काठमाडौं । थानकोटस्थित चन्द्रागिरि हिल्स लिमिटेडको परिसरमा निशुल्क बस सेवाको शुभारम्भ भएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सेवाको शुभारम्भ गरेका हुन् । निशुल्क बस सेवाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा चन्द्रागिरि घुम्न आउने पर्यटकहरुलाई थप सहज हुने बताएका छन् ।
क...
काठमान्डाैं / ग्लोबल आइएमई बैंकले आफ्नो १०औ वार्षिकोत्सवको अवसरमा रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको आयोजना गरेको छ । “रक्तदान नै जीवन दान” हो भन्ने मुल नाराका साथ अाज साेमबार बैंकको कान्तिपथ शाखामा आयोजना गरिएको रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुको उत्साहजनक सहभागिता रहेको थियो । मुल...
तेह्रथुम / तेह्रथुमको छथर हमरजुङमा रहेका जनचेतना कृषि सहकारी संस्थाले ११ लाख ८१ हजार ७ सय ३१ रुपैयाँ बराबरको आयब्याय प्रस्तुत गर्दै चौथो साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष दिल पाक्साँवाले संस्थागत प्रगती प्रतिबेदनका साथै सांगाठानिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । त्यस्तै साधारण सभामा लेखा समिती संयोजक प्रकाश पाक्साँव...
काठमाडौँ । आज पनि सुनको भाउ बढेको छ । हिजो प्रतितोला ५२ हजारमा ४ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोलामा ३ सय रुपैँयाले बढेर ५२ हजार ७ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला ७ सय ६० रूपैयाँमा कारोबार भइरहेको चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर ७ सय ६५ रूपैयाँमा कारो...
काठमाडौं । अघिल्ला दुई दिनसम्म प्रतितोला ५१ हजार ८ सय रुपैयाँ रहेको सुन आइतबार सामान्य बढेको छ। प्रतितोला २ सय रुपैयाँले महँगिएर सुन ५२ हजार रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। क्रिशमस तथा नजिकिँदो अंग्रेजी नयाँ वर्षका कारण पनि सुनको मूल्यमा सामान्य परेको बताइएको छ।
यद्यपी चाँदी भने प्रतितोला ५ रुपैयाँ घटेको छ। अघिल्लो ...
काठमाडौँ । आज सुनको भाउमा कुनै घटबढ भएको छैन । हिजो प्रतितोला ५१ हजारमा ८ सयमा कारोबार भएको सुनको मूल्य आज पनि प्रतितोला ५१ हजार ८ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्यमा पनि कुनै घटबढ् भएको छैन । हिजो ७ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आज पनि प्रतितोला ७ सय ५५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन...
कावासोती, ८ पुस । नेपाल विद्युत् वितरण केन्द्र, कावासोतीले विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेर रु एक करोड १७ लाख ९४ हजार एक सय १५ असुल गरेको छ । पाँच महिनाको अवधिमा कावासोती केन्द्रले पाँचसय ६२ ग्राहकको लाइन काटेको छ । हुकिङ गरी विद्युत् चोरी गर्ने ६ सय ४९ जनालाई कारबाहीसमेत गरेको नेपाल विद्युत् वितरण केन्द्र कावासोतीका प्रमुख उमेशप्रसाद याद...
काठमाडौँ, ७ पुस । लगातार घट्दै आएको सेयर बजारमा आज भने सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ४.७८ बिन्दुले बढेर एक हजार ४७५.४१ बिन्दुमा पुगेको छ । लगातार ओरालो लागेको बजारमा सामान्य वृद्धिको पछाडि नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउने विषयमा भएको सहमतिले काम गरेको बताइएको छ ।
नेपाल टेलिकमको सेयर मूल्यमा आएको...
विराटनगर, ७ पुस । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत मोरङको एक नगरपालिका र तीन गाविसमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन हुने भएको छ । दस वर्षे सो परियोजना सञ्चालनका लागि चालु आवमा रु २० करोड विनियोजन गरिएको छ । रङ्गेली नगरपालिकाका साथै बबियाविर्ता, सोराभाग र कटहरी गाविसमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन हुन लागेको जिल्ला कृषि विकास कार्यालय, ...
भीमदत्तनगर, ७ पुस । कञ्चनपुरको दक्षिणी क्षेत्रमा पछिल्लो समय बाख्रापालनमा किसानको आकर्षण बढेको छ । किसानले विभिन्न समूह र सहकारीमार्फत सामूहिक रुपमा बाख्रापालन गरिरहेका छन् । यहाँको बेलौरी नगरपालिका–४ र ७ का सातवटा स्थानमा किसानले व्यावसायिक बाख्रापालन थालेका छन् ।
नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) कञ्चनपुरले खाद्य सुरक्षा कार्यक्र...