भेरी करिडोर सडकले चीन र भारतलाई जोड्दै

जाजरकोट । जाजरकोट–डोल्पा सडकखण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिन अब आठ किलोमिटरमात्र बाँकी रहेको नेपाली सेनाले बताएको छ । अहिले डोल्पाको करवगाड, त्रिपुरासुन्दरी नगरपालिका सडक सञ्जालको पहुँचमा पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको जाजरकोट–दुनै सडकखण्डको ११७ किमीमध्ये आठ किमीमात्र निर्माण गर्न बाँकी रहेपछि तल्लो डोल्पावासीको वर्षौंदेखिको गाडीमा चढ्न...

रोल्पाली महिला सिलाइकटाइबाट आत्मनिर्भर बन्दै

रोल्पा। श्रीमान्ले अर्की टिपेर हिँडेपछि जङ्कोट– ४ रोल्पाकी तिलकुमारी घर्ती बेसाहारा बनिन् । दुई वर्षे काखे बालक च्यापेर दिनरात घरको काम गरे पनि उनलाई घरका सदस्यले समेत वास्ता गर्न छाडे । मन बुझाउने कुनै उपाय नभएपछि बाध्य भएर उनी छोरा च्यापेर कोर्चवाङमा रहेको माइत गइन् । आफँै आत्मनिर्भर कसरी हुनेभन्ने चिन्ता थियो उनलाई । तत्कालीन मओवादी सशस्त्र द...

चिया प्रशोधन भवनको शिलान्यास

पाँचथर / पाँचथरको याङबरक गाउँपालिका वडा नम्बर ३ स्थित ओयाममा पाथिभरा टि स्टेटका लागि चिया प्रशोधन गर्ने भवनको आज शिलान्यास गरिएको छ । भवनको समाजसेवी ९२ वर्षिय वयोवृद्ध कृष्ण बहादुर योङयाले गर्नुभएको थियो । उन्नति परियोजनाको १ करोड ३ लाख रुपैयाको लागतामा भवन निर्माण हुने कम्पनीका संचालक निलम गिरीले जानकारी दिनुभयो । यो भवन सम्झौता भएको मितीले ...

सुनको मूल्य घट्यो, यति छ आज मूल्य

काठमाडौं। केही दिनदेखि उकालो लागेको सुनको मूल्य आज केही घटेको छ । हिजो मात्रै एकै दिन १ हजार रुपैयाँले बृद्धि भएको सुनको मूल्यमा २ सय रुपैयाँ घटेको छ । आज सुनको मूल्य ५४ हजार ५ सय पुगेको छ । अस्ती बुधबार मात्रै सुनको मूल्य ५३ हजार ७ सय थियो । हिजो सुन बजारमा ५४ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेको छ । आज च...

सुनको मूल्य ह्वातै बढ्यो, यति छ आजको मूल्य

काठमाडौं। दुई दिनदेखि उकालो लाग्दै गरेको सुनको मूल्यमा आज भारी वृद्धि भएको छ ।आज सुनको मूल्य प्रतितोला ५४ हजार ७ सय पुगेको छ । हिजोसम्म सुन प्रतितोला ५३ हजार ७ सयमा कारोबार भएको थियो । अस्ती मंगलबार सुन ५३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, चाँदीको मूल्यमा पनि पाँच रुपैयाँ वृद्धि भएको छ । आज चाँदी प्रतितोला ७ सय ५५ रुपैयाँ पुगेको छ । ह...

कतार एयरवेजद्वारा बार्षिक आपतकालिन अभ्यास सफलतापूर्वक सम्पन्न

दोहा, कतार । कतार एयरवेजले आफ्नो बार्षिक आपतकालिन अभ्यास ‘डेल्टा ओरेक्स २०१७’ सफलतापूर्वक सम्पन्न गरेको छ । आपतकालिन ‘साइम्यूलेशन’ अभ्यासमा हमाद ईन्टरनेशनल एयरपोर्ट (एचआइए) नजिकको समन्द्रलाई क्र्यास साइटका रुपमा प्रयोग गरिएको थियो । योजनाबद्ध आपतकालिन साइम्यूलेशन कतार एयरवेजको बार्षिक प्रक्रिया तथा सुरक्षा अभ्यास अन्तर्गत पर्छ । आपतकालिन सुविधाको ...

आज पनि सुनको भाउ बढ्यो

काठमाडौँ। बुधबार पनि सुनचाँदी महँगिएको छ। अघिल्लो दिन तोलामा ३ सय रुपैयाँले बढेको सुन बुधबार भने २ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामा ५३ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको छ। त्यस्तै चाँदी पनि यस दिन तोलामा ५ रुपैयाँले महँगो भएको छ। प्रतितोला ७ सय ५० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ।

‘हर्न निषेध’ कारबाहीबाट रु १८ लाख राजस्व

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा एक महिनामा सवारी साधनको ‘हर्न निषेध’ कारबाहीबाट रु १८ लाख ६२ हजार राजस्व सङ्कलन गरेको छ । महाशाखाले काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर गत वैशाख १ गतेदेखि हर्न निषेध गरेको थियो । महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले एक महिनाको अवधिमा हर्न निषेध कारबाहीअन्तर्गत...

राजस्व सङ्कलनमा वृद्धि

कैलाली । कैलाली भन्सार कार्यालयको चालु आवमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । आव २०७३÷७४ मा रु दुई अर्ब सात करोड ४० लाख आठ हजार सङ्कलनको लक्ष्य लिएकामा गत चैत मसान्तसम्ममा रु एक अर्ब ८३ करोड ८२ लाख ८८ हजार सङ्कलन गरेको छ । कार्यालयले लक्ष्यप्राप्तिका लागि रु २३ करोड ५६ लाख २० हजार राजस्व सङ्कलन गर्नुपर्ने देखिन्छ । भन्सार कार्यालयले आव २०७२÷७३ मा ...

सुनको भाउ बढ्यो

काठमाडौं। एक हप्ता यता केही घटेको सुनको मूल्य फेरि उकालो लागेको छ । आज सुनको मूल्य २ सय रुपैयाँले बढेर प्रतितोला ५३ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजोसम्म सुन ५३ हजार ३ सय रुपैयाँमा खरिद विक्रि भएको थियो । त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ । हिजोसम्म ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ७ सय ४५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवासा...