जनतालाई शोषण नगरः गर्भनर नेपाल

नरेन्द्र बस्नेत , बेलबारी । राष्ट्रिय सहकारी बैँकका अध्यक्ष रमेश पोख्रेलले देशमा राजनीतिक परिबर्तन भएपनि आर्थिक परिबर्तन भने हुन नसकेको बताएका छन । मोरङको डाँगीहाट ५ लक्ष्मीमार्गमा रहेको न्यू जनएकता बचत तथा ऋण सहकारी संस्थाको ११ औँ बार्षिक साधाधरणसभाको उद्घाटन गर्दै अध्यक्ष पोख्रेलले सहकारी सस्थाले ग्रामीण क्षेत्रका बासिन्दाको स्तर बढाएको समेत बत...

एनआइसी एसिया बैंकबाट झिकिएको रु ६ लाख लुटपाट

भक्तपुर, २२ पुस । कौशलटारस्थित एनआइसी एसिया बैंकबाट झिकिएको रु छ लाख आज अपराह्न लुटपाट भएको छ । बैंकबाट रकम झिकेर गठ्ठाघर पुगेलगत्तै काभ्रे पाँचखाल घर भई हाल भक्तपुर बालकुमारीकी मन्दिरा अधिकारीका साथबाट मोटरसाइकलमा आएका लुटेर रकम लुटेर फरार भएका हुन् । पीडित अधिकारीले भन्नुभयो, “बैंकबाट रकम झिकेर बा ६१ प २२७३ नम्बरको स्कुटरमा गठ्ठाघरस्थित सि...

कामधेनु दुग्ध सहकारी संस्थालकाे चालु आर्थिक बर्षमा ३४ करोड बराबरको कारोबार

धरान २२, पौष :  पुर्वी नेपालका पशु पालक कृषहरुको साझा संस्थाको रुपमा रहेको इटहरीस्थित कामधेनु दुग्ध सहकारी संस्थाले चालु आर्थिक बर्षमा ३३ करोड ९७ लाख ५० हजार बराबरको कारोबार गरेको छ ।  सुनसरी , झापा, मोरङ, धनकुटा , इलाम तथा तेह्रथुमका कृषकहरुले उत्पादन गरेको दुधलाई बजार सम्म पुर्याउन तथा उनिहरुलाई सहुलियत दरमा ऋण सहयोग समेत गर्दै आएको कामधेनु दुग...

राष्ट्रिय पोशाकको जगेर्ना गर्न सस्तो बजार

काठमाडौँ, २१ पुस । विगतमा नेपाली राष्ट्रिय पोशाक रहेको दौरा सुरुवालको चलन हराउँदै गएको सन्दर्भमा त्यसलाई जगेर्ना गर्ने लक्ष्यका साथ राजधानीको सुन्धारामा सरल र सहजरुपमा दौरा सुरुवाल बिक्री गर्ने लक्ष्यका साथ ‘फेसन सस्तो बजार’ सुरु गरिएको छ । बजारका सञ्चालक सुरेश लामिछानेले नेपाली परम्परागत पोशाक हराउँदै गएको सन्दर्भमा नेपाली जनसमुदायमा राष्ट्रिय पोश...

निःसहाय सेवा सदनलाई ग्लोबल आइएमई बैंकको सहयोग

  काठमान्डाैं / ग्लोबल आइएमई बैंकले आफ्नो १०औ वार्षिकोत्सवको अवसरमा निःसहाय सेवा सदन, शान्तिनगरमा आश्रय लिइरहेका वृद्धवृद्धाहरुलाई खाना खुवाउनुको साथै कम्बल वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत निःसहाय सेवा सदनमाा आश्रय लिइरहेका ४५ जना वृद्धबृद्धाहरुलाई सहयोग गरेको हो । ग्लोबल आइएमई ंबैंकले आफ्नो सातौँ बार्षिकोत्सवको अवसरमा ...

मझुवागढीका लागि बयालीस लाख बजेट

खोटाङ, २१ पुस । दिक्तेलको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीको पर्यटन विकासका लागि रु ४२ लाख बजेट प्राप्त भएको छ । मझुवागढीको पर्यटन प्रवद्र्धनका लागि सहरी विकास मन्त्रालयबाट रु तेह्र लाख, पर्यटन मन्त्रालय नाम्चे शाखा, जल उत्पन्न प्रकोपबाट रु छ लाख तथा पुनःनिर्माण मन्त्रालय, पर्यटन मन्त्रालय र भूसंरक्षण कार्यालय दिक्तेलबाट रु पाँच÷पाँच लाख, र पुरात...

देव बिकास बैंकको ४४ करोडको हकप्रद माघको पहिलो साता

काठमडौं, २१ पुुस । देव बिकास बैंकले माघको पहिलो साता ४४ करोड रुपैयाँ भन्दा बढीको हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ ।बैंकले दुुई बराबर एकको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ४४ लाख पाँच हजार चार सय ४० दसमलव ३९ कित्ता हकप्रद सेयरको बिक्री खुल्ला गर्न लागेको हो । बिक्री प्रवन्धक एनआईबिएल क्यापिटल मार्फत माघ नौ गतेदेखि खुल्ला हुने...

बन्द गोरखकाली उद्योग सञ्चालनका विषयमा छलफल

काठमाडौँ, २० पुस । बन्द अवस्थामा रहेका गोरखकाली रबर उद्योगलाई सञ्चालन गर्ने विषयमा आज उद्योगमन्त्री नवीन्द्रराज जोशी र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेबीच छलफल भएको छ । उद्योग मन्त्रालयमा भएको भेटमा गोरखा मझुवा देउराली–५ स्थित सो उद्योग तत्कालै नियमित रुपमा सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्ने र आवश्यक कदम चाल्ने बारेमा उहाँहर...

ओखलढुगांमा राष्ट्रिय बाणिज्य बैंकले एटिएम सेवा संचालन गर्ने

ओखलढुगां, पुस २० / राष्ट्रिय बाणिज्य बैंक ओखलढुगांले एटिएम सेवा संचालन गर्ने भएको छ ।प्रविधिको विकास संगै ग्राहकहरुको माग लाई मध्य नजर गर्दै बैकंले एटिएम सेवा संचालन गर्ने भएको हो । एटिएम सेवा संचालनका लागी आवश्यक भौतिक तयारी भईरहेको बैकले जनाएको छ । एटिएम मेसिनको प्राविधिक काम सकिएको र मेसिनलाई राख्ने भवनको लेआउट को काम भईरहेको राष्ट्यि वाणिज्य ...

अघि बढ्यो कोटेश्वर–कलङ्की सडक निर्माण

ललितपुर, १९ पुस । केही समयदेखि सुस्त रहेको कोटेश्वर–कलङ्की सडक निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । काठमाडौँ चक्रपथ सुधार योजनाका अनुसार १० दशमलव ३९ किलोमिटर सडकमा पाँच किलोमिटर सडकको निर्माण कार्य एक वर्षभित्रमै सकिने गरी काम अगाडी बढाएको छ । बाँकी पाँच दशमलव ३९ किलोमिटर सडक अबको दुई वर्ष भित्रमा सम्पन्न हुने लक्ष्य योजना लिएको छ । सडक निर...