साढे १२ करोड रुपैयाँको लागतमा झापामा एनएमसी डेरी उद्योग

बिर्तामोड । झापाको मेचीनगर–१३ स्थित जोरसिमल नजिकै साढे १२ करोड रुपैयाँको लागतमा एनएमसी डेरी उद्योग सञ्चालनमा आएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाको पूर्ण स्वामित्वमा सञ्चालित डेरी उद्योगको उद्घाटन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो ।सहकारी संस्थाको एकल स्वामित्वमा १२ करोड ६५ रुपैयाँको लगतमा स्थापना भएको डेरी...

उदगमकाे पाचाैँ साधारणसभा – बिद्यार्थी देखि कर्मचारी सम्मलार्इ सम्मान

इटहरी / सुनसरीकाे इटहरी स्थित उदगम बचत तथा त्रृण सहकारी संस्थाले शनिवार अाफ्नाे पाचाैँ बार्षिक साधरणसभा सम्पन्न गरेकाे छ । गाेरखा डिर्पाटमेन्ट स्टाेरकाे सभाहलमा सम्पन्न् सहकारीकाे पाचाै साधरण सभामा पूर्वका बिभिन्न संघसंस्थाका प्रतिनिधीहरूकाे उपस्थिती रहेकाे थियाे । सहकारीका अध्यक्ष तारा पुलामीकाे सभाध्यक्षमा सम्पन्न कार्यक्रममा लामाे समयदेखी सहक...

शिवम् सिमेन्टको“चाँदी नै चाँदी” योजनाले पायाे  सफलता

काठमाण्डाै । नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेड लेयस वर्षको दशै, तिहार र छठ पर्वलाई लक्षित गर्दै ल्याएको “चाँदी नै चाँदी उपहार योजना”भारी सफलताका साथ समापन गरेको छ ।आफ्ना उपभोक्ताहरुको सहुलियत तथा चाडपर्वको अवसरमा थप उत्साह प्रदान गर्न ल्याइएको उक्त योजना अन्तर्गत, शिवम् सिमेन्टलेआफ्नो उत्पादनका प्रत्येक ४० बोरा सिमेन्...

नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो

काठमाडौँ, २३ कात्तिक । धितोपत्र बजारमा आज पनि नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक आज २४.६३ अङ्कले घटेर एक हजार ७२४ बिन्दुमा आइपुगेको छ । सबै समूहको सेयरमा कमी आएपछि नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको हो । कुल १३८ कम्पनीको १० लाख ३८ हजार ५४७ कित्ता सेयर रु ७६ करोड ३७ लाख ९६ हजार ४४७ मूल्...

दूधकोसी जलविद्युत आयोजना ‘फास्ट ट्र्याक’मा सुरु गरिने : निर्देशक तामाङ

खोटाङ, २३ कात्तिक । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान तामाङले खोटाङमा उत्पादन गर्न लागिएको दूधकोसी जलविद्युत आयोजनालाई ‘फास्ट ट्र्याक’मा लैजाने काम भइरहेको बताउनुभएको छ । राष्ट्रिय गौरवका आयोजनाको अनुगमन र निरीक्षणकाक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसँग मङ्गलबार खोटाङ आउनुभएका निर्देशक तामाङले दूधकोसी जलविद्युत आयोजनालाई तामाकोसी...

“आईएमई हात हुँदैन खाली” योजना अन्तर्गतका विजेतालाई उपहार प्रदान

काठमाडौं / र्र्र्र्कािर्र्तक रेमिटेन्स सेवाको पर्याय नेपालको नं. १ रेमिटेन्स कम्पनी आईएमईले विजया दशमी (२०७३) मा ल्याएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक योजना अन्तर्गत सबै हप्ताका भाग्यशाली विजेताहरूलाई उपहार प्रदान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष  चन्द्रप्रसाद ढकाल तथा प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्रमुख–बजार...

सहाराको महत्व काक्षी योजना – गरीबको उपचारका लागि सहाराले ल्यायो दश करोडको ‘संकल्प अभियान’

झापा । झापाको बिर्तामोड नगरपालिका – १ स्थित चारपानेमा रहेको सहारा नेपाल वचत तथा ऋण सहकारी संस्थाले आर्थिक विपन्नता भएका परिवारको उपचारका लागि १० करोड रुपैयाँको सङ्कल्प अभियान सञ्चालनमा ल्याउने भएको छ । गरीब तथा विपन्न परिवारका व्यक्तिलाई कुनै पनि रोगबाट बचाउन उनीहरुको उपचारका लागि झापा जिल्ला स्तरीय १० करोड रुपैयाँको कोष खडा गर्ने गरी ‘संकल्प अभि...

लगानी सम्भाव्यताबारे छलफल गर्न चिनियाँ टोली राजधानीमा

काठमाडौँ, १९ कात्तिक । लगानीको वातावरण तथा अवसरबारे जानकारी लिने उद्देश्यले नेपालको साताव्यापी भ्रमणमा रहेको चिनियाँ प्रतिनिधिमण्डलले यहाँ आज नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग भेटवार्ता ग¥यो । चीनको युनान प्रान्तका वाणिज्य विभागका उपमहानिर्देशक याङ हुई नेतृत्वको छ सदस्यीय प्रतिनिधिमण्डलले महासङ्घका पदाधिकारीसँग जल संरक्षण, ऊर्जा, सडक, पु...

हाेटल प्रिमियर इटहरीका बिद्ध्यार्थीहरू थप मद्दतकालागी साेल्टी हाेटलमा

इटहरी /तीन दिने अाैपचारीक नेपाल भ्रमण गरेका भारतीय राष्ट्रपति प्रनव मुखर्जीलार्इ  सुनसरीकाे इटहरी स्थित प्रिमियर हाेटल स्कुलका बिद्ध्यार्थीहरूले काठमाण्डाै स्थित साेल्टी हाेटलमा भिअाइपीलार्इ थप मद्दतकालागी हाेटल प्रिमियरबाट बिद्ध्यार्थीहरू साेल्टी हाेटल पुगेका छन् । नेपाल भारतकाे मैत्रीपुर्ण सम्बन्धलार्इ अझ बलीयाे बनाउने पछिल्लाे राजनीति अवस्थाब...

कतार एयरवेजद्वारा बिजनेश क्लासमा एक्सक्लुजिव कम्पानियन अफर

नोवेम्बर २, काठमाडौ । कतार एयरवेजले आफ्नो अनबोर्ड “वल्र्ड्स बेष्ट बिजनेश क्लास” अन्तर्गत एक्सक्लुजिव कम्पानियन अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत एयरवेजले एकसाथ यात्रा गर्ने योजना बनाएका जोडीका लागि उत्कृष्ट यात्रा अनुभव प्रदान गर्ने उद्देश्य रहेको जानकारी दिएको छ । सन् २०१६ नोवेम्बर १ देखि ७ सम्म जोडी, साथी तथा परिवारले “टू सिट््स, वान ग्रेट अफ...