक्री रोक लगाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले विधि र नियमविपरित पेट्रोलियम पदार्थको कारोबार गरेको र उपभोक्ता ठगेको भन्दै छानबिन प्रक्रिया टुङ्गो नलाग्दासम्म विराटको पेट्रोल बिक्री बन्द गर्न निर्देशन दिएको हो । ...

लहान नगरपालिकाको बजेट पन्ध्र करोड

लहान / लहान नगरपालिकाले अगामी आर्थिक वर्र्ष २०७३÷७४ को लागि रु १५ करोड ६१ लाख ७८ हजारको बजेट प्रस्तावित गरेको छ । सोमबारको नवाै नगरपरिषद् बैठकमा नगरपालिकाका कार्यकारी अधिकृत महमद शेरे मुस्तफाले आन्तरिकतर्फ रु तीन करोड ३३ लाख ७८ हजार र बाह्यतर्फ रु १२ करोड २८ लाख प्रस्ताव गरिएको जानकारी दिनुभयो । व्ययतर्फ चालु खर्चमा रु छ करोड ८३ लाख २० हजार र पुँजी...

निर्माणाधीन सुख्खा बन्दरगाहको काम ठप्प

चौतारा / सिन्धुपाल्चोकको तातोपानी स्थित लार्चामा चिनियाँ सहयोगमा निर्माण भइरहेको सुख्खा बन्दरगाहको निर्माण कार्य एक वर्षदेखि ठप्प भएको छ । भूकम्प र त्यसपछिका परकम्पका कारण बाह्रबिसे–तातोपानी सडकखण्ड तथा त्यस क्षेत्रका सम्पूर्ण भौतिक संरचना ध्वस्त भएपछि सुख्खा बन्दरगाहको काम ठप्प भएको हो । चिनियाँ निर्माण कम्पनी ‘बेइजिङ् रियल स्टेट ग्रुप’ले २६ महिना...

चौतर्फी बिरोध भएपछि बिराट आयलले घटायाे मूल्य

काठमाडौं,   उपभोक्ताको ढाड सेक्ने गरी १ सय ३० रुपैयाँमा पेट्रोल बेच्दै आएको बिराट आयलले चौतर्फी बिरोध खेप्न नसकेपछि ९९ रुपैयाँमा पेट्रोल बेच्न थालेको छ । बिराट आयलले १ सय ३० रुपैयाँमा पेट्रोल बेचे देशव्यापी आन्दोलन गर्ने घोषणा वाइसिएल र अखिल क्रान्तिकारीले गरेका थिए । नेपाल आयल निगमले ९९ रूपैयाँ प्रति लिटरमा बिक्री गरिरहेको पेट्रोल विराटले युरो–४ ...

सरकारी स्वामित्वका उद्योगहरु निजीकरण नहुने : उद्योग मन्त्री पाण्डे

उदयपुर / नेकपा एमालेका पोलि व्यूरो सदस्य तथा नेपाल सरकारका उद्योग मन्त्री सोमप्रसाद पाढडेले नेपालमा सरकारी स्वामित्वमा रहेका उद्योगहरु नीजिकरण नहुने बताएका छन् । उदयपुरको जलजलेमा रहेको उदयपुर सिमेन्ट उद्योगको निरीक्षण गर्ने शिलशिलामा उदयपुरको सदरमुकाम गाईघाट आईपुगेका मन्त्री पाण्डेले प्रेस चौतारी उदयपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्...

किसानले उखु नदिएपछि श्रीराम सुगर मिल्स बन्द

रौतहट । पर्याप्त मात्रामा उखु नभएपछि श्रीराम सुगर मिल्स बन्द भएको छ ।किसानले उखु नदिएपछि गत वर्ष २१ लाख क्विन्टल क्रसिङ गरेको चिनी मिल्सको उत्पादन बन्द भएको हो । यस वर्षको फागुनसम्म यो कारखानाले नौ लाख क्विन्टल मात्रै उखु क्रसिङ गर्न सकेको छ । विगतका वर्षहरुमा जेठ महिनासम्म चल्ने चिनी मिल्स अहिले उखुको अभावमा बन्द गर्नुपरेको मिल्सका उखु प्रबन्धक...

यो समय आर्थिक बिकासको हो –मन्त्री पाण्डे

इटहरी  ।  उद्योग मन्त्री सोमप्रसाद पाण्डेले देशमा ठुला ठुला उद्योग स्थापना गर्नु पर्नेमा जोड दिएका छन् । उनले मुलुकमा अधिकार प्राप्तीको लडाई सम्पन्न भएको भन्दै अबको समय आर्थिक क्रान्तिमा लगाउनु पर्ने बताए ।  सुनसरीको इटहरीमा नेपाल घरेलु तथा साना उद्योग महासंघको छैटौँ अधिवेसन तथा १७ आँै साधारण सभालाई सम्बोधन गर्दै मन्त्रि पाण्डेले साना घरेलु उद्योग ...

जलविद्युत् आयोजनामा इन्धन र निर्माण सामग्रीको अभाव

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीले निर्माण गरिहेको पाँच जलविद्युत् आयोजना इन्धन अभावका कारण निर्माणमा सोचेजति प्रगति हुन सकेको छैन । भूकम्प र भारतको अघोषित नाकाबन्दीपछि समस्यामा परेका ती आयोजनामा हाल पनि निर्माण सामग्रीको अभाव देखिएको छ भने सरकारले प्रर्याप्त मात्रामा इन्धन उपलब्ध गराउने बताएपनि अवस्थामा उल्लेखनीय सुधार हुन सकेको ...

परदर्शीरुपमा डिजेल बिक्री गर्न निर्देशन

मोरङ । नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरले सहज र परदर्शीरुपमा डिजेलको बिक्री वितरण गर्न पम्प व्यवसायीलाई निर्देशन दिएको छ । सो कार्यालयले आज विराटनगरमा पेट्रोल पम्पका सञ्चालक एवम् ढुवानी व्यवसायीसँगको छलफलमा भारतबाट डिजेलको आयात मागअनुसार नभएकाले उपलब्ध भएको डिजेल इमान्दारीपूर्वक बिक्री गनुपर्नेमा जोड दिएको हो । कार्यालयका प्...

‘संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार’

डडेल्धुरा,  नेकपा (एमाले)का नेता माधवकुमार नेपालले संविधानको कार्यान्वयन गर्नका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन जरुरी रहेको बताउनुभएको छ । पार्टी जागरण अभियानका क्रममा सुदूरपश्चिमको भ्रमणमा यहाँ आइपुग्नुभएका नेता नेपालले प्रेस चौतारी डडेल्धुराले आज सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सहमतिबिना संविधानको कार्यान्वयन हुन नसक्ने ठोकुवा गर...