बाख्रापालनबाट फेरियो जीवन

बागलुङ, ९ फागुन । जिल्लाको दमेक–८ की टुल्की थापा सापकोटाको दैनिकी हिजोआज मेलापात र घरधन्दामा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा धान्ने टुल्कीको परिचय अहिले उद्यमीका रुपमा गनिएको छ । पाँचवर्षअघि व्यावसायिकरुपले सुरु गरेको बाख्रापालनले उहाँलाई यथेष्ट आम्दानी दिन थालेकाले उहाँ सफल उद्यमी बन्नुभएको हो । हेफर इन्टरनेसनल नेपालको सहयोगमा दीपज्...

नेपाल एग्रिटेक, २०१७” मा महिन्द्राका आधुनिक प्रविधि

काठमाडौं, फागुन ५ / महिन्द्राको एण्ड महिन्द्राका लागि नेपालको लागि आधिकारिक विक्रेता अग्नि ग्रुपले काठमाडौंमा भएको नेपालको पहिलो ‘नेपाल एग्रीटेक, २०१७’ मा आफ्नो सम्पूर्ण कृषि समाधानहरुको रेन्जलाई प्रदर्शनीमा राखेको छ । प्रदर्शनीमा महिन्द्रा ट्रयाक्टरहरुअन्तर्गत अर्जुन नोभो ६०५ डिआई फार डब्लु डी, र युभो ५७५ डिआई थिए भने स्वराज ट्रयाक्टरहरुमध...

नेपाल भारत संयुक्त बैठक : थप विद्युत् आयातको बाटो खुल्यो

काठमाडौँ, ३ फागुन । सरकारले भारतबाट आयात भइरहेको विद्युत्लाई नियमित बनाउने भएको छ । त्यसका लागि ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि गरेर २२० केभीमा चार्ज गर्ने र थप विद्युत् आयातलाई सहज बनाइने भएको छ । आज यहाँ सम्पन्न नेपाल र भारतका ऊर्जा सचिवहरुको संयुक्त बैठकले ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हाल आयात भइरहेको...

एउटै बस्तीमा २२ लाखको अकबरे खुर्सानी

तेह्रथुम, २ फागुन । जिल्लाको सुदाप–२ र ओख्रे–८ स्थित जोडीसल्लाका महिला कृषकले यसवर्ष अकबरे खुर्सानीबाट मात्रै रु २२ लाखभन्दा बढी रकम आम्दानी गरेका छन् । तीन वर्षयता अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका यहाँका ४० घर किसान परिवारले यो वर्ष अकबरेबाट राम्रो आम्दानी गरेको स्थानीय नवसिर्जना महिला समूहकी अध्यक्ष शिवमाया खड्काले बताउनुभयो । गतवर्...

एकीकृत नमुना मुसहर बस्तीका लागि अढाई करोड अपुग

महोत्तरी, २ फागुन । आगामी वैशाख १ गते हस्तान्तरण गर्ने उद्देश्यका साथ तीव्र गतिमा निर्माणाधीन अवस्थामा रहेको महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्तीका लागि रु अढाई करोड रकमको आवश्यकता देखिएको छ । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले आज बिहान पत्रकारसँग कुराकानी गर्दै सो जानकारी गराउनु भएको हो । पचास घर परिवार...

धुलो दूध प्लान्टको उत्पादन क्षमता तेब्बर बनाईने

मोरङ ,२ फागुन / एघार करोड रुपैयाँ लगानी थपेर दुग्ध विकास संस्थान विराटनगरले धुलो दूध कारखानामा उत्पादन क्षमता तेब्बर बनाउने भएको छ । संस्थानको विराटनगर शाखाका प्रबन्धक सरोजकुमार सिम्खडाका अनुसार चैतभित्रमा प्लान्टको क्षमता विस्तार भइसक्ने छ । चैत महिनामा दूध संकलन कम हुने भएकोले कारखाना विस्तार सहज हुने अनुमान गरिएको छ।‘हाल २० हजार लिटर दूधबाट धु...

पशुपति पेन्ट्सद्वारा १५० थान लाइफ ज्याकेट हस्तान्तरण

काठमाडौ १ फागुन । पशुपति पेन्ट्स प्रालिले बेगनास ताल डुङ्गा ब्यवसाय समितीलाई १ सय ५० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको छ । पशुपति पेन्ट्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत समितीलाई सो ज्याकेट उपलब्ध गराएको हो । कम्पनीले २०७३ माघ २८ गतेका दिन बेगनास ताल डुङ्गा ब्यवसाय समितीलाई एक विशेष समारोह बीच लाइफ ज्याकेट सहयोग स्वरुप हस्त...

स्याङ्जालाई सुन्तला जोनका रुपमा विकास गरिने

वालिङ, १ फागुन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘जोन’ कार्यान्वयन इकाई अन्तर्गत स्याङ्जा जिल्लालाई सुन्तला जोनका रुपमा विकास गरिने भएको छ । कृषि विकास मन्त्रालय अन्तर्गत यहाँ १० वर्षका लागि छुट्टै परियोजना सञ्चालन गर्न लागिएकोे हो । “स्याङ्जा जिल्ला सुन्तलाको प्रचुर सम्भावना बोकेको जिल्ला भएको र यहाँका सुन्तला उत्पादन र स्वादका दृष्टिले ...

सरकारले टेलियालाई लाभकरको दायित्वबाट उम्कन नदिने 

काठमाडौं, माघ २८ / ठूला करदाता कार्यालयले एनसेल बिक्री कारोबारमा लाग्ने पूँजीगत लाभकरको दायित्वबाट टेलियासोनेरा उम्कन नसक्ने जनाउँदै आवश्यक परे स्विडेन सरकारसँग सरकारी स्तरमा कुरा गरेर भए पनि उसलाई जिम्मेवार बनाउने तयारी गरेको छ । नेपाली संचारसँग खुलस्त कुरा नगरे पनि स्वीडेनको राष्ट्रिय सार्वजनिक टेलिभिजन एसभिटीले बिहिवार प्रसारण गरेको अनुसन्धानमूल...

बिस्व पर्वतारोही संजयलाइ आइ एम एस ग्रुप  को १ लाख  सहित ताम्र पत्र 

काठमाण्डाै । अन्टारटिकाको सर्बोच्च  सिखर आरोहण तथा अन्टारटिकाकै अर्को चर्चित पर्बत माउन्ट रजम्यान आरोहण   गरेका  बिस्व पर्वतारोही संजय पण्डितलाईमंगलबार आइ एम एस ग्रुपले  १ लाख  सहित ताम्र पत्र  प्रदान   गरेको छ | ग्रुपका अध्यक्ष दिपक मलहोत्राले   उक्त रकम बराबर चेक तथा ताम्र पत्र  द्वारा सम्मान गर्नु भएको थियो |   संजयले सगरमाथा मनास्लु सहित बिस...