नेप्सेमा ९० अङ्कको गिरावट

काठमाडौँ, १५ माघ । यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९० दशमलव ७ अङकले घटेर अन्तिम दिन एक हजार ३७५ अङ्कमा पुगेको छ । गत साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा १५ दशमलव १६ अङ्कले ओरालो लागेको थियो ।  यससाता नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीको कारोबार भएको छ । जसअनुसार १९ हजार ३६० कारोबारबाट रु दुई अर्ब २२ करोड ९७ लाख पाँच हजार बराबरका ६६ ला...

हेटौँडा– कुलेखानी–स्यूचाटार प्रसारणलाइन सञ्चालनमा

काठमाडौँ, १५ माघ । लामो समयदेखि विभिन्न कारणले अवरुद्ध हुँदै आएको हेटौँडा– कुलेखानी–स्यूचाटार १३२ केभी क्षमताको प्रसारणलाइन आजदेखि सञ्चालनमा आएको छ । भारतबाट आयात भएको विद्युत् काठमाडौँ ल्याउने महत्वपूर्ण प्रसारणलाइनको रुपमा रहेको सो प्रसारणलाइनको महत्वपूर्ण खण्ड गत पुसको अन्तिम साता नै मातातीर्थमा जोडिइसकेको थियो । मातातीर्थबाट स्यूचाटार जोड्ने प...

मेलम्ची सुरुङ मार्ग खन्न अब पाँच किमी मात्र बाँकी

चौतारा १० माघ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग खन्न अब पाँच किमी मात्र बाँकी रहेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाविसको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये हालसम्म २२.५ किमी. सम्पन्न भइसकेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराइले जानकारी दिनुभयो । राजधानीवासीलाई आगामी २०७४ सालको बडादसैँ अगाडि खानेपान...

समृद्ध नेपालतिर : एडिबी नेपाल साझेदारीका पचास वर्ष

काठमाडौँ, ६ माघ । नेपालको विकास प्रयासमा एसियाली विकास बैंक (एडिबी)सँगको ५० वर्षको साझेदारी र त्यसको प्रभावबारेका विषय सय वटा तस्बिरमा उतारिएको छ । नेपालको भौतिक पूर्वाधार विकासका साथै सामाजिक–आर्थिक उन्नयनका क्षेत्रमा प्राप्त उपलब्धिलाई ‘समृद्ध नेपालतिर : एडिबी नेपाल साझेदारीका पचास वर्ष’ शीर्षकमा अर्थ मन्त्रालय र एडिबीले तयार पारेका तस्बिरको प्रद...

लक्ष्मी बैंकको नयाँ शाखा पुरानो बानेश्वरमा

काठमाण्डाै ।लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा आज काठमाडौँको पुरानो बानेश्वरमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । यस् शाखा पश्चात् काठमाडौँमा लक्ष्मी बैंकको १६ वटा शाखाहरु हुनेछ । यस अनुसार, लक्ष्मी बैंकको शाखा संजाल अब ६५, ३ विस्तार काउन्टर अनि ८१ ए।टि।एम। पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्या...

बिममा खानेपानी आयोजना निर्माण

म्याग्दी, ४ माघ । म्याग्दीको बिममा करिब रु एक करोडको लागतमा खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको छ । बिमको वडा नं ८ र ९ मा पर्ने बाइन्दफाँटमा रु ९५ लाख एकहजारको लागतमा ओखले बिमवाङ खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको हो । जिविसअन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत निर्माण भएको परियोजनाबाट एकसय १२ घरधुरी लाभ...

नेपालको जलविद्युत्मा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

काठमाडौँ, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालको जलविद्युत् क्षेत्रमा लगानीका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ । संयुक्त अरब इमिरेटस् (युएइ)को अबुधाबीमा जारी ‘वल्र्ड फ्युचर इनर्जी समिट, २०१७’(विश्व भविष्य ऊर्जा शिखर सम्मेलन) लाई विशेष वक्ताका रुपमा सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारले जलविद्युत् क्षेत्रको विकासमा अ...

सुनको भाउ बढ्यो

काठमाडाैं । आज सुनको भाउ बढेको छ । साताको अन्तिम दिन ५४ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुनको भाउ आज साताको पहिलो दिन प्रतितोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको भाउ पनि बढेको छ । आज प्रतितोला चाँदी ७ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ । यसअघि साताको अन...

चक्रीय धौलागिरि पदमार्गमा पूर्वाधार बनाउन ११ करोड आवश्यक

म्याग्दी, २ माघ । मुदी गाविसमा रहेको आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालको आधार शिविरसम्म आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गर्न करोडौँ रुपैयाँ बजेट आवश्यक देखिएको छ । चक्रीय धौलागिरि पदमार्ग र हिमालको आरोहण गर्न आधार शिविर पुग्ने पर्यटकको सुविधाका लागि पदमार्ग निर्माण र विस्तार, झोलुङ्गे पुल निर्माण, खानेपानी, शौचालय लगायतका पूर्वाधार नि...

बैंकिङ प्रणालीमार्फत भत्ता वितरण गर्न निर्देशन

काठमाडौँ, २९ पुस । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले आज मन्त्रालयअन्तर्गतको पञ्जीकरण विभागको अनुगमन गर्नुभएको छ । नुगमनका क्रममा उहाँले चुस्तदुरुस्त रुपमा सेवा प्रदान गर्न कुनै कन्जुस्याइँ नगर्न विभागमा कार्यरत कर्मचारीलाई निर्देशन दिनुभयो । सरकारले सामाजिक सुरक्षा भत्ता बापतको रकम समयमै निकासा गरेपनि सम्बन्धित व्यक्तिले पाउन न...