आठ करोडको अलैँची गाउँमै थन्कियो

सोलुखुम्बु । अलैँचीको मूल्यमा कमी आएपछि गुदेलका अलैँची व्यापारीलाई सास्ती भएको छ । चर्को ब्याजदरमा ऋण लिएर गाउँमा सङ्कलन गरेको अलैँचीको मूल्यमा कमी आएपछि अलैँची व्यापारीलाई समस्या भएको हो । मूल्य बढ्ने आशामा गाउँमा किसानले उत्पादन गरेको अलैँची प्रतिमन (४० किलो) रु ८८ हजारमा किनेका व्यापारी अहिले उचित मूल्य नपाउँदा गाउँमै थन्क्याएर बसेका छन् । उच...

बाढीले केरा खेती डुबानमा

राजविराज, ११ असार । अविरल वर्षासँगै आएको बाढीले सप्तरीको भारदह– १ मा हजारौँ बिघामा लगाइएको केराखती अहिले डुबानमा परेका छन् । पूर्वी पहाडी जिल्लामा लगातार परेको पानीले सप्तकोसी नदीमा पानी थुनिएपछि भारदहमा लगाइएको हजारौँ बिगाहाको केरा अहिले डुबानमा परेको हो । करोडौँको लागतमा स्थानीय किसानले लगाएको केरा लगातार परेको पानीले केराको खेतखेतमा पानी पसेको स...

ताप्लेजुङमा एक दिने नमुना औद्योगिक प्रदर्शनी

ताप्लेजुङ, ११ असार । ताप्लेजुङमा दोश्रो पटक घरेलु उद्यमीहरुको बजारीकरण विस्तारमा सहयोग पु¥याउने उद्धेश्यले आज एक दिने नमुना औद्योगिक प्रदर्शनीको आयोजना गरीएको छ ।  सदरमुकाम स्थित तोक्मेडाँडामा घरेलु तथा साना उद्योग विकास समिति ताप्लेजुङले आज एक दिने औद्योगिक प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनिको विहान प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाडेले उद्धघ...

किसानलाई करमा छुट हुनु पर्ने भन्दै ज्ञापनपत्र

उदयपुर, ११ असार / किसानहरुप्रति राज्यको दायित्व अपुरो र अधुरो रहेको भन्दै राष्ट्रिय कृषक महासंघ नेपाल जिल्ला कार्य समिति उदयपुरले ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएको छ । महासंघको जिल्ला अध्यक्ष सोमबहादुर दनुवार नेतृत्वको टोलीले शुक्रबार जिल्ला विकास समिति उदयपुरको स्थानीय विकास अधिकारी पीताम्बर अधिकारीलाई ज्ञापनपत्र बुझाउदै ध्यानाकर्षण गराएको हो ।...

किसानका लागि अदुवा भण्डारण घर सहयोग

ओखलढुंगा, असार ८– ओखलढुंगा उद्योग वाणिज्य संघले जिल्लाका एक दर्जन किसानलाई अदुवा भण्डारण घरका लागि निर्माण सामग्री सहयोग गरेको छ । अदुवा खेती गर्दै आएका किसानलाई संघले नेपाल एकीकृत व्यापार रणनीति कार्यक्रम २०१० अन्तर्गत् उक्त सहयोग गरेको हो । विगुटार, मूलखर्क, तलुवा र सिद्धिचरण नगरपालिकाका किसानलाई वुधबार एक कार्यक्रमका बीच अदुवा भण्डारण घरका लागि...

ओखलढुंगाका ६ गाविसमा तरकारी नर्सरी घर स्थापना गरिने

रेणु पराजुली / ओखलढुंगा - ओखलढुंगाका विभिन्न ६ ओटा गाविसमा तरकारी नर्सरी घर स्थापना हुने भएका छन् । जिल्ला कृषि विकास कार्यालयले ओखलढुंगाका खिजी फलाटे, टारकेराबारी, फुलबारी, ओखलढुंगा, प्राप्चा र कटुञ्जे गाविसमा तरकारी नर्सरी घर स्थापना गर्ने तयारी गरेको हो । किसानहरुलाई व्यवसायिक रुपमा कृषि गर्न प्रोत्साहन गर्ने उद्देश्यले तरकारी नर्सरी स्थापना गर...

कुखुराबाट ३३ अर्ब ७२ करोड आम्दानी

चितवन, २ असार । नेपालमा व्यावसायिक कुखुरापालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन् । केन्द्रीय तथ्याङ्क विभागले गरेको नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१÷७२ को तथ्याङ्कअनुसार चितवनमा मात्र रु १० अर्ब १७ करोड ७७ लाख ३३ हजार आम्दानी भएको छ । जिल्लामा मासुका लागि कुखुरा बिक...

तीन वर्षभित्र ७५ जिल्लाको भू–उपयोग नक्सा तयार गरिने

काठमाडौँ । आगामी तीन वर्षभित्र ७५ जिल्लाको भू–उपयोग नक्सा तयार गरिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका–संसद्मा आज प्रस्तुत गर्नुभएको आव २०७३÷७४ को बजेटमा भौगर्भिक बनोट, प्रकृति र क्षमताका आधारमा भूमिको वर्गीकरण गरिनेछ । भू–उपयोग नक्सा तयार भएका जिल्लामा जग्गाको वर्गीकरणसम्बन्धी व्यवस्था कार्यान्वयन गरिनेछ । एउटा प्रयोजनका लागि वर्...

पानी परे सँगै किसानहरु खेतीमा ब्यस्त

तेह्रथुम /  किसानहरुले खेती लगाउने सिजन बिते पनि पछिल्लो समयमा प्रयाप्त पानी परे सँगै किसानहरु बिहान सबेरै देखी साँझ अबेर सम्म खेतीमा ब्यास्त हुने थालेका छन । जलबायु परिबर्तन सँगै मकै छर्ने सिजनमा प्रयाप्त पानी नपर्दा निरास बनेका किसानहरु पछिल्लो समयमा प्रयाप्त पानी परे सँगै किसानहरु खेतबारीमा ब्यास्त हुन थालेको तेह्रथुम जिल्लाको छथर हमरजुङ ६ जोरधा...

इलाममा पहिलोपटक दूध दुहुने मेसिन

इलाम, १३ जेठ । सूर्योदय नगरपालिकास्थित त्रिब्रदर्स गाई फार्ममा गाई दुहुनका लागि जिल्लामै पहिलोपटक मिल्किङ मेसिन ल्याइएको छ । पशु उत्पादन निर्देशनालय हरिहरभवन, काठमाडौँमार्फत जिल्ला पशुसेवा कार्यालयको ५० प्रतिशत अनुदान र गाई फार्मको ५० प्रतिशत लगानीमा उक्त मेसिन खरिद गरिएको हो । सूर्याेदय नगरपालिका–३ भालुखोपमा गाई फार्म सञ्चालन गर्दै आउनुभएका विष्णु...