सेन्ट्रल फाईनान्सलाई भुक्तानी सेवा प्रदायक अनुमति

काठमाडाैं । नेपाल राष्ट्र बैंकले सेन्ट्रल फाईनान्स लिमिटेडलाई भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति प्रदान गरेको छ । याे अनुमतिसँगैं फाईनान्सले आफ्ना बचतकर्ता/ग्राहकहरुको लागि आफ्नै मोबाईल बैंकिङ्ग एप सेवा सञ्चालन गर्ने छ । ग्राहकहरुले गुगलको प्ले स्टोर तथा एप्पलको एप स्टोरबाट मोबाइल बैंकिङ्ग एप डाउनलोड गर्न सक्नेछ । हाल यस संस्थाले ड...

बैंकिङ प्रणालीले सामाजिक सुरक्षा भत्ता दुरुपयोग हुनबाट बच्यो

मुगु / बैंकिङ प्रणालीका कारण मुगुमा सामाजिक सुरक्षा भत्ताको रकम दुरुपयोग हुनबाट बचेको छ । विगतमा स्थानीय तहले माग गरेअनुसार सरकारले सामाजिक सुरक्षा भत्ताबापतको रकम बिल भर्पाइका आधारमा फ्छ्र्योट गर्दै आएकामा अनियमितता पनि हुँदै आएको थियो । तर, सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गर्न लागिएपछि मुगुमा आर्थिक वर्ष ०७७/७८ मा दुई करोड ७५ लाख रु...

सुनकाे मूल्य घट्यो, यस्तो छ बजार भाउ

काठमाडौं / साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार ९० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आइतबार चार सय रुपैयाँले घटेर ९० हजार तीन सय रुपैयाँ कायम भएको हो । त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७७ हजार चार सय २० रुपैयाँ कायम भएको छ । महासंघका अ...

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं / साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत बिहीबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज एक सय रुपैयाँ वृद्धि भएर ९० हजार सात सय रुपैयाँ कायम भएको हो । त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७७ हजार सात सय ६० रुपैयाँ कायम भएको छ । म...

यस्तो छ आजको सुनचाँदीको मूल्य

काठमाडौं / साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा आज पनि स्थिर साेही मूल्यमा काराेबार भइरहेकाे छ । त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७८ हजार ३६० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार...

गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन

काठमाडौं / सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वको पुँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामा गर्दै आज बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरेका छन् । पुतलीसडकबाट बाइक जुलुससहित लगानीकर्ता राष्ट्र बैंक पुगेका थिए । सेयर बजार निरन्तर ओ...

ह्वातै बढ्यो सुनको मूल्य

काठमाडौँ / आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । योसँगै आज बजारमा सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ भने चाँदी एक हजार २३० रुपैयाँ कायम भएको छ । गत शुक्रबार बजारमा सुन प्र...

प्रतितोला कतिमा हुँदैछ सुनको कारोबार ?

काठमाडौं / नेपाली बजारमा आज सुनको मुल्यमा गिरावट आएको छ । सोमबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ४ सयले घटेको हो । आज छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन आज प्रतितोला ९० हजार ७ सय रुपैयाँमा खरिद बिक्रि भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघे बताएकाे छ । यसैग...

शिवम् सिमेन्टले तिरेन साढे दुई अर्ब विद्युत् महसुल

वाग्मती / शिवम् सिमेन्ट लिमिटेडले विद्युत् महसुलबापत रु दुई अर्ब ३४ करोड तिरेको छैन । हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्टले विगत पाँच वर्षदेखि विद्युत् महसुलवापत सोे रकम नतिरेको हो । डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापत सो रकम नतिरेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौंडाले जनाएको छ । प्राधिकरणले महसुलबापतको रकम तिर्नका ला...

सुनको मूल्य एकैदिन तोलामा १ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको शुरू दिन आज आइतबार सुनको मूल्य तोलमा १ हजार रुपैयाँले बढेको छ । गत शुक्रबार प्रतितोला ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९० हजार ७०० रुपैयाँ पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि तेजावी सुनको प्रतितोला मूल्य ९० हजार २०० रुपैयाँ तोकेको जनाएको छ । यस्तै चाँदीको मूल्यमा पनि आइतबार तोलामा २० रुपैयाँल...