इटहरी / कृषि उत्पादन खरिद बिक्री गर्ने सहज होस भनी हाट बजार एप नामक मोवाइल ऐप्लिकेशन तयार गरिएकाे छ । हजारौ किसानहरुले आफ्नो उत्पादनहरु हाट मा जसरी बेच्न राखेका हुनेछन् त्यसै गरि ग्राहक तथा विक्रेताले आफ्नो मूल्यमा सामानहरु मोल–मोलाई गरि खरिद–विक्री गर्न सक्नेगरि यश एप्लिकेसन तयार पारिएकाे हाट बजार एपका प्रवक्ता सुजल श्रेष्ठले जानकारी दिए ।
एपमा...
जुम्ला / जुम्लाको तातोपानी गाउँपालिको– १ स्थित तरापी लेकमा आगलागी हुँदा एक हजार स्याउका बिरुवा जलेर नष्ट भएका छन् । सो वडाका चार स्थानीय बासिन्दाका करीब एक हजार स्याउका बिरुवा आगलागीबाट नष्ट भएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।
यहाँका स्थानीयवासीले दुःख गरेर हुर्काएका बिरुवा आगोले खाएपछि किसान चिन्तित भएका वडाध्यक्ष पे्रमबहादुर कठायत...
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रूपैयाँका दरले मूल्य बढाएको छ । निगमका अनुसार सोमबार राति १२ बजेबाट लागू हुने मूल्य बढाएको छ । हवाई ईन्धन र एलपी ग्यासमा भने मूल्य यथावत रहेको निगमले जनाएको छ ।
मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैयाँ पुगेको छ भने डिजेल र म...
काठमाडौं, २८ पुस । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०७६ / ०७७ मा खुद नाफा रु १२ अर्ब ९१ करोड ४८ लाख गरेको जनाएको छ । निगम सञ्चालक समितिको ३९ औंँ वार्षिक साधारणसभामा निगम सञ्चालक समितिका अध्यक्ष एवं उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको निगमले जनाएको छ ।
निगमले नाफा रकमबाट निगमका शेयरधनीलाई चुक्ता पूँ...
उदयपुर / विगतमा पहाडी क्षेत्रमा कतैकतै फाटफुट्ट मात्र रिठ्ठा उत्पादन हुने गरेको भए पनि केही वर्ष यता जिल्लाको पहाडी क्षेत्रमा रिठ्ठा उत्पादनमा वृद्धि हुन थालेको छ । जिल्लाको मध्यपहाडी क्षेत्रका उदयपुर गढी गाउँपालिका र रौतामाई गाउँपालिकासहित पूर्वी पहाडी क्षेत्रको चौदण्डी नगरपालिकाको सावा सिद्धीपुरमा व्यावसायिक रुपमा रिठ्ठाखेतीको हुँदै गएको हो ।
...
उदयपुर / उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त हुनभएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उद्योग, वाािणज्य तथा आपूर्ति मन्त्रालयको सिफारिशमा मध्यपुुरथिमि नगरपालिका भक्तपुरका न्यौपानेलाई महाप्रबन्धकका रुपमा नियुक्त गरेको हो ।
उद्योगका महाप्रबन्धकका लागि मन्त्रालयले तीन जनाको नाम सिफारिश गरेको थियो । उद्योग मन्त्रालयका...
गलकोट / सुन्तला गाउँका रूपमा परिचित बन्न थालेको जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यस वर्ष डेढ करोड बराबरको सुन्तला उत्पादन गरेका छन् । यद्यपि यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानले बताएका छन् । अत्यधिक वर्षात्का कारण यस वर्ष झण्डै एक करोड बढी मूल्यको सुन्तलामा गिरावट आएको स्थानीयवासी बताउँछन् ।
बगैँचा विस्तार र मलजल राम्...
देउखुरी / कागती स्वास्थ्यका लागि निकै लाभदायी फल भएका कारण यसको महत्वलाई विशेष ख्याल गरेर दाङमा व्यावसायिक खेती हुँदै आएको छ । रुकुमका रामचन्द्र खड्काले सूर्या जैविक कृषि केन्द्र प्रालिको नाममा रु ५० लाखको लगानी गरेर तुलसीपुर उपमहानगरपालिका–१९ थानगाउँमा १५ वर्षका लागि २४ कठ्ठा जमिन वार्षिक रु ५० हजारमा भाडामा लिएर एक हजार ५०० कागतीका बिरुवा रोप्नुभ...
गलकोट / बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघाका वडा सदस्य श्याम श्रीस सामाजिक कार्यसँगै कृषि पेशामा समर्पित हुनुहुन्छ । जनप्रतिनिधिले समृद्धिको मात्र कुरा गर्ने आफूले केही नगर्ने परिपाटी र गुनासो व्याप्त भएको बेला वडा सदस्य श्रीस भने १० वर्षदेखि व्यावसायिक कृषि कर्ममा सक्रिय हुनुहुन्छ ।
श्रीसले व्यावसायीकरूपमै मौरी पालन, बोइलर कुखुरा पालन र ...
उदयपुर / तेजपातका मूल्यमा विचौलियाले गरेको चलखेलका कारण कृषक मारमा पर्दै आएका छन् । प्रदेश नम्बर १ मा सबैभन्दा वढी यस जिल्लामा तेजपात उत्पादन हुनेगर्दछ ।
जिल्लाभित्र र बाहिरका विचौलिया आएर तेजपातको मूल्य निर्धारण गर्दा कृषकले उचित मूल्य नपाएको बताइएको छ । प्रतिकिलो रु २५ देखि रु ४० भन्दा बढीमा बिक्री हुन नसक्दा आफूहरु समस्यामा परेको रौतामाई गाउँ...