धुलो दूध प्लान्टको उत्पादन क्षमता तेब्बर बनाईने

मोरङ ,२ फागुन / एघार करोड रुपैयाँ लगानी थपेर दुग्ध विकास संस्थान विराटनगरले धुलो दूध कारखानामा उत्पादन क्षमता तेब्बर बनाउने भएको छ । संस्थानको विराटनगर शाखाका प्रबन्धक सरोजकुमार सिम्खडाका अनुसार चैतभित्रमा प्लान्टको क्षमता विस्तार भइसक्ने छ । चैत महिनामा दूध संकलन कम हुने भएकोले कारखाना विस्तार सहज हुने अनुमान गरिएको छ।‘हाल २० हजार लिटर दूधबाट धु...

कृषि व्यवसाय बुट क्याम्प सञ्चालन हुने

काठमाडौँ, १ फागुन । कृषि व्यवसाय उद्यमशीलता र आधुनिकीकरणको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल अन्त्रेप्रेनर्स हवले फागुन र चैतमा कृषि व्यवसाय बुट क्याम्प २०७३ आयोजना गर्ने भएको छ । काठमाडौँमा आज आयोजित पत्रकार भेटघाटमा संस्थाका प्रतिनिधि रवि फुयालले व्यवसायलाई विस्तार गर्ने र सिर्जनात्मक विचारलाई बजारसम्म पु¥याउने अभिप्रायले काठमाडौँमा सो क्याम्प आय...

दुग्ध उत्पादनबाट आत्मनिर्भर बन्दै फुलेकका किसानहरु

तेह्रथुम, २५ माघ / तेह्रथुमको फुलेक गाबिसका अधिकास किसानहरु दुध उत्पादन तथा बिक्रि बाट आत्मनिर्भर बन्दै गएका छन् । परम्पराकाल देखि स्थानिय बजारका केहि चिया पसलहरुमा दुध बिक्रि गर्दै आएका किसानहरु अहिले आफ्नै गाउमा स्थापित चिक्सान केन्द्रमा जम्मा गदै आएका छन् । दुधको कारोबार गर्ने उदेस्यले गाउमा स्थापना भएको सार्वजकि नमुना दुग्ध सहकारी सस्थाले स...

मूल्य पाउन थालेपछि सुपारी कृषकहरू उत्साहित

मोरङ, २१ माघ / गाउँमै प्रशोधन केन्द्र स्थापनापछि विगतमा भन्दा यसवर्ष मूल्य पाउन थालेपछि मोरङका सुपारी कृषकहरू उत्साहित भएका छन । प्रतिकेजी ११ रूपैयाँमा काँचो सुपारी बेच्दै आएका किसानले प्रशोधनपछि प्रतिकिलो १८ रूपैयाँ पाउन थालेपछी उत्साहित भएकाहुन । सुपारी खेतीमा संलग्न किसानहरूको आयस्तर बढाउने उद्देश्यले सुपारी प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएपछि...

अवैध रुपमा भारतीय अन्डा भित्रिदै

वीरगञ्ज, १७ माघ । नेपाल भारतबीच रहेको खुल्ला सीमाको कारण भारतीय सेतो अन्डा भित्रिनाले बर्डफ्लुको संत्रास कायमै रहेको छ । बारा जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको घोडासन, आदापुर, घोडादानालगायतका ठाउँबाट नेपाली नाका मटिअर्वा, कबैगोठ, सिम्रोनगढ, कचोर्वाबाट तस्करले व्यापकरुपमा भारतीय सेतो अन्डा ग्रामीण क्षेत्रको नेपाली बजारमा पु¥याउने ...

बजारको माग अनुरप तरकारी उत्पादन गर्ने

सप्तरी, २ माघ । जीविकोपार्जनका लागि तरकारीखेती आयोजना अन्तर्गत सप्तरी जिल्लामा बजारको माग अनुसार तरकारी उत्पादन गरी पूर्ति गर्र्र्ने कार्य आरम्भ भएको छ । कृषि विकास मन्त्रालय, व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) तथा विश्व बैंकको सहयोगमा सप्तरीको मलेठ, इटहरी विषणुपुर र बोरालगायतका विभिन्न गाविसमा तरकारी उत्पादन, भण्डारण र बजारीकरणका लागि तया...

गाँजाखेती छाडी तरकारी खेतीमा रमाउँदै

मकवानपुर, २ माघ । केही वर्षअघिसम्म गाँजाखेतीमा लागेका मकवानपरका केही गाउँका बासिन्दा अहिले अदुवा र तरकारी खेतीमा रमाउन थालेका छन् । जिल्लाको नामाटार, कालिकाटार, भार्ता, गोगने, राकसिराङ, खेराङ, काकडा, सरीखेतलगायतका स्थान गाँजाखेतीका लागि बदनाम थियो । तर अहिले उल्लेख्य मात्रामा गाँजाखेती घट्दै गएको छ । गाउँलेमा आएको चेतना र प्रशासनले गरेको कडाइका कार...

धान उत्पादन एघार प्रतिशत वृद्धि

दाङ, २ माघ । यसवर्ष गत वर्षको तुलनामा ११ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत रवीन धितालका अनुसार जिल्लामा यसवर्ष एक लाख ६९ हजार १०८ मेट्रिक टन धान उत्पादन भएको हो । गतवर्ष एक लाख ४९ हजार ६५० मेट्रिक टन धान उत्पादन भएको थियो । कुल ३८ हजार १०० हेक्टर जमिन धानखेती हुँदै आएकामा यसवर्ष ३६ हजार ५०० हेक्ट...

कृषि परियोजनाका लागि डेढ करोड लगानी

इलाम, २ माघ । व्यावसायिक कृषि तथा व्यापार आयोजना ‘प्याक्ट’ ले इलामका कृषक तथा उद्यमीलाई डेढ करोड बराबरको कृषि परियोजना प्रदान गरेको छ । जिल्ला पशुसेवा कार्यालयमार्फत सरकारको कृषि विकास मन्त्रालयअन्तर्गत सञ्चालित प्याक्टले दूधजन्य पदार्थको उत्पादन, प्रशोधन र वितरणका लागि परियोजना प्रदान गरेको हो । एडिबीको सहयोगमा विगतमा पनि इलामका किसान तथा उद्...

तरुलको ब्यापार गर्न भ्याई नभ्याई

मोरङ, पुस २९ :  मोरङको पथरीशनिश्चरे–११ का गङ्गाबहादुर भण्डारीलाई माघे संक्रान्ति आउनै लाग्दा सिमल तरुलको ब्यापार गर्न भ्याई नभ्याई भएको छ । सिंचाई नहुने १९ कठ्ठा पाखोवारीमा ब्यावसायिक रुपमा सिमल तरुलको खेती लगाएका भण्डारीले यो वर्ष पनि माग थेग्न नसक्ने बताए ।  गत वर्ष माघे संक्रान्तिको दिन मात्र सकिएको तरुल यो वर्ष संक्रान्ति आउनु अघि नै ३० प्र...