महिला बचतको १९ औँ बार्षिक साधारणसभा सम्पन्न

इटहरी । महिला बचत तथा ऋण सहकारी संस्था इटहरीको १९ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । इटहरी र आसपासका क्षेत्रमा फैलिएको महिला बचत तथा ऋण सहकारी संस्थामा आबद्ध चार हजार ३ सय १९ जना सेयर सदस्य सङ्ख्या रहेको छ भने सहकारीको शेयर पुजी रु ४,४३,८४,९०० रहेको निक्षेपमा २२,६९,९०,१३६÷५० रहेको जानकारी दिएको छ । इटहरी उपमहानगर पालिकाको प्रमुख द्धवारीकलाल चौधर...

शेयर बजार : तीन अर्ब बढीको कारोबार

काठमाडौँ, १७ भदौ । धितोपत्र बजारमा यस साता रु तीन अर्ब ५६ करोड एक लाख २३ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कुल १८० कम्पनीको ७५ लाख ८४ हजार ५९० कित्ता शेयर खरिद बिक्री भएका छन् ।  कारोबार रकम गत साताको भन्दा ७ दशमलव ४ प्रतिशत बढी हो । गत साता १७५ कम्पनीको रु तीन अर्ब ३१ करोड ४९ लाख ६५ हजार बराबरका एक अर्ब ४८ लाख ३० हजार ...

सिटी एक्स्प्रेसको ९० दिने उत्सव उपहार योजना सार्वजनिक

काठमान्डाैं / सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठ्लाइ लक्षित गर्दै आफ्ना उपभोक्ताहरु संग पर्वको खुशी साट्न लगातार ९० दिन सम्म चल्ने “उत्सव एक्स्प्रेस” उपहार योजना ल्याएकाे छ । उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार स्वरूप जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक र...

दशैँका लागि दुई हजार खसीच्याङग्रा ल्याइँदै

काठमाडाँ, १५ भदौ । नेपाल खाद्य संस्थानले दशैँका लागि करिब दुई हजार ५०० खसीच्याङ्ग्रा काठमाडौँ ल्याउने भएको छ । उपभोक्तालाई लक्ष्य गरेर एक हजार ५०० खसी र एक हजार च्याङ्ग्रा ल्याइने संस्थानका विभागीय प्रमुख श्रीमणिराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार खसी हेटौँडा र ५०० खसी दाङ तथा एक हजार च्याङ्ग्रा मुस्ताङबाट ल्याइनेछ । खसीच्याङ्ग्रा सं...

कतार एयरवेजले सेप्टेम्बरदेखि काठमाडौंमा उडान थप गर्दै

भदौ १५, दोहा । कतार एयरवेजले सेप्टेम्बर १ देखि  दोहा–काठमाडौंको उडान संख्या थप गर्ने भएको छ ।  दशैं , तिहार, छैठ लगायत अन्य चाडपर्वका कारण बढ्ने उडान संख्याकाे मागलाई सम्बोधन गर्दै उडान संख्या थप गर्न लागिएको कम्पनीले जानकारी दिएको छ । थप हुने उडान संख्याका लागि कम्पनीले एयरबस ए३२०को ब्यवस्था गरिएको छ । सेप्टेम्बर १ देखि दोहाबाट १ः२५मा छुटेर सो विम...

थापाखोला जलविद्युत्को परीक्षण उत्पादन शुरु

टुकुचे (मुस्ताङ), १५ भदौ । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा निर्माण भएको थापाखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन शुरु गरेको छ । माउन्ट कैलाश इनर्जी प्रालिले निर्माण गरेको १३.६ मेगावाट क्षमताको आयोजनाले विद्यु्त उत्पादन शुरु गरेको हो । परीक्षण सफल भएपछि उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने आयोजनाका साइट व्यवस्थापक सुदीप खड्काल...

आज पनि घट्यो सुनको भाउ

काठमाडौं, भदौ १५ / पहेलो धातु अर्थात सुनको मूल्य आज पनि घटेको छ । सुन हिजोको मूल्यको तुलनामा आज तीन सय सस्तो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको हो । हिजो सुनको मूल्य ५६ हजार तीन सय थियो भने चाँदी स...

पूर्वाधार विकास बैंक स्थापनाको लागि राष्ट्र बैंकमा निवेदन

काठमाडौं । पूर्वाधार विकास बैंक खोल्नको लागि नेपाल राष्ट्र बैंकमा निवेदन दर्ता भएको छ । इमर्जिङ नेपालले नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक स्थापनाको लागि राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी समक्ष निवेदन दिएको हो । ‘आज (बुधवार) इमर्जिङ नेपालको तर्फबाट नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक संचालन अनुमतिको लागि निवेदन दर्ता भयो, निवेद...

अाेरालाे लाग्याे सुनको मूल्य

काठमाडौं, भदौ १४ / नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५६ हजार तीन सय रुपैयाँ पुगेको छ । हिजो मात्रै सुन तोलामा अघिल्लाे दिनकाे तुलनामा एक हजार रुपैयाँ बढेर ५६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर छ । आज पनि चाँदी प्रतितोला सात सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनच...

ब्याबशायिक दुध उत्पादन सँगै गाँउ गाँउमा दुध संकलन

तेह्रथुम १४ भाद्र तेह्रथुमको ग्रामिण क्षेत्रमा रही ब्याबशाकिय रुपमा दुध उत्पादन गर्दै आएका कृषकहरु गाँउ गाँउमा दुध संकलन गरी बिक्री गर्दै आएका छन । जिल्लाको पश्चिमी क्षेत्रमा कृषकहरुले गाई पालनलाई ब्याबशायिक रुपमा बिकास गरी दुध उत्पादनमा आकर्षण भए सँगै गाँउ गाँउमा दुध संकलन गरी बिक्री गर्दै आएको छथर दुग्ध चिस्यान केन्द्र्रका ब्याबश्थापक लोकेन्द्र ...