बुद्ध एयरले धार्मिक पर्यटन प्रवर्द्धनका लागि जनकपुर–अयोध्या उडान गर्ने

काठमाडौँ । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले धार्मिक पर्यटन प्रवर्द्धनार्थ नेपालको जनकपुरबाट भारतको अयोध्यामा सिधा उडान सञ्चालन गर्ने भएको छ ।पौराणिक, धार्मिक सम्बन्ध रहिआएको जनकपुरधाम र अयोध्याको महत्वलाई दर्शाइ धार्मिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले यो गन्तव्यमा उडान विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ । ‘सीताराम...

घट्यो सुनको मूल्य

काठमाडौँ / स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ३०० ले ओरालो लागेको छ । तोलामा नै रु एक हजार १०० ले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन मङ्गलबार तोलामा रु ९० हजार १०० मा कारोवार ...

सुनको मूल्य बढ्यो

काठमाडौँ / स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ । छापावाला सुन तोलामा आज रु ८०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु ८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आज रु ८९ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन शुक्रबार तोलामा रु ८७ हजार ७५० मा कारोवार भएकामा आज रु ८८ ह...

आयात प्रतिशत घट्दा बढ्यो निर्यात

काठमाडौँ / चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वस्तु आयाततर्फ ४.८ प्रतिशतले गिरावट आएको छ भने निर्यातमा ६.१ प्रतिशतले वृद्धि भएर रु ६० अर्ब ८० करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको ६ महिनाको आर्थिक तथा वित्तीय तथ्याङ्कअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २६.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत त...

भोलि इन्फ्रास्ट्रक्चरको आईपीओ बाँडफाँट हुँदै, ५० कित्ता सबैलाई

काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण सेयर (आईपीओ) भोलि शुक्रबार बिहान १० बजे बाँडफाँट हुने भएको छ । बैंकको आईपीओका लागि योग्य आवेदक सबैले ५० कित्तासम्म शेयर प्राप्त गर्ने भएका छन् । कम्पनीले बुधबार गरेको आईपीओको प्री–अलोटमेन्टमा १४ लाख ७५ हजार ८० जनाको आवेदन योग्य रहेको उल्लेख छ । कुल आवेदकमध्ये ६ हजार ७६ जनाको आवेदन भने रितपूर...

साताको पहिलो दिन आइतबार घट्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्यल्यमा सामान्य कमी आएको छ । साताको अन्तिम दिन गत शुक्रबार ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य आइतबार तोलामा ३०० रुपैंयाले घटेर प्रतितोला ९२ हजार ६०० रुपैंया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९२ हजार १०० रुपैंय...

जनगणना, २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक पदमा भर्ना खुल्यो

काठमाडौ । सरकारले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरीवेक्षक पदमा भर्ना खुलेको छ । करारमा उक्त परिमाणका कर्मचारी भर्नाका लागि केन्द्रीय तथ्यांक विभागले आज आइतबार दरखास्त आह्वान गरेको छ । इच्छुक व्यक्तिले केन्द्रीय तथ्यांक विभागको वेबसाइटमार्फत ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्न सक्ने छन् । स्नातक तह वा सोसरह उत्तीर्ण गरेको व्यक्तिले ...

सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली हटाउन माग

काठमाडौं / सुनचाँदी व्यवसायीले सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छासँग आज भएको छलफलमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका नवनिर्वाचित पदाधिकारीले कोटा प्रणाली खारेजीका लागि सहयोग गर्न आग्रह गरेको हो । महासङ्घका अध्यक्ष गोल्छासँगको भेटका क्रममा सुनचाँदी व्यवसायीका तर्फ...

यस्ताे छ आज पूर्वमा सुनचाँदीकाे मूल्य

विराटनगर / पूर्वमा आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९३ हजार ४ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९२ हजार ९ सय रहेको छ । त्यस्तै आज प्रतितोला चाँदी १२ सय ७५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

उदयपुरमा मौलाउँदै रिठ्ठा खेती

उदयपुर / विगतमा पहाडी क्षेत्रमा कतैकतै फाटफुट्ट मात्र रिठ्ठा उत्पादन हुने गरेको भए पनि केही वर्ष यता जिल्लाको पहाडी क्षेत्रमा रिठ्ठा उत्पादनमा वृद्धि हुन थालेको छ । जिल्लाको मध्यपहाडी क्षेत्रका उदयपुर गढी गाउँपालिका र रौतामाई गाउँपालिकासहित पूर्वी पहाडी क्षेत्रको चौदण्डी नगरपालिकाको सावा सिद्धीपुरमा व्यावसायिक रुपमा रिठ्ठाखेतीको हुँदै गएको हो । ...