विश्व बैंकले करिब रु छ अर्ब ऋण दिने

काठमाडौँ / विश्व बैंकले दोस्रो चरणको व्यावसायिक शिक्षा तथा तालीम परियोजना कार्यान्वयन गर्न नेपाललाई करिब रु छ अर्ब ऋण उपलब्ध गराउने भएको छ । नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीममा सुधार गर्दै न्यायोचित पहुँच प्रवद्र्धन गर्न बैंकले उक्त ऋण आज स्वीकृत गरेको हो । नेपालको श्रम बजारमा वर्षेनी चार लाख ५० हजारदेखि पाँच लाख युवाले प्रवेश गर्ने गरे...

भरतपुर महानगरले रु तीन अर्बको बजेट ल्याउने

चितवन / भरतपुर महानगरपालिकाले रु तीन अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । महानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएपछि बसेको पहिलो कार्यपालिका बैठकले आर्थिक वर्षको राजश्व र आयव्ययको अनुमान गरी नगरसभामार्फत पारित गर्ने कार्य औपचारिकरुपमै शुरु हुन लागेको हो । भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले असोज १८ गतेदेखि नगरसभाका लागि ...

आयस्रोतको राम्रो माध्यम बन्दै रातोमाटो

म्याग्दी/ म्याग्दी जिल्लाका बेनी नगरपालिका–१ ढाँडथरमा बसोबास गर्दै आएका विपत्र घर परिवारले रातोमाटोलाई आयस्रोतको मुख्य आधार बनाएका छन् । आफ्नै घरनजिकको पाखामा खेर गइरहेको रातोमाटोलाई उनीहरूले आम्दानीको स्रोत बनाएका हुन् । रातोमाटोलाई पाथी र मानाको हिसाबमा बिक्री गर्दै आएका रत्नेचौरकी मिना विकले पाथीको रु.८० देखि रु.एक सयसम्ममा बिक्री गर्ने गरेक...

विन्तिभाउ गर्दै अलैंची बेच्नुपर्ने कृषकको बाध्यता

तेह्रथुम / अलैंचीको मूल्यमा निरन्तर गिरावट आएपछि तेह्रथुमका कृषकहरूले विन्तिभाउ(अनुरोध)मा अलैंची बेच्न थालेका छन् । तेह्रथुममा गत वर्षको तुलनामा ६० प्रतिशत भन्दाबढी मूल्य घटेपछि अलैंचीको कारोवार नै ठप्प भएको छ, । उचित मूल्य पाउने आशमा बसेका किसान चाडवाडको खर्च गुजार्नका लागि न्यून मुल्यमा अलैँचीबेच्न बाध्य भएका छन् । अघिल्लो बर्षमा प्रतिकिलो...

झापाको दशैँबजार : वारि सुनसान पारि भीडभाड

झापा/ दशैँको पूर्वसन्ध्यामा झापाको सीमावर्ती भारतीय बजारमा किनमेलका लागि नेपाली उपभोक्ताको भीड लागेको छ । यहाँका बजारभन्दा खाद्यान्न, लत्ताकपडा केही सस्तो हुने भएपछि ती बजारमा नेपाली उपभोक्ताको भीड लागेको हो । दैनिक उपभोग्य वस्तु चिनी, दाल, चामल, तेल, लत्ताकपडालगायत खरिदका लागि भारतको पानीट्याङ्की, नक्सलबाडी, सिलिगुडी, गलगलिया, बतासीलगायतका बजारमा ...

अाईएमईका सेवाग्राही मोहेदिन मिया ठकुरीले पाए ६ लाखको जीवन बीमा

 काठमाडौं। यसपटकको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का–पञ्जा’ अफर अन्तर्गत दोस्रो १५ दिनको जीवन बीमा आईएमई सेवाग्राही मोहेदिन मिया ठकुरीले प्राप्त गर्नुभएको छ । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा कतारस्थित कतार यूुएईबाट नेपालमा पैसा पठाउनु हुने ठकुरी भाग्यशाली विजेता छनोट  हुनुभएको हो । भाग्यशाली विजेता ठकुरी वा...

यती एयरलान्सको साथमा दिगो विकास योजनाले नयाँ उचाईँ प्राप्त गर्दै

काठमाडौं । यती एअरलाइन्स डोमेस्टिक प्रालि (निजी क्षेत्रको आन्तरिक एअरलाइनर) ले भरखरै भित्र्याएको आफ्ना एटीआरहरुमा दिगो विकास योजना (एसडीजी) ब्राण्डिङ गरे संगै ग्लोबल गोल्सले नेपालमा नयाँ उचाइ पाउन थालेको छ । नेपालमा रहेको संयुक्त राष्ट्रसंघ र यती एअरलाइन्सको सहकार्यमा एसडीजी ब्राण्डेड रोलआउट आज काठमाडौंको त्रिभूवन अन्तरराष्ट्रिय विमान स्थल मार्फत स...

अलैँचीको मूल्य नपाएपछि किसान निराश

धनकुटा ।अलैँंची बिक्री गरेर गत वर्ष रु २० लाख आम्दानी गर्नुभएका महालक्ष्मी नगरपालिका–४ का रत्नबहादुर थापा यस वर्ष रु पाँच लाख पनि नआउने भएपछि निराश हुनुभएको छ । यस वर्ष अलैँचीको मूल्यमा कमी आएको छ । विगत वर्षमा प्रतिमन रु एक लाख २० हजारसम्ममा बिक्री भएको अलँैंची हाल प्रतिमन रु ३० हजारदेखि रु ३२ हजारमा बिक्री भइरहेको छ । मनग्य आम्दानी हुने देखेर ...

सिटी एक्स्प्रेस मनी ट्रान्सफर उत्सव एक्स्प्रेस योजनाको विजेता घोषित

काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफर उत्सव एक्स्प्रेस योजनाको दोस्रो साता को बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो । चाँदीको सिक्का विजेताका रुपमा प्रेम बहादुर आले मगर्, ललिता राई, लोक राज शर्मा, राम प्रीत केवत्, शोभा थापा मगर्, अनुजा भट्टराई, समझना ढकाल, सुनिता महर...

चार अर्ब ९० करोड बराबरको म्युचुअल फण्डको कारोबार हुँदै

काठमाडौँ, ७ असोज/ धितोपत्र बजारमा विभिन्न कम्पनीले हकप्रद शेयर तथा बोनस दिएर लगानीका अवसर सिर्जना गरिरहेका बेला म्युचुअल फण्डमा पनि पछिल्लो दिनमा आकर्षण बढेको छ । धितोपत्र बजारको फरक लगानीको स्रोतका रुपमा विकास हुँदै गरेको म्युचुअल फण्डमा लगानीकर्ताको समेत आकर्षण मात्रै बढेको छैन, नयाँ नयाँ अवसरसमेत सिर्जना भइरहेको छ । नेपाल धितोपत्र बोर्डले बजा...