सुन आयात गर्न पाउनुपर्ने व्यवसायीको माग

काठमाडौँ । नेपाल रत्न तथा आभूषण सङ्घले वर्तमान प्रतिस्पर्धात्मक युगमा वाणिज्य बैंकहरुले मात्र सुन आयात गर्न पाउने व्यवस्थाले आफूहरुलाई मर्का परेको भन्दै नेपाल राष्ट्र बैंकले तोकेको सीमामध्ये ५० प्रतिशत सुन आयातको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । सङ्घको तेह्रौँ साधारण सभाबाट निर्वाचित नयाँ कार्यसमितिले बिहीबार साँझ यहाँ पत्रकारसम्मेलन गरेर ...

मुद्रास्फीति २ दशमलव ९ प्रतिशत : राष्ट्र बैंक

काठमाडौँ / चालु आर्थिक वर्षको फागुन महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ९ प्रतिशत कायम भएको छ ।  नेपाल राष्ट्र बैंकको ६२ औँ वार्षिकोत्सवका अवसरमा गभर्नर डा चिरञ्जीवी नेपालले गत आर्थिक वर्षको सोहि अवधिमा मुद्रास्फीति १० दशमलव २ प्रतिशत रहेको जानकारी दिनुभयो ।  उहाँले कृषि उत्पादनको वृद्धि, आपूर्तिमा सहजता र भारतीय मुद्रास्फीति आ...

स्कोडा र्यापिड फाइनेन्सिङमा दुई विकल्प

नेपालका लागि स्कोडा कारको आधिकारिक विक्रेता स्कोडा एमएडब्लुले ग्राहकको सजहतालाई ध्यानमा राखी फाइनेन्सिङका दुई वटा नयाँ विकल्प सार्वजनिक गरेको छ । ‘फाइनेन्स फ्रिडम’ नाम दिइएको यो नयाँ अफरमा ग्राहकले अब ३० प्रतिशत डाउन पेमेन्ट वा मासिक किस्ता २८ हजार एक सय सात र ८.९९ प्रतिशत ब्जायदरमा नयाँ स्कोडा ¥यापिड खरिद गर्न सक्ने जनाइएको छ । ग्राहकको सुविधाका ...

हुण्डाईको अत्याधुनिक शोरुम बिराटनरमा

विराटनगर / पुर्बाञ्चलमै पहिलो पटक हुण्डाई गाडिले आफनो अत्याधुनिक शोरुम विराटनगरमा बिहिबारबाट सञ्चालमा ल्याएको छ । रोयल अटो वल्र्ड नाममा सञ्चालमा आएको उक्त नया शोरुमको कम्पनिका अध्यक्ष भिम पौडेलले र लक्ष्मि इन्टरकन्टिनेल्टनका कार्यकारी निर्देषक निराकर श्रेष्ठले सयुक्त रुपमा उदघाटन गरेका छन । सो क्रममा अध्यक्ष पौडेलले हुन्डाइ गाडिका पारखीहरुका लागि श...

सेयर कारोबार सामान्य बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार आज सामान्य रुपमा वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जकाअनुसार आज नेप्से परिसूचक ०.०२ प्रतिशतले मात्रै वृद्धि भएको छ । नेप्से परिसूचक एक हजार ६७० बिन्दुमा पुगेको छ । तर ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.१६ प्रतिशतले घटेको छ । कुल १४३ कम्पनीको १४ लाख ५१ हजार ५२० कित्ता सेयर रु एक अर्ब १...

आज पनि घट्यो सुनको भाउ

काठमाडौँ। एक सातादेखि ओर्लिँरहेको सुनचाँदीको मूल्य बिहीबार पनि झरेको छ। बिहीबार सुनको मूल्य तोलामा १ सय र चाँदी ५ रुपैयाँले झरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन ५४ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छ भने चाँदी ७ सय ७५ मा झरेको छ।

ह्वातै घट्यो सुनको भाउ

काठमाडौं। यो साता सुनको भाउ लगातार घट्ने क्रम जारी छ । आज सुनको भाउ प्रतितोला चार सय रुपैयाँ घट्दा ५४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ प्रतितोला ५५ हजार एक सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ पनि १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

DLG अवार्डद्वारा “चोकोफन” सम्मानित

कन्फेक्सनरी उत्पादन कम्पनी सुजल फुड्स प्रा. लि. को  चकलेट “चोकोफन” ले विश्वमै प्रतिष्ठित DLG अवार्ड प्राप्त गरेको छ । विगत १७ वर्षदेखि नेपालभरीका बालबालिकाहरुलाई रमाइलो स्वाद अनि खुशी पस्कदै आएको चोकोफनले ख्यातिप्राप्त "DLG Silver Award” को प्राप्तिबाट यसको विश्वस्तरीय क्वालिटि अन्तराष्ट्रिय रुपमा प्रमाणित भएको छ । DLG अवार्ड Deutsche Landwi...

बिरगंजमा शिवम् सिमेन्टको सन्देशमुलक ‘नो कम्प्रोमाईज’ अभियान

काठमाडौँ । शिवम् सिमेन्ट आफ्नो सामाजिक उत्तरदायित्वलाई लिएर बिरगंज पुगेको छ । यस अन्तर्गत शिवम्ले, बिरगंजका प्रमुख चोकहरु, अस्पताल, पार्क, सडक लगायत विभिन्न ठाउँमा सन्देशमुलक ‘नो कम्प्रोमाईज’ प्लेकार्ड बोकेका व्याक्तिहरु उभ्याएको छ । आममानिसको दैनिक जिवनशैली र सोचमा सकारात्मक प्रभाव पार्न र मानिसहरुलाई जागरुक गर्ने उद्येश्यले साधारण तर संवेदनशील वि...

पुनःनिर्माणमा रेडक्रसले सात अर्ब ७२ करोड खर्च गर्दै

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले आफूले पुनःनिर्माण गर्ने जिम्मा पाएको भूकम्पबाट क्षतिग्रस्त सात हजार आवासमध्ये पाँच सय ६८ आवास निर्माण सम्पन्न गरिसकेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र सोसाइटीका बीच विसं २०७३ जेठ १० गते भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये नुवाकोट, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, रसुवा, काभ्रेपलाञ्चोक र मकवानपुरका ११ गाविसमा सात ...