काठमाडौं । मोटरहेड ब्राण्डको बाइक खरिद गरेका सुवेन्दु रत्न तुलाधरले एक लाख रुपैयाँ नगद जित्न सफल भएका छन् । मोटरहेड ब्राण्डका लागि नेपालको एकमात्रै आधिकारिक वितरक एस.एल.आर. टेक्नो एण्ड ट्रेड प्रा.लि.ले गत दसैं, तिहार, छठको अवसरमा ‘पर्व खुसीको, पर्व विश्वासको’ अफर ल्याएको थियो । सोही अफर अवधिमा बाइक खरिद गरेका उनले सोमबार भएको ‘लक्की ड्र’मार्फत एक ल...
काठमान्डाैं / भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई मोबिलिटी प्रा.लि. (लक्ष्मी ग्रुपको भगिनी संस्था) ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री प्रारम्भ गरेको छ । काठमाडौंको टेकुमा अवस्थित पहिलो हिरो इलेक्ट्रिक स्कुटरको शोरुममार्फत यी स्कुटर बिक्री वितरण भइरहेको छ । इलेक्ट्रिक मोबिलिटीलाई प्राथमि...
सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा १० स्थित सुकुना अटाे ट्रेडर्सले ग्राहकहरुकाे सुविधालाई मध्ये नजर गरेर तीन पाङ्ग्रे अटाेकाे फ्रि सर्भिस क्याम्प सञ्चालनमा ल्याएकाे छ । बजाज कम्पनीकाे आधिकारिक बिक्रेता तीन पाङ्ग्रे अटाेकाे फ्रि सर्भिस क्याम्प पुष १२ देखि १४ गते सम्म सञ्चालनमा आएकाे हाे । विगत २ बर्ष देखि सञ्चालनमा आएकाे सुकुना अटाे ट्रेडर्स...
धरान / ग्राहकको अधिक माग एवम् अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा धरानमा आज देखि बजाजको एक्सचेन्ज एन्ड अपग्रेड महामेला सञ्चालन भएको छ । नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल एवं लोकप्रिय ब्रान्ड बजाजको धरानका लागि आधिकारिक विक्रेता अर्विन एन्ड ब्रदर्श अटोले आज देखि आफ्नै सोरुम परिसरमा एक्सचेन्ज एन्ड अपग्रेड महामेला सुरु गरेको हो।
आज पुस ११ गते द...
काठमाडौं / हाल युवा राइडरमाझ प्रचलित नाइट आउट ट्रेन्डलाई पछ्याउदै मोटरहेडले समेत यस्तै कार्यक्रम आयोजना गरेको छ । मोटरहेडको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडको नवलपरासी, कावासोतीस्थित डिलर दीपक मोटरसाइकल सोरुममार्फत सो कार्यक्रम सम्पन्न गरिएको हो ।
गत बिहीबार सोरुमबाट लमजुङ घलेगाउँ हुँदै भुजुङ सम्म पुगेका मोटरहेड बाइक राइडरहर...
काठमाडौं / नेपाली बजारमा केही दिन पहिले मात्र भित्रिएको मोटरहेड टेक्कन आर २५० र अपग्रेडेड एमएच १५० मोटरसाइकलमा युवा आकर्षण देखिएको छ । मोटरहेडका अन्य धेरै मोडल नेपाली बजारमा उपलब्ध भए पनि पछिल्लो समयमा भित्रिएका यी दुई मोडलले फेस्टिभ सिजनमा विशेष आकर्षण गरेको र धेरै बिक्री भइरहेको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड स्रोतले जनाएको छ ।
केही ...
धरान / नेपालमा सर्वाधिक बिक्री हुने भनिएको बजाज ब्राण्डको मोटरसाइकलको एक्सचेञ्ज एण्ड अपग्रेड महामेला हुने भएको छ । बजाज मोटरसाइकलको धरानका लागि आधिकारिक बिक्रेता अर्विन एण्ड ब्रर्दश अटोले असोज १७ गतेदेखि २३ गतेसम्म महामेला गर्न लागेको हो ।
शनिबार पत्रकार सम्मेलन गर्दै सञ्चालक एवं प्रबन्ध निर्देशक अर्विन तामाङले दशैं तिहार र छठ पर्वको अवसर पारेर...
काठमाडौं / नेपाली बजारमा केही दिन पहिले मात्र भित्रिएको मोटरहेड टेक्कन आर २५० मोटरसाइकलमा युवा आकर्षण देखिएको छ । असोज लागेपछि नेपाली बजारमा औपचारिक सार्वजनिक गरिएको यो मोटरसाइकल हाल सम्म ४५ युनिट बिक्री भइसकेको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड स्रोतले जनाएको छ । केही समयका लागि मात्र ४ लाख ५ हजार रुपैयाँ मूल्यमा उपलब्ध गराइएको यो मोटरसाइकल ...
काठमाडौं । मोटरहेड ब्राण्डको मोटरसाइकलका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता एसजी ग्रुप अन्तर्गतको एस.एल.आर. टेक्नो एण्ड ट्रेड प्रालिले नयाँ बाइक नेपाली बजारमा सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रमबीच टेक्कन आर २५० बाइक सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल, एसजी ग्रुपका अध्यक्ष शिवप्रसाद घिमिरे, एलए...
काठमाडौं / सरकारले प्रतिस्थापन आर्थिक विधेयक मार्फत मोटरसाइकलको अन्तःशुल्क वृद्धि गरेसँगै नेपालमा नै मोटरसाइकल उत्पादन गर्नु पर्ने दवावमा विक्रेता परेका छन् । नेपालमा एसेम्बल गर्ने उद्योगलाई एसेम्बल किट आयातमा ५० प्रतिशत अन्तःशुल्क छुट दिने सरकारी निर्णयसँगै होन्डा, यामाहा, हिरो जस्ता कम्पनी माथि एसेम्बल यूनिट स्थापना गर्न दवाव परेको हो ।
एसेम्ब...