सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेस्डरमा “मह जोडी”

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेस्डरमा “मह जोडी”
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ब्राण्ड एम्बेस्डर सम्झौतापत्र हस्ताक्षर समारोहमा चर्चित व्यक्तित्व एवम् समाजसेवी “मह जोडी” मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य सँग कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बि.सी. तथा मुख्य प्रबन्धक कवि फुयालले हस्ताक्षर गरेको व्यहोरा कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । समाजसेवामा उत्तिकै सक्र...

अग्नि मोटो इन्ककाे महिन्द्रा गस्टो आर एस नेपाली बजारमा

अग्नि मोटो इन्ककाे महिन्द्रा गस्टो आर एस नेपाली बजारमा
काठमाडौं / अग्नि ग्रुपको सहायक कम्पनी तथा महिन्द्रा टुह्विलरको आधिकारिक विक्रेता अग्नि मोटो इन्कले नेपाली बजारमा  नयाँ गस्टो आर एस ल्याएकाे छ ।  महिन्द्रा गस्टोे आर एस विभिन्न रंगहरुको संयोजनका साथ उपलब्ध छन् । स्पोर्टी बडि ग्राफिक्सको साथ रातो र सेतो रंग, साथ साथै नीलो र सेतो रंगको अत्यन्त आकर्षक संयोजन गरिएको छ । यान्त्रिक रुपमा, स्कुटरमा ...

कोहोलपुरमा अग्नि ग्रुपको क्षेत्रीय कार्यालय

कोहोलपुरमा अग्नि ग्रुपको क्षेत्रीय कार्यालय
काठमाडौं  / महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्राक्टरहरुको लागि अग्नि ग्रुपले आफ्नो क्षेत्रीय शाखा कार्यालय यही मंसिर ७ गतेबाट कोहोलपुरमा शुभारम्भ गरेको छ । यो कम्पनीको चौथो क्षेत्रीय शाखा कार्यालय हो । यस अघि कम्पनीले विरगञ्ज, इटहरी, भैरहवामा जस्ता प्रमुख शहरहरुमा आफ्नो आधिकारिक क्षेत्रीय कार्यालयको स्थापना गरिसकेको छ । हालै प्रस्तुत गरिएको को...

सुनको भाउ घट्याे, यस्ताे छ अाज पूर्वमा सुनचाँदी मुल्य

सुनको भाउ घट्याे, यस्ताे छ अाज पूर्वमा सुनचाँदी मुल्य
इटहरी / सातको छैठाैं दिन आज पूर्वमा (सुक्रबार) सुनको भाउ आज बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे सुन प्रतितोला ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएकाेमा  आज सुन प्रतितोला ५६ हजार ६ यस रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै अाज चादीँको मुल्य हिजाे  ७ सय ७५ ले काराेबार भएकाेमा आज चाँदी प्रतितोला ७ सय ८० रुपैयाँ रहेकाे छ ।

निर्वाचनले छोएन किसानलाई

निर्वाचनले छोएन किसानलाई
रामपुर / आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा पाल्पाका विभिन्न राजनीतिक दलले आफ्नो चुनावी अभियानलाई गाउँ केन्द्रित गरेका छन् । मंसिर महिना खेतीपाती स्याहार्ने र नयाँ बाली लगाउने समय भएकाले विभिन्न पार्टीका उम्मेदवारले खेतबारीमै पुगेर मतदातासँग मत मागिरहेका छन् । यहाँका किसान खेतीपाती भित्र्याउनमै व्यस्त भएकाले उनीहरूलाई ...

यस्ताे छ अाज पूर्वमा सुनचाँदीको भाउ

यस्ताे छ अाज पूर्वमा सुनचाँदीको भाउ
इटहरी / सातको पाँचाै दिन आज पूर्वमा (बिहिबार) सुनको भाउ आज बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजाे सुन प्रतितोला ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएकाेमा  आज सुन प्रतितोला ५६ हजार ७ यस रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै अाज चादीँको मुल्य हिजाे  ७ सय ७५ ले काराेबार भएकाेमा आज चाँदी प्रतितोला ७ सय ८० रुपैयाँ रहेकाे छ ।

रु दुई अर्ब ४० करोडको लागतमा कालोपत्रे सडक बन्ने

रु दुई अर्ब ४० करोडको लागतमा कालोपत्रे सडक बन्ने
पथरी / सडक विस्तारको क्रममा भत्किएर अलपत्र अवस्थामा रहेको विराटनगर महानगर क्षेत्रका खाल्डाखुल्डी सडक आउँदो सातादेखि निर्माण हुने भएको छ । एशियाली विकास बैंक (एडिवी)को सहयोगमा निर्माण भइरहेको ढल, नाला र ग्राभेल सडकमा कालोपत्रे हुने भएपछि नगरवासीले खेप्दै आएको धुलो र दूषित प्रदूषणबाट मुक्ति पाउने छन् । खाल्डाखुल्डी सडकका कारण आवागमनमा समस्या देखि...

यस्ताे छ अाज पूर्वमा सुनचाँदीको भाउ

यस्ताे छ अाज पूर्वमा सुनचाँदीको भाउ
इटहरी / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सातको चाैथाे दिन आज पूर्वमा (बुधबार) सुनको भाउ प्रतितोला ५६ हजार ३ सय रुपैयाँमा कारोबार भएकाे छ । त्यस्तै अाज चादीँको मुल्य चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँ रहेकाे छ ।

रारा भ्रमणमा आइएमईका व्यवसायीक साझेदार

रारा भ्रमणमा आइएमईका व्यवसायीक साझेदार
काठमाडौं  / आफ्ना दश जना उत्कृष्ट व्यवसायीक साझेदारहरुलाई आइएमईले सुदुरपश्चिमस्थित मुगुमा अवस्थित रारा तालको भ्रमण गराएको छ । आठ दिवसीय उक्त भ्रमणमा आर्थिक वर्ष २०७३÷७४ मा दिइएको व्यवसायीक साझेदारमूखि ब्यापार प्रवद्र्घनात्मक कार्यक्रम अन्तर्गत उत्कृष्ट दश व्यवसायीक साझेदारहरुलाई छनोट गरिएको थियो । मुलुकको आन्तरिक पर्यटनमा टेवा पुगोस् भन्ने उ...

धान उत्पादनमा कमी

धान उत्पादनमा कमी
सप्तरी / साउनको अन्तिम महिनामा आएको भिषण बाढी पहिरोले यस वर्ष जिल्लाका खेतीमा क्षति पु¥याएकाले धान उत्पादन घटेको छ । धान उत्पादन शुरुमा बढ्ने अनुमान गरिए पनि रोपाइँको याममा आएको बाढी र पछिलो समय पानी र सिँचाइको अभावले गत वर्षको तुलनामा करिब पाँच प्रतिशतले कमी भएको जल्ला कृषि विकास कार्यालयले जनाएको छ । रोपाइँको समयमा पर्यााप्त वर्षा नभएको र ...