दशै नजिकिएसँगै भोजपुर बाणिज्य बैकमा एटिएम सेवा

भोजपुर, २९ भाद्र । दशैको आगमनसँगै राष्ट्रिय बाणिज्य बैक भोजपुरले बिहिवारबाट एटिएम सेवा संचालनमा ल्याएको छ ।  ग्राहकको सेवालाई मध्यनजर गर्दे बैकले एटिएम सेवा सुचारु गरेको राष्ट्रिय बाणिज्य बैक भोजपुर शाखाका प्रवन्धक उमेश नेपालले बताए । एटिएम सेवा सुचारु भए पछि सेवाग्राहीले एक पटकमा २० हजारसम्म रकम निकाल्न सक्ने प्रवन्धक नेपालको भनाई रहेको छ ।...

सनपाटकाे उचित मुल्य नहुदा निरास बन्दै माेरङका कृषक

माेरङ, भदौ २८ / माेरङकाे दक्षिणी क्षेत्रका कृषक हरु यस बेला सन्पाट (पटुवा) खेति बाट चिन्तित बन्न थालेका छन ।सन्पाट खेती बाट अाफुहरुकाे मेहनत  अनुसार काे अाम्दानी भने नहुने गरेको  कृषकहरु बताउँछन् ।रंगेली नगरपालिका ७ का कृषक रमेश कुमार मन्डल भन्छन अाफुले १० कठ्ठा मा याे बर्ष सन्पाट खेती गरेको र १० कठ्ठामा अाफुले ३० देखि ३५ हजार रुपैयाँ सम्म खर्च गरे...

आईएमईका सेवाग्राही पर्ब बहादुरले पाए ६ लाखको जीवन बीमा

काठमाडौं २८, भाद्र / दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’ याेजना अन्तर्गत पहिलो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही पर्ब बहादुर राईले प्राप्त गरेका छन् । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा मलेशियास्थित रिया आईएमईबाट नेपालमा पैसा पठाउनु हुने राई भाग्यशाली विजेता छनोट  भएका हुन् । भाग्यशाली विजेता राई वा नीजल...

जेसीबीको आधिकारिक आउटलेट अब गल्छीमा पनि

काठमाडौं / नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले धादिङको गल्छीमा अथराइज्ड रिटेल आउटलेट (एआरओ) सुरु गरेको छ । ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र स्पेयरको सुविधा पाउनेछन् । धादिङ, रसुवा, मकवानपुर लगायतका जिल्लामा जेसीबी मेसिनको संख्या बढेसँगै एमएडब्लु अर्थमुभर्सले ...

सुनको मूल्य निरन्तर अाेरालाे लाग्दै, आजकाे मुल्य यस्ताे छ ?

काठमाडौं, भदौ २७ / नेपाली बजारमा सुनको मूल्य आज पनि थप तीन सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला ५६ हजार ९ सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेर प्रतितोला सात सय ८० रुपैयाँ कायम भएको छ । हिजो चाँदी बजारमा सात सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँद...

सुनको मूल्य घट्यो

काठमाडौं, भदौ २६ / बजारमा आज सुनको मूल्य थप तीन सय रुपैयाँ घटेको छ। आज सुन प्रतितोला ५७ हजार दुई रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला सात सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विराटनगर महानगरको बजेट तीन अर्ब बढी

विराटनगर, २५ भदौ । विराटनगर महानगरपालिकाले आज चालु आवका लागि रु तीन अर्बभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । आव २०७४÷०७५ का लागि महानगरपालिकातर्फ रु एक अर्ब ७४ करोड ८९ लाख २१ हजार, मझौला सहर एकीकृत शहरी वातावरणीय सुधार परियोजना÷क्षेत्रीय विकास परियोजनातर्फ रु एक अर्ब ६४ करोड गरी रु तीन अर्ब ३८ करोड ८९ लाख २१ हजारको अनुमानित बजेट पत्रकार सम्मेलनमार...

निजि क्षेत्रको समस्या समाधानका लागि आफुले सक्दो पहल गर्ने : अर्थमन्त्री कार्की

विराटनगर । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निजि क्षेत्रको समस्या समाधानका लागि आफुले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । विराटनगरका व्यवसायीसँग कुरा गर्दै कार्कीले बैँकको ब्याजदरको विषयमा राखेका व्यवासयीका गुनासा सम्बोधन गर्ने बचन दिएका हुन् ।विराटनगरका व्यवसायीले मन्त्रि समक्ष हरेक साल परिवर्तन हुने बैंकिङ नीतिले व्यवसायी आजित भ...

चीनको ग्वान्जाओमा खुल्यो नेपाली महावाणिज्य दूतावास, उपप्रधानमन्त्री महराले गरे उदघाटन

काठमाडौँ, २५ भदौ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास कार्यालयको आज उद्घाटन गर्नुभयो । परराष्ट्रमन्त्री महराले ग्वान्जाओमा आयोजना गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कार्यालय खोल्न सहयोग गरेकामा चिनियाँ सरकार तथा ग्वान्जाओको प्रान्तीय सरकारलाई धन्यवाद दिनुभयो । यो नियोग ची...

अाेरालाे लाग्याे सुनकाे भाउ

काठमाडौं, भदौ २५ / सुनको मूल्य आज तीन सय रुपैयाँ घट्दै प्रतितोला ५७ हजार पाँच सय रुपैयाँमा झरेको छ । शुक्रबारसम्म सुन प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला सात सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।