उत्पादन बढाउन सहुलियतमा बीउ वितरण

नुवाकोट, १९ चैत । मकैको उत्पादन र उत्पादकत्व वृद्धिका लागि नुवाकोटका किसानलाई २२ टन भन्दा बढी उन्नत् जातको बीउ वितरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालय नुवाकोटले वृहत्तर मध्यपहाडी मकै उत्पादन कार्यक्रमअन्तर्गत कृषि सहकारी संस्थामा आवद्ध किसानलाई २२ हजार ४५० किलो मकैको बीउ ७५ प्रतिशत अनुदानमा वितरण गरेको हो । जिल्लाको सुहाउदो हावापानी र उत्पाद...

भक्तपुरमा कृषि मेला

नगरकोट, १८ चैत । ६०औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा भक्तपुरमा यही चैत १९ र २० गते कृषि मेला प्रदर्शनी हुने भएको छ । जिल्ला कृषि सहकारी सङ्घ लिमिटेड भक्तपुरले बिहीबार पत्रकार सम्मेलन गरी मेलाका बारेमा जानकारी गराएको हो । भक्तपुरको सूर्यविनायकस्थित सूर्यविनायक पार्टी भेन्युमा हुने उक्त प्रदर्शनीमा कृषि ऋण र बिमासम्बन्धी निःशुल्क परामर्शसमेत दिइने स...

मूल्य नपाएपछि अलैंँची बिक्री भएन

गोरखा, १७ चैत । उचित मूल्य नपाएपछि जिल्लाका किसानले यस वर्ष अलैँची बिक्री गर्न सकेका छैनन् । गत वर्ष प्रतिकिलो रु दुई हजार ३०० मा घरबाट बिक्री भए पनि यस वर्ष व्यापारीले भाउ घटाउँदा अलैँची बिक्री हुन सकेको छैन । व्यापारीले यस वर्ष प्रतिकिलो रु एक हजार मूल्य तोकेपछि किसानले अलैँची बिक्री नगरी भण्डारण गरेका छन् । गत कात्तिक, मङ्सिरमा नै अलैंँची बिक...

मूल्य नपाउँदा किसान चिन्तित

सल्यान, १७ चैत । अदुवाको उचित मूल्य नपाउँदा यहाँका किसान चिन्तित भएका छन् । गत वर्ष जिल्लाबाट रु १० करोड ४३ लाख २० हजार बराबरको अदुवा निकासी भएको थियो । तर यस वर्ष रु दुई करोड ८७ लाख पाँच हजार बराबरको अदुवा मात्र जिल्लाबाहिर निकासी भएको छ । उचित मूल्य नपाउँदा किसानले अदुवा बिक्री गरेका छैनन् । अदुवा उत्पादनमा गत वर्षको तुलनामा यस वर्ष चार प्रतिशतले...

कृषि पेसामा अवकाशप्राप्त सैनिक

म्याग्दी, १७ चैत । कृषिको पर्याप्त सम्भावना देखेपछि अवकाशप्राप्त सैनिक र वैदेशिक रोजगारमा गएका युवा गाउँमै फर्किएर कृषि पेसामा लागेका छन् । उनीहरु पशुपालन, तरकारीखेती र फलफूलखेती गरी दूध, तरकारी र फलफूल उत्पादन गर्न जुटेका छन् । लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीको परिचय फेर्न उनीहरु कस्सिएका छन् । बेनी नगरपालिका बास्कुनाका तिलक गुरुङले भैँंसी...

कृषि आधुनिकीकरणका लागि दुई करोड विनियोजन

इलाम, १६ चैत । जिल्ला कृषि विकास कार्यालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लामा २७ वटा कृषि कार्यक्रमका लागि चालु आवमा रु दुई करोड २० लाख ९८ हजार रकम विनियोजन गरेको छ । सो परियोजनाअन्तर्गत ब्लक र पकेट कार्यक्रम सञ्चालन गर्न कृषक समूह, सहकारी र उद्यमीलाई दरखास्त आह्वान गरेअनुसार प्राप्त दरखास्तमध्ये पकेट कार्यक्रममा २५ र ब्लक कार...

असिना पानीबाट गहुँ, दलहन बाली उत्पादनमा कमी आउने

कलैया, १४ चैत । यही फागुन २७ गते, चैत ७ र १२ गते परेको असिना पानीबाट पु¥याएको क्षतिले उत्पादनमा करिब २५ प्रतिशतले कमी आउने कृषि विकास कार्यालयले जनाएको छ । यसवर्ष गहुँ २८ हजार ९०० हेक्टर, मकै चार हजार ६३५ हेक्टर र दलहन ११ हजार ७८० हेक्टर जमिनमा खेती गरिएको र गहुँ तथा दलहन बाली भित्र्याउने तयारी गरिरहेका किसान मारमा परेका हुन् । असिनाले पु¥याएको ...

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू

खोटाङ, १४ चैत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङमा पनि लागू भएको छ । सो परियोजना बमोजिम जिल्लामा साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट), व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) र व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) बनाइने भएको होे । परियोजना सञ्चालनका क्रममा जिल्लामा चालु आर्थिक वर्ष २०७३÷७४ का लागि करिब रु ८९ लाख ब...

मूल्य नपाउँदा तेह्रथुमका अदुवा किसान मर्कामा

तेह्रथुम, १४ चैत । थोक्लुङ–१ का किसान रामप्रसाद तिम्सिनाले गत वर्ष अदुवाले राम्रो मूल्य पाएको देखेपछि यसैको खेती गर्ने सोच बनाए । उनले प्रतिकेजी रु ५० दरले बीउ किनेर पाँच रोपनी जमिनमा रोपे ।  अघिल्लो वर्षको जस्तो अदुवाले मूल्य पाएको भए उनले यो वर्ष रु चार लाख बढी आम्दानी सहजै गर्ने थिए । तर, उनलाई यसपालि लगानी उठाउन नै धौ–धौ परेको छ । उत्पादित अदुव...

गहुँको बीउ र माछामा आत्मनिर्भर बन्दै

तिलोत्तमा (रुपन्देही), १३ चैत । स्रोत संरक्षण कृषि प्रविधि र उन्नत बीउ प्रयोग गर्दा यस वर्ष जिल्लामा गहुँको बीउ र माछाको उत्पदानमा उल्लेखनीय वृद्धि भएको छ । उत्पादनमा आएको वृद्धिसँगै गहँुको बीउ र माछा उत्पदानमा रुपन्देही आत्मनिर्भर बनेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । माछाका लागि रुपन्देहीलाई नमुना जिल्लाका रुपमा विकास गर्ने योजना अगाडि...